Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ स्वर्गीय सरोज सिलवाल बन्दिको स्मृतिमा खुल्ला रक्तदान : ६५ युनिट रगत संकलन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्वर्गीय सरोज सिलवाल बन्दिको स्मृतिमा खुल्ला रक्तदान : ६५ युनिट रगत संकलन

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७८ · 0
स्वर्गीय सरोज सिलवाल बन्दिको स्मृतिमा खुल्ला रक्तदान : ६५ युनिट रगत संकलन
120
SHARES
ShareTweet

बुटवल, २६ भदौ । नेपाल नियमित रक्तदाता संघ ले सस्थाका सस्थापक अध्यक्ष स्वर्गीय सरोज सिलवाल बन्दीको १४ औं स्मृति दिवसको अवसरमा बुटवलको देविनगर चौपारीमा खुल्ला रक्तदान सम्पन्न गरेको छ ।
खुल्ला बृहत रक्तदान कार्यक्रममा ६५ युनिट रगत संकलन भएको संघले जनाएको छ । वि.स. २०६१ सालमा स्थापन गरि निरन्तररूपमा रगत व्यवस्थापन र रक्तदान गराउदै आएका सिलवालको रगतको व्यवस्थापनमै लाग्दै गर्दा सडक दुर्घटनामा परि वि.स.२०६४ सालमा मृत्यु भएको थियो । उहाँकै सम्झनामा सस्थाले रक्तदान गरेको नेपाल नियमित रक्तदाता संघका अध्यक्ष दयाबहादुर सिलवालले जानकारी गराउनु भयो ।
नेपाल नियमित रक्तदाता संघले नियमित रूपमा प्रत्येक महिनाको तेस्रो हप्ता रक्तदान गर्दै आएको छ । यस क्षेत्रमा रगत अभाव हुन नदिन संस्थाले गर्दैं आएको रक्तदानलाई सबैले निकैे सह्रनिय कामका रुपमा लिने गरेका छन् ।
वर्तमान समयमा यस क्षेत्रमा रगत अभाव भएको हुदा र बुटवल उपमहानगरपालिका वडा न ११ सबै भन्दा धेरै जनसंख्या भएको वडा भएकाले यस्तो ठाउँमा रक्तदान गराउंदा धेरै मानिसलाई उत्प्रेरणा जगाउन सकिने सस्थाका सचिव महेश खनालले वताउनु भयो ।
बुटवल उपमहानगरपालिका वडा न .११ का अध्यक्ष रामचन्द्र क्षेत्रीको आथित्यतामा भएको कार्यक्रममा नेपाल नियमित रक्तदाताका सल्लाहकार सुरेन्द्रकुमार शाक्य, नेपाल नियमित रक्तदाताका कानुनी सल्लाहकार दामोदर घिमिरे, सल्लाहकार लेखनाथ न्यौपाने, सल्लाहकार भिमसेन श्रेष्ठ, बुटवल वडा न. ११ का जनप्रतिनिधि नकुल शाही, नेपाल नियमित रक्तदाता संघका सस्थापक सदस्य तथा सिद्धार्थ नगर शाखाका अध्यक्ष संगम न्यौपाने, कपिलवस्तु शाखाका अध्यक्ष माधव घिमिरे, सैनामैना तथा कपिलवस्तु शाखाका सल्लाहकार गोबिन्द भण्डारी,बुटवल वडा न.११ का टोल विकास समितिका ले रक्तदानको अवश्यक्ता र महत्व माथी प्रकाश पार्नुभएको संघका उपाध्यक्ष लेखनाथ भण्डारीले बताउनु भयो । टोल टोलमा रक्तदान, एक घर एक रक्तदाता, रक्तदान जीवनदान, जति धेरै रगत त्यति धेरै जीवन भन्ने मुल मन्त्रलाई लिएर संस्था अगाडि बढेको छ ।

≪ Previous Post

पत्रकार महासंघका पूर्व अध्यक्ष लम्साललाई मातृ शोक

Next Post ≫

थारु समुदाय र वड्का आत्वारी पर्वको समाजिक तथा संस्कृतिक महत्व

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क