Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पेट्रोलियम तथा यातायात ब्यवसायी कुवँरको निधन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पेट्रोलियम तथा यातायात ब्यवसायी कुवँरको निधन

संसारपोस्ट संवाददाता · १४ आश्विन २०७८ · 0
पेट्रोलियम तथा यातायात ब्यवसायी कुवँरको निधन
60
SHARES
ShareTweet

बुटवल, १४ असाोज । रूपन्देहीका यातायात तथा पेट्रोलियम ब्यवसायी हरिबहादुर कुवँरको निधन भएको छ । कुवँरको बिहीबार विहान १०ः३० बजे उपचारका क्रममा काठमाण्डौंको ग्राण्डी अस्पतालमा निधन भएको हो ।
पश्चिमाञ्चल ट्यांकर ब्यवसायी संघ रुपन्देहीका पूर्व अध्यक्ष, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका पूर्व सल्लाहकार, बरिष्ठ यातायात तथा पेट्रोलियम ब्यवसायी, मिलन ब्रदर्स (पेट्रोल पम्प)का संचालक समेत रहनुभएका कुवँरलाई टाउकोमा समस्या देखिए पछि गएको भदौ २१ गते ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।
किड्नीमा समस्या देखिए पछि लामो समय भारतको कलकत्तामा उपचार गरेर केही समय अघि मात्र उहां नेपाल फर्किनु भएको थियो । बुटवल ८ सुख्खानगर स्थित आफ्नै घरमा आराम गरिरहेकै अवस्थामा टाउकोमा समस्या देखिए पछि उपचारका लागि काठमाडौं ग्राण्डी अस्पतालमा भर्ना गरिएको छोरा भरत कुवँरले जानकारी दिनु भयो । छोरा भरतका अनुसार उपचारकै क्रममा उहांको ६१ बर्षको उमेरमा बिहिबार विहान निधन भएको हो ।
स्वर्गीय कुवँरको विहिबार नै काठमाडौं स्थित पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ । स्वर्गीय कुवँरका १ श्रीमती, १ छोरा र ३ छोरी छन् ।

≪ Previous Post

नेपाली काँग्रेस तिलोत्तमा नगर समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण

Next Post ≫

बुटवलको पहिरो र प्रकोपको नियन्त्रणका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क