Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश १" (Page 25)

प्रदेश १

आज २ सय २४  जना कोरोनाका नयाँ संक्रमित थपिए, १ सय ५१ जना डिस्चार्ज

आज २ सय २४ जना कोरोनाका नयाँ संक्रमित थपिए, १ सय ५१ जना डिस्चार्ज

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७७ · 0

बुटवल, १६ साउन । नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको कुल संख्या मध्ये ५ हजार बढी सक्रिय संक्रमितको उपचार भइरहेको छ । आज (शुक्रबार) मात्र २ सय २४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने १ सय ५१ जना डिस्चार्ज भएका छन् । […]

काठमाण्डौ उपत्यका प्रवेश नाकामा साँझ ७ देखि बिहान ७ बजेसम्म यात्रुहरुको आवागमन बन्द

काठमाण्डौ उपत्यका प्रवेश नाकामा साँझ ७ देखि बिहान ७ बजेसम्म यात्रुहरुको आवागमन बन्द

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७७ · 0

काठमाण्डौ, १५ साउन । गृह मन्त्रालयले आज (साउन १५) बाट लागु हुने गरी प्रत्येक दिन साँझ ७ बजे देखि बिहान ७ बजे सम्म काठमाण्डौ उपत्यका प्रवेश नाकामा यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गरेको छ । गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारी द्वारा आज जारी विज्ञप्तिमा अत्यावश्यक सेवा र ढुवानी बाहेक अर्को आदेश नभएसम्मका लागि प्रत्येक दिन […]

आज नाग पञ्चमी, नागको पुजा अर्चना गरी मनाइँदै

आज नाग पञ्चमी, नागको पुजा अर्चना गरी मनाइँदै

संसारपोस्ट संवाददाता · १० श्रावण २०७७ · 0

बुटवल, १० साउन । आज नाग पञ्चमी । हिन्दु धर्म, परम्पराअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागको पूजा अर्चना गरी नाग पञ्चमी मनाउने गरिन्छ । आजको दिन नागका अष्ट कुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको पूजा आराधना गरिन्छ । नागको पूजा आरधना पछि यिनै नागहरु अकिंत चित्र ब्राह्मण […]

आज मध्यरातबाट लकडाउन हट्यो, साउन १५ बाट होटल रेष्टुरेण्ट, भदौ १ बाट विद्यार्थी भर्ना र लामो दुरीका सवारी र हवाई उडान हुने

आज मध्यरातबाट लकडाउन हट्यो, साउन १५ बाट होटल रेष्टुरेण्ट, भदौ १ बाट विद्यार्थी भर्ना र लामो दुरीका सवारी र हवाई उडान हुने

संसारपोस्ट संवाददाता · ६ श्रावण २०७७ · 0

काठमाडौं, ६ साउन । सरकारले गत चैत ११ गतेबाट जारी लकडाउन खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को वैठकले लकडाउन साउन आज (मंगलबार) मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो । मंगलबार मध्यरातबाट लकडाउन पूर्ण रुपमा हटेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न […]

बेतलबी विदा दिने प्याब्सन र एन प्याब्सनको निर्णयप्रति शिक्षक–कर्मचारीको आपत्ति

बेतलबी विदा दिने प्याब्सन र एन प्याब्सनको निर्णयप्रति शिक्षक–कर्मचारीको आपत्ति

संसारपोस्ट संवाददाता · २ श्रावण २०७७ · 0

बुटवल २ साउन, शिक्षक–कर्मचारीलाई साउनदेखि बेतलबी बिदामा राख्ने प्याब्सन र एन प्याब्सनको संयुक्त निर्णयप्रति शिक्षक–कर्मचारीहरुले आपत्ति जनाएका छन् । निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन प्रदेश ५ ले शुक्रबार विज्ञप्ति जारी गर्दै प्याब्सन र एन प्याब्सनको केन्द्रीय समितिले देशभरका निजी विद्यालयका शिक्षक–कर्मचारीलाई बेतलबी विदामा राख्ने निर्णयको भत्र्सना गरेको हो । यूनियनले श्रम ऐन अनुसार […]

रोटरी र रोटयाक्ट क्लव अफ लुम्बिनीद्वारा गरीब र असहायलाई      निःशुल्क रगत

रोटरी र रोटयाक्ट क्लव अफ लुम्बिनीद्वारा गरीब र असहायलाई निःशुल्क रगत

संसारपोस्ट संवाददाता · १६ असार २०७७ · 0

बुटवल १६ असाररोटरी क्लव अफ लुम्बिनी स्टार्स र रोट¥याक्ट क्लव अफ लुम्बिनी स्टार्सले मंगलबार एक समारोहकाबीच गरीब तथा असहायका लागि निःशुल्क रगत अभियानको घोषणा गरेका छन् ।क्लवले रक्त संचार सेवा केन्द्र बुटवलमा आयोजना गरेको कार्यक्रममा एक बर्षमा ६६ जना गरीब तथा असहायको निःशुल्क ब्यवस्थापन गर्न आवश्यक पर्ने रकम ५० हजार एकमुष्ट रुपमा रक्त संचार सेवा […]

आज असार १५, राष्ट्रिय धान दिवस

आज असार १५, राष्ट्रिय धान दिवस

संसारपोस्ट संवाददाता · १५ असार २०७७ · 0

बुटवल, १५ असार । आज असार १५ । अर्थात राष्ट्रिय धान दिवस । असार १५ लाई दही चिउरा खाने दिनका रुपमा पनि मनाउने गरिन्छ । आजको दिनलाई धान दिवसका रुपमा मनाउने गरिन्छ । देशका विभिन्न जिल्लामा रोपाइँसँगै विभिन्न कार्यक्रमहरु गरेर राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान […]

राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

संसारपोस्ट संवाददाता · ५ असार २०७७ · 0

काठमाण्डौ, ५ असार । सरकारले अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गरेको लकडाउनको अवधिमा राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा सरकारले रोक लगाएको हो ।२०७६ चैत ११ गतेदेखि सुरु भएको लकडाउन यही असार १ गतेदेखि केही खुकुलो भएको अवस्थामा लकडाउनको समयमा […]

राष्ट्रिय स्वाधिनताका लागि नागरिक मञ्चद्वारा एमसीसीको बिरोध

राष्ट्रिय स्वाधिनताका लागि नागरिक मञ्चद्वारा एमसीसीको बिरोध

संसारपोस्ट संवाददाता · ३० जेष्ठ २०७७ · 0

बुटवल, ३० जेठ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न नागरिक समाजले माग गरेको छ । एमसीसी नेपालको हितमा नभएको भन्दै नागरिक समाजका अगुवाहरुले यसको बिरोध गर्दै आएका छन् ।संसदबाटै एमसीसी खारेजको माग गर्दै राष्ट्रिय स्वाधिनताका लागि नागरिक मञ्चले शुक्रबार बुटवलमा बिरोध प्रदर्शन गरेको छ । एमसीसी परियोजनाको बिरोधका लागि नागरिक मञ्चले […]

लकडाउन खुकुलो : पसल खुल्ने, सवारी जोर विजोरका आधारमा चल्ने

लकडाउन खुकुलो : पसल खुल्ने, सवारी जोर विजोरका आधारमा चल्ने

संसारपोस्ट संवाददाता · २८ जेष्ठ २०७७ · 0

काठमाडौं, २८ जेठ । सरकारले मुलुकमा जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाई सबै पसल सञ्चालन गर्न दिने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले सामाजिक तथा भौतिक दुरी र सुरक्षा मापदण्ड पालना गरेर पसल खोल्न दिने निर्णय गरेको हो ।यस्तै निजी सवारी साधन पनि जोर–बिजोर नियमका […]

Posts pagination

Previous 1 … 24 25 26 … 32 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क