Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश ३" (Page 31)

प्रदेश ३

नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान शुरु

नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान शुरु

संसारपोस्ट संवाददाता · २५ भाद्र २०७६ · 0

बुटवल, २४ भदौ । नेपाली काङ्ग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण मंगलबारदेखि मुलुकभर एकसाथ शुरु भएको छ । जननायक बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसर पारेर शुरु गरिएको जागरण अभियान आगामी असोज ७ गते समापन हुनेछ । जागरण अभियानको दोस्रो चरणमा ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित विभिन्न कार्यक्रम गरिने पार्टी […]

ग्रामीण विकास लघुवित्तको बजेट समिक्षा गोष्ठी

ग्रामीण विकास लघुवित्तको बजेट समिक्षा गोष्ठी

संसारपोस्ट संवाददाता · १७ भाद्र २०७६ · 0

बुटवल, १७ भदौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक बर्ष ०७५÷७६ को वार्षिक कार्यक्रम तथा वजेट समिक्षा गोष्ठी वुटवलमा सम्पन्न भएको छ । भदौ १४ र १५ गते दुई दिनसम्म चलेको बजेट समिक्षा गोष्ठीको उदघाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले अघिल्लो समिक्षा गोष्ठीमा भएका निर्णयहरुको कार्यान्वयन पक्षको विश्लेषण संगै समिक्षा […]

चितवनमा प्रदर्शनकारी माथि अश्रु ग्याँस प्रहार

चितवनमा प्रदर्शनकारी माथि अश्रु ग्याँस प्रहार

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७६ · 0

चितवन, ८ भदौ । आत्महत्या दुरुत्साहनको आरोप लागेका रवि लामिछानेको रिहाइको माग गर्दै चितवन जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शनमा उत्रिएका हरुमाथि प्रहरीले अश्रुग्यांस प्रहार गरेको छ । प्रदर्शनकारीले कार्यालयमा ढुंगामुढा गर्न थालेपछि आइतबार साँझ प्रहरीले अश्रुग्यांस प्रहार गरेको हो । प्रहरीका अनुसार प्रदर्शनकारीले गरेको ढुंगा प्रहारबाट चारजना प्रहरी घाइते भएका छन् । प्रदर्शनमा उत्रिएका १० […]

त्रिशूलीमा बस खस्दा तीन जनाको मृत्यु १६ को उद्धार

त्रिशूलीमा बस खस्दा तीन जनाको मृत्यु १६ को उद्धार

संसारपोस्ट संवाददाता · २४ श्रावण २०७६ · 0

मृत्यु हुने तीनै जना एकै परिवारका संसार पोष्ट काठकमाडौ, २४ साउन । शुक्रबार विहान त्रिशुली नदीमा बस खस्दा तीन जनाको मृत्यु भएको छ । बस संगै नदीमा खसेका १६ जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । सर्लाही सदरमुकाम मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौँ जाँदै गरेको बस धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा […]

बनेपामा बम बिस्फोट, झापामा एनसेल टावरमा  आगजनी

बनेपामा बम बिस्फोट, झापामा एनसेल टावरमा आगजनी

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७६ · 0

मकवानपुरमा गाडीमा आगजनी काठमाडौं, १५ साउन । काभ्रेको बनेपा बजारमा बम विस्फोट भएको छ । स्थानीयका अनुसार बनेपा नगरपालिकास्थित बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै मंगलबार राति बम बिस्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेले पनि बम विस्फोटको पुष्टि गरेको छ । यस्तै झापामा तीन वटा एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । […]

मकवानपुरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

मकवानपुरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

संसारपोस्ट संवाददाता · ५ श्रावण २०७६ · 0

मकवानपुर, ५ साउन । मकवानपुरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । मनहरी गाउँपालिका–९ रजैयास्थित राप्तीखोला बगरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो । शनिबार राति गाँजा बोकेको ५÷६ जनाको समूह र प्रहरीबीच गोली हानाहान भएको स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर टोलीलाई देखेपछि गाँजा तस्करको समूहले फायरिङ सुरु […]

तरकारीको मूल्य अनियन्त्रित भएसँगै कालीमाटी र बल्खुमा अनुगमन

तरकारीको मूल्य अनियन्त्रित भएसँगै कालीमाटी र बल्खुमा अनुगमन

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७६ · 0

काठमाडौँ, ३ साउन । सरकारले काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो आएसँगै कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृतको नेतृत्वमा आज बिहानै ४ बजेदेखि उक्त तरकारी बजारको अनुगमन गरिएको हो । अनुगमनका लागि दुई टोली खटिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी […]

प्रदेशका विकास योजनामा केन्द्रीय सरकारको हस्तक्षेप

प्रदेशका विकास योजनामा केन्द्रीय सरकारको हस्तक्षेप

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0

हेटौंडा । ३ नम्बर प्रदेश सरकारले थालेका विकासका केही महत्वपूर्ण योजनामा केन्द्रीय सरकारको आर्थिक हस्तक्षेपका कारण समस्या उत्पन्न भएको छ । प्रदेशका लागि बजेटका हस्तान्तरित कार्यक्रमबाट संघीय सरकारले बजेट फिर्ता लगेको हो । शुरु भएका केही योजना सञ्चालनमा यसका कारण प्रदेश सरकारलाई अप्ठ्यारो परेको देखिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, बन […]

Posts navigation

Previous 1 … 30 31

Most Recent

बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी ३५ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता अन्तरगत आइतबारको खेलमा भू.पू. सैनिक जवाई स्पोर्टिङ क्लब सालघारी विजयी भएको छ । लिस्नु युवा क्लब कोटिहवालाई ३–२ गोल अन्तरले पराजित गर्दै जवाई अघिल्लो चरणमा प्रवेश गरेको छ । स्वर्गीय रुकमाया दर्लामीको स्मृतीमा झरना स्पोर्ट्स क्लब तिलोत्तमाले प्रतियोगिताको आयोजना गरेको हो । […]

३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

बुटवल । रुपन्देहीका उद्योगी ब्यवसायीले नेपाल विद्युत प्राधिकरणले एकलौटी र अन्यायपूर्ण रुपमा ट्रंकलाइन विलिङको नाममा उद्योगीबाट बक्यौताका नाममा करोडौं रकम असुल गर्न लागेको बताएका छन् । विद्युत प्राधिकरणले बुटवल–भैरहवा करिडोरका उद्योगहरुमा एकलौटी, अव्यबहारिक र अन्यायपूर्ण ढंगले ट्रंकलाइन विलिङको नाममा करोडौं रकम असुल उपर गर्न लागेको प्रति उद्योगी व्यवसायीहरुले गुनासो गरेका छन् । रुपन्देही उद्योग संघले […]

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

बुटवल । बुटवल उपमहानगरपालिकाले बुटवल बजारमा अनुगमन गरेको छ । चाडपर्व नजिकिएसंगै उपमहानगरपालिकाले बजार अनुगमन गरेको हो । अन्य समयमा पनि अनुगमन गर्दै आएको बुटवल उपमहानगरपालिकाले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिन थालेको हो । बजारमा अखाद्य बस्तु विक्री भएको, महंगो मूल्यमा व्यापारीले बस्तुको विक्री वितरण गरेको गुनासाहरु बढेसंगै बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई प्रभावकारी […]

बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क