Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ९५ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा
शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना : ३ सय जनाले गराए रक्त परीक्षण

शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
करिव ६ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

करिव ६ लाख मूल्य बराबरको...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लायन्स क्लब अफ शंकरनगरमा ‘एक बालक, एक गमला’ वितरण

लायन्स क्लब अफ शंकरनगरमा ‘एक...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

९५ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०७८ · 0
९५ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा
70
SHARES
ShareTweet

काठमाडौं, २५ कात्तिक । प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले आज बिहीबार एकैपटक ९५ जना डिएसपीहरूको सरूवा सूची सार्वजनिक गरेको हो ।
प्रहरी महानिरीक्षकको कात्तिक २५ गतेको निर्णयानुसार २०७८ मंसिर महिना देखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायव उपरीक्षकहरुको सरुवा गरिएको हो ।
सरुवा सूचिअनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) सत्यनारायण थापाको जिल्ला प्रहरी कार्यालय प्यूठानमा र लुम्बिनी प्रदेश ट्राफिक कार्यालयका डिल्लीनारायण पाण्डेको प्रहरी वृत्त थानकोट काठमाण्डौंमा सरुवा भएको छ । यस्तै इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, अन्वेषण शाखामा सरुवा भएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा नवरत्न पौडेल, राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय बुटवलमा मोहन बहादुर खाँण, ईलाका प्रहरी कार्यालय बुटवलमा ठग बहादुर केसी र लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा दान बहादुर थापालाई सरुवा गरिएको छ ।
यस्तो छ सरुवाको सूची :

Dsp saruwa

≪ Previous Post

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल बन्दको घोषणा

Next Post ≫

बुटवलमा खुल्ला नियमित रक्तदान : ७५ जनाले गरे रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क