२१२० मत गणना हुंदा थापाको १३८५ शर्माको ८५१ काठमाडौं, १ पुस । नेपाली काँग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिनुभएका गगन थापाले अग्रता कायमै राख्नुभएको छ । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा रहनुभएको छ । २१२० मत गणना हुंदा महामन्त्रीका उम्मेदवार गगन कुमार थापाले सबैभन्दा बढि १३८५ मत प्राप्त गर्नुभएको छ […]