Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश १" (Page 27)

प्रदेश १

नेपाल प्राध्यापक संघको अध्यक्षमा थापा सर्वसम्मत

नेपाल प्राध्यापक संघको अध्यक्षमा थापा सर्वसम्मत

संसारपोस्ट संवाददाता · ३० भाद्र २०७६ · 0

बुटवल, ३० भदौ । नेपाल प्राध्यापक संघको केन्द्रिय अध्यक्षमा प्राध्यापक डाक्टर बुद्ध बहादुर थापा निर्वाचित हुनुभएको छ । बुटवल वहुमुखी क्याम्पसका प्राध्यापक प्रा. डा. थापा देशभरका प्राध्यापकहरुको छाता संस्था नेपाल प्राध्यापक संघको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । काठमाडौमा सम्पन्न संघको १६ औं महाधिवेशनमा निर्वाचन कार्यतालिका अनुसार अध्यक्षमा डा थापाको मात्र उमेदवारी परेकोले उहां अध्यक्षमा […]

रुपन्देहीमा नेपाली काँग्रेसको जागरण अभियान

रुपन्देहीमा नेपाली काँग्रेसको जागरण अभियान

संसारपोस्ट संवाददाता · २९ भाद्र २०७६ · 0

नेता कार्यकर्तामा समन्वय र एकताभाव बढाउन प्रभावकारी हुने बुटवल, २९ भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले देश ब्यापी रुपमा पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान संचालन गरेको छ । जननायक बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसर पारेर भदौ २४ गतेबाट देशभर एकसाथ शुरु भएको जागरण अभियान आगामी असोज ७ गते समापन गरिने छ । […]

नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान शुरु

नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान शुरु

संसारपोस्ट संवाददाता · २५ भाद्र २०७६ · 0

बुटवल, २४ भदौ । नेपाली काङ्ग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण मंगलबारदेखि मुलुकभर एकसाथ शुरु भएको छ । जननायक बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसर पारेर शुरु गरिएको जागरण अभियान आगामी असोज ७ गते समापन हुनेछ । जागरण अभियानको दोस्रो चरणमा ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित विभिन्न कार्यक्रम गरिने पार्टी […]

ग्रामीण विकास लघुवित्तको बजेट समिक्षा गोष्ठी

ग्रामीण विकास लघुवित्तको बजेट समिक्षा गोष्ठी

संसारपोस्ट संवाददाता · १७ भाद्र २०७६ · 0

बुटवल, १७ भदौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक बर्ष ०७५÷७६ को वार्षिक कार्यक्रम तथा वजेट समिक्षा गोष्ठी वुटवलमा सम्पन्न भएको छ । भदौ १४ र १५ गते दुई दिनसम्म चलेको बजेट समिक्षा गोष्ठीको उदघाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले अघिल्लो समिक्षा गोष्ठीमा भएका निर्णयहरुको कार्यान्वयन पक्षको विश्लेषण संगै समिक्षा […]

बनेपामा बम बिस्फोट, झापामा एनसेल टावरमा  आगजनी

बनेपामा बम बिस्फोट, झापामा एनसेल टावरमा आगजनी

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७६ · 0

मकवानपुरमा गाडीमा आगजनी काठमाडौं, १५ साउन । काभ्रेको बनेपा बजारमा बम विस्फोट भएको छ । स्थानीयका अनुसार बनेपा नगरपालिकास्थित बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै मंगलबार राति बम बिस्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेले पनि बम विस्फोटको पुष्टि गरेको छ । यस्तै झापामा तीन वटा एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । […]

कोशी ब्यारेजका सबै ढोका खोलिए

कोशी ब्यारेजका सबै ढोका खोलिए

संसारपोस्ट संवाददाता · २९ असार २०७६ · 0

विराटनगर, २९ असार । सप्तकोशी नदीको ब्यारेजमा सबै ५६ वटै ढोका खोलिएको छ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिनुभयो । नदीमा पानी बढ्न थालेपछि एकपछि अर्को ढोका खोल्न ब्यारेजमा २४ सै घण्टा प्राविधिकसहितका कर्मचारी तैनाथ रहेको सहायक प्रहरी निरीक्षक दाहालले […]

प्रदेश– १ को राजधानी बहसः निजी क्षेत्र पनि विराटनगरको पक्षमा

प्रदेश– १ को राजधानी बहसः निजी क्षेत्र पनि विराटनगरको पक्षमा

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0

प्रदेश–१ को स्थायी राजधानी र नाम तोक्ने विषयमा प्रदेश सरकार र प्रदेशसभामा रहेका दलहरुबीच बाक्लो छलफल चलिरहेका बेला निजी क्षेत्र भने विराटनगरको पक्षमा उभिएको छ । प्रदेश–१ को राजधानी विराटनगर, धनकुटा, धरान, इटहरी, मोरङको गोठगाउँमध्ये कहाँ बनाउने भन्ने विषयमा सत्तारुढ दलबीच नै मतभेद देखिएको छ । सांसदहरुको आ–आफ्नै राय आएको छ । अधिकांश सांसद राजधानी […]

Posts navigation

Previous 1 … 26 27

Most Recent

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा शनिबारदेखि ३५ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता सुरु भएकोछ । स्वर्गीय रुकमाया दर्लामीको स्मृतिमा झरना स्पोर्ट्स क्लब तिलोत्तमाले प्रतियोगिताको आयोजना गरेको हो । तिलोत्तमा–६ कुञ्जलापुरस्थित उमा आधारभूत विद्यालयको खेल मैदानमा जारी प्रतियोगिताको उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब सुपौली विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । सम्पूर्णले लुम्बिनी […]

तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

बुटवल । विश्वकै ठूलो अर्थतन्त्र भएको छिमेकी मुलुक चीनबाट नेपालले आफ्नै कमजोरीका कारण अपेक्षाकृत सहयोग र लाभ लिन चुकेको सरोकारवालाहरुले बताएका छन् । चीनको ७४औं राष्ट्रिय दिवसको अवसरमा नेपाल–चीन मैत्री समाज लुम्बिनीले बुटवलमा गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरुले चीनले नेपालको औद्योगिक विकासका लागि स्थापना गरिदिएका उद्योगहरु राम्ररी चलाउन नसकेर बन्द गर्नु, नेपालको राजनीति सधैं अस्थिर भइरहनु, […]

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा चुनावी सरगर्मी शुरुभएको छ । बुटवलका ब्यवसायीहरुको प्रतिनिधिमूलक छाता संस्थाको रुपमा रहेको बुटवल उद्योग वाणिज्य संघको यही असोज १९ गते देखि २२ गतेसम्म हुने ७० औं वार्षिक साधारण सभा तथा २५ औ अधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि दिनेशप्रसाद श्रेष्ठ र हरिप्रसाद अर्यालले अलग अलग प्यानल बनाएर चुनावी मैदानमा […]

बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क