३५० घर डुवानमा, १५० बढीको उद्धार : बल्खु तरकारी बजार ध्वस्त काठमाडौं, २१ भदौ । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण वाग्मती नदी सहित उपत्यकाका विभिन्न नदीहरूमा बाढी आएको छ । रातभर परेको भारी वर्षाका कारण खोला किनारमा रहेका ३५० घर डुबानमा परेका छन् । डुवानमा परेका १५० बढीको उद्धार गरिएको छ । काठमाडौं प्रहरीले […]