Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आज २ सय २४ जना कोरोनाका नयाँ संक्रमित थपिए, १ सय ५१ जना डिस्चार्ज
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज २ सय २४ जना कोरोनाका नयाँ संक्रमित थपिए, १ सय ५१ जना डिस्चार्ज

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७७ · 0
आज २ सय २४  जना कोरोनाका नयाँ संक्रमित थपिए, १ सय ५१ जना डिस्चार्ज
150
SHARES
ShareTweet

बुटवल, १६ साउन । नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको कुल संख्या मध्ये ५ हजार बढी सक्रिय संक्रमितको उपचार भइरहेको छ । आज (शुक्रबार) मात्र २ सय २४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने १ सय ५१ जना डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म १४ हजार ३ सय ९९ जना निको भएका छन् । नेपालमा हालसम्म ५६ जना संक्रमितले ज्यान गुमाईसकेका छन् भने दुई दिनयता सातजनाले ज्यान गुमाएका छन् । यस्तै साउन ७ गते लकडाउन हटाए यता १४ जना संक्रमितको ज्यान गएको छ ।

≪ Previous Post

सिद्धार्थ बालगृहमा राइजिंग क्लब सिद्धार्थनगरको सहयोग

Next Post ≫

काँग्रेसको क्रियाशिल सदस्यता नविकरण र नयाँ सदस्यता बितरण सुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क