Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ बुटवलमा खुल्ला नियमित रक्तदान : ७५ जनाले गरे रक्तदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा खुल्ला नियमित रक्तदान : ७५ जनाले गरे रक्तदान

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०७८ · 0
बुटवलमा खुल्ला नियमित रक्तदान : ७५ जनाले गरे रक्तदान
90
SHARES
ShareTweet

बुटवल, २५ कात्तिक । नेपाल नियमित रक्तदाता संघले बुटवलमा खुल्ला रक्तदान सम्पन्न गरेको छ । वि.स. २०६१ सालमा स्वर्गीय सरोज सिलवाल बन्दीले स्थापना गरेको संस्था निरन्तर रूपमा रगत व्यवस्थापन र रक्तदान गराउंदै आएको नेपालको पहिलोे सस्था हो । सिलवालको रगत व्यवस्थापनमा लाग्दै गर्दा सडक दुर्घटनामा वि.स.२०६४ सालमा मृत्यु भयो ।
नेपाल नियमित रक्तदाता संघले नियमित रूपमा प्रत्येक महिनाको तेस्रो हप्ता रक्तदान गर्ने गर्दछ ।
वर्तमान समयमा बुटवलमा रगत अभाव भएको हुदा रगत अभावलाई परिपुर्ति गर्न रक्तदान कार्यक्रम गरिएको सस्थाका सचिव महेश खनालले वताउनु भयो । नेपाल नियमित रक्तदाता संघका अध्यक्ष दया बहादुर सिलवालको अध्यक्षता, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ठग बहादुर केसीको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा नेपाल नियमित रक्तदाता संघका प्रमुख सल्लाहकार विमल बहादुर शाक्य, संघका सल्लाहकार सुरेन्द्र कुमार शाक्य, सल्लाहकार राजकुमार श्रेष्ठ, भिमसेन श्रेष्ठ, नेपाल नियमित रक्तदाता संघका उपाध्यक्ष लेखनाथ भण्डारी, कोषाध्यक्ष दिपक अधिकारी, राजेस गैरे, मन्जु गिरी,भाष्कर शाही, रोशन अर्याल, बिष्णु भण्डारीलगायतले रक्तदानको महत्व र आवश्यक्ता माथी प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा ७५ पिन्ट रगत संकलन गरिएको कार्यक्रम संयोजक रोशन अर्यालले बताउनु भयो ।

≪ Previous Post

९५ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा

Next Post ≫

स्वर्गीय भण्डारीको स्मृतिमा नेपाली काँग्रेस र संघसंस्थाद्वारा शोक सभा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क