Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश ३" (Page 27)

प्रदेश ३

एमालेको प्रथम विधान महाधिबेशन ललितपुरको गोदावरीमा शुरु

एमालेको प्रथम विधान महाधिबेशन ललितपुरको गोदावरीमा शुरु

संसारपोस्ट संवाददाता · १५ आश्विन २०७८ · 0

काठमाडौं, १५ असोज । नेकपा एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ । ललितपुरको गोदावरी स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा एमालेको विधान महाधिवेशन सुरु भएको हो । अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत गाएर एमालेको विधान महाधिवेशन सुरु भएको हो । आज देखि शुरु भएको महाधिबेशन तीन दिनसम्म चल्ने छ । विधान महाधिवेशनमा देशभरका ६ हजारभन्दा बढी प्रतिनिधि […]

बुटवलको पहिरो र प्रकोपको नियन्त्रणका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण

बुटवलको पहिरो र प्रकोपको नियन्त्रणका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण

संसारपोस्ट संवाददाता · १४ आश्विन २०७८ · 0

काठमाडौं, १४ असोज । बुटवल ज्योतिनगरको पहिरो र बाढीजन्य प्रकोपको नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि सांसद सहित बुटवलका जनप्रतिनिधीहरुले प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् । नेकपा एमाले उपमहासचिव एबं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी सहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर प्रकोप नियन्त्रणका लागि ध्यानाकर्षण गराएको हो […]

पेट्रोलियम तथा यातायात ब्यवसायी कुवँरको निधन

पेट्रोलियम तथा यातायात ब्यवसायी कुवँरको निधन

संसारपोस्ट संवाददाता · १४ आश्विन २०७८ · 0

बुटवल, १४ असाोज । रूपन्देहीका यातायात तथा पेट्रोलियम ब्यवसायी हरिबहादुर कुवँरको निधन भएको छ । कुवँरको बिहीबार विहान १०ः३० बजे उपचारका क्रममा काठमाण्डौंको ग्राण्डी अस्पतालमा निधन भएको हो । पश्चिमाञ्चल ट्यांकर ब्यवसायी संघ रुपन्देहीका पूर्व अध्यक्ष, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका पूर्व सल्लाहकार, बरिष्ठ यातायात तथा पेट्रोलियम ब्यवसायी, मिलन ब्रदर्स (पेट्रोल पम्प)का संचालक समेत रहनुभएका कुवँरलाई […]

काँग्रेस सांसद डा. खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति

काँग्रेस सांसद डा. खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति

संसारपोस्ट संवाददाता · ५ आश्विन २०७८ · 0

काठमाडौं, ५ असोज । सत्तारुढ गठबन्धनले नेपाली काँग्रेसका सांसद् डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले काँग्रेस नेता खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले संसारपोष्टलाई बताए । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको शीर्ष नेताहरुको बैठकले उक्त सहमति गरेको […]

आज संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाईदै

आज संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाईदै

संसारपोस्ट संवाददाता · ३ आश्विन २०७८ · 0

बुटवल, ३ असोज । आज असोज ३ अर्थात् संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइँदैछ । नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरूप पाएको थियो । नेपालको लिखित संविधानमध्ये यो सातौँ […]

देशभर छुट सहितका सहुलियत पसल सञ्चालनमा

देशभर छुट सहितका सहुलियत पसल सञ्चालनमा

संसारपोस्ट संवाददाता · १ आश्विन २०७८ · 0

काठमाडौं, १ असोज । । दशैं तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले देशका बिभिन्न स्थानमा सहुलियत(सस्तो) पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डिडिसी) मार्फत काठमाडौं उपत्यकामा सहित देशका ८५ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका […]

विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस एवं वास्तु दिवस मनाइंदै

विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस एवं वास्तु दिवस मनाइंदै

संसारपोस्ट संवाददाता · १ आश्विन २०७८ · 0

बुटवल, १ असोज । कन्या अर्थात् आश्विन सक्रान्तिका दिन आज वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू र कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । असोज महिनाको १ गते अर्थात् कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पूजाका रूपमा पनि मनाउने गरिन्छ । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू यिनै विश्वकर्मा […]

आज ऋषिपञ्चमी, अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइदै

आज ऋषिपञ्चमी, अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइदै

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७८ · 0

बुटवल, २६ भदौ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजाआजा […]

काँग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकबाट यादवको राजीनामा

काँग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकबाट यादवको राजीनामा

संसारपोस्ट संवाददाता · २५ भाद्र २०७८ · 0

जारी १४ औं महाधिबेशन अन्योलमा काठमाडौं, २५ भदौ । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिएपछि काँग्रेस महाधिवेशनमा अन्योलता उत्पन्न भएको छ । यादवले राजीनामा दिएपछि नेपाली काँग्रेसको १४ औं महाधिबेशन अब के हुन्छ भन्ने प्रश्न उठेको छ । यादवले विहीबार पार्टी कार्यालय सानेपामा निर्वाचन समितिको संयोजकबाट राजीनामा दिनुभएको हो । यसअघि […]

आज कुसे औँसी, बुवाको मुख हेर्ने दिन

आज कुसे औँसी, बुवाको मुख हेर्ने दिन

संसारपोस्ट संवाददाता · २२ भाद्र २०७८ · 0

बुटवल, २२ भदौ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुसे औँसी पर्व आज मनाईदै छ । वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर कुसे औंसी पर्व मनाउँदै छन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका […]

Posts pagination

Previous 1 … 26 27 28 … 43 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क