नियमित रुपमा लाइसेन्सका लागि फारम भर्न सकिने काठमाडौं, ९ कात्तिक । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको छ । गएको वैशाख १६ गतेदेखि कोरोना महामारीको कारण देखाएर बन्द गरिएको नयाँ आवेदन ६ महिनापछि आजदेखि खुलेको हो । कोरोना महामारीको कारण देखाएर ६ महिनासम्म आबेदन रोकिदा नयाँ चालकहरु समस्यामा परेका थिए […]