Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पत्रकार महासंघका पूर्व अध्यक्ष लम्साललाई मातृ शोक
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

पत्रकार महासंघका पूर्व अध्यक्ष लम्साललाई मातृ शोक

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७८ · 0
पत्रकार महासंघका पूर्व अध्यक्ष लम्साललाई मातृ शोक
70
SHARES
ShareTweet

बुटवल, २६ भदौ । नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष हरि लम्साललाई मातृ शोक परेको छ ।
नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति समेत रहनुभएका पत्रकार महासंका पूर्व अध्यक्ष लम्सालकी माता टुल्की कुमारी लम्सालको आज भदौ २६ गते शनिबार ८२ बर्षको उमेरमा उपचारको क्रममा मृत्यु भएको हो । स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा न. १ निवासी लम्सालकी माताको स्वास्थ्यमा समस्या आएपछि पोखरा स्थित मणिपाल अस्पतालमा उपचार भैरहेको थियो । उपचारकै क्रममा उहांका अस्पतालमा निधन भएको हो ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष लम्साललाई लाई परेको मातृ शोक प्रति विभिन्न संस्थाले शोक ब्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले शोक विज्ञप्ति जारी गरी लम्सालकी माताको निधनले स्तब्ध बनाएको उल्ल्ेख गरेको छ । महासंघका सचिव बिनोद परियारद्वारा जारी विज्ञप्तिमा यस दुःखद घडीमा दिवंगत आत्माप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।
यस्तै नेपाल प्रेस युनियन रुपन्देहीले युनियनका सल्लाहाकार हरि लम्सालकी माताको निधन प्रति दुख ब्यक्त गरेको छ । युनियनका सभापति रेखा भुसालले जारी गरेको विज्ञप्तिमा शोकको यस दुःखद घडीमा दिवंगत आत्माप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछौं भनिएको छ ।

≪ Previous Post

आज ऋषिपञ्चमी, अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइदै

Next Post ≫

स्वर्गीय सरोज सिलवाल बन्दिको स्मृतिमा खुल्ला रक्तदान : ६५ युनिट रगत संकलन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क