Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश ३" (Page 26)

प्रदेश ३

आजदेखि १२ औं राष्ट्रिय जनगणना शुरु

आजदेखि १२ औं राष्ट्रिय जनगणना शुरु

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०७८ · 0

काठमाण्डौं, २५ कात्तिक । प्रत्येक १० वर्षमा गरिने राष्ट्रिय जनगणना आजदेखि सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागीता’ मूल नाराकासाथ कात्तिक २५ गतेदेखि सुरु भएको १२ औं राष्ट्रिय जनगणना ९ मंसिरमा सकिने छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरेर राष्ट्रिय जनगणनाको सुरुवात गरेको हो । विभागले बिहान ९ः३० बजे राष्ट्रपति […]

आज कुकुर तिहार मनाईदै

आज कुकुर तिहार मनाईदै

संसारपोस्ट संवाददाता · १७ कार्तिक २०७८ · 0

बुटवल, १७ कात्तिक । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दिरातिपुर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मनाईदै छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिने परम्परा छ । मानव सभ्यताको हरेक प्रचिन खोजहरूमा मानव समाजसंग कहिल्यै टाढा नभएको एउटा बफादार र शाहसी जीवको रूपमा आज कुकुरको पूजा गरिन्छ । वैदिक […]

आज काग तिहार :कागको पूजा गरी मनाइदै

आज काग तिहार :कागको पूजा गरी मनाइदै

संसारपोस्ट संवाददाता · १७ कार्तिक २०७८ · 0

बुटवल, १७ कात्तिक । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुले आज काग तिहार मनाउदै छन् । तिहार अर्थात् यमपञ्चकको पहिलो महत्वपूर्ण दिनलाई काग तिहार भनिन्छ । पाँचदिन सम्म तिहार पर्व अन्तर्गत कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । यसवर्ष भनें […]

भाइटीकाको उत्तम साइत कात्तिक २० गते ११ः ०२ बजे

भाइटीकाको उत्तम साइत कात्तिक २० गते ११ः ०२ बजे

संसारपोस्ट संवाददाता · १६ कार्तिक २०७८ · 0

बुटवल, १६ कात्तिक । यो बर्ष भाईटीका कात्तिक २० गते शनिबार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस दिन बिहान ११ः०२ बजे भाइटीकाको उत्तम साइत रहेको छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा […]

आजदेखि यम पञ्चक अर्थात् तिहार शुरु

आजदेखि यम पञ्चक अर्थात् तिहार शुरु

संसारपोस्ट संवाददाता · १६ कार्तिक २०७८ · 0

बुटवल, १६ कात्तिक । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले मङ्गलबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको समितिका अध्यक्ष […]

सवारी चालक अनुमति पत्र(लाइसेनस)को आबेदन खुल्यो

सवारी चालक अनुमति पत्र(लाइसेनस)को आबेदन खुल्यो

संसारपोस्ट संवाददाता · ९ कार्तिक २०७८ · 0

नियमित रुपमा लाइसेन्सका लागि फारम भर्न सकिने काठमाडौं, ९ कात्तिक । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको छ । गएको वैशाख १६ गतेदेखि कोरोना महामारीको कारण देखाएर बन्द गरिएको नयाँ आवेदन ६ महिनापछि आजदेखि खुलेको हो । कोरोना महामारीको कारण देखाएर ६ महिनासम्म आबेदन रोकिदा नयाँ चालकहरु समस्यामा परेका थिए […]

नेपालमा न्यून चापीय र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव

नेपालमा न्यून चापीय र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव

संसारपोस्ट संवाददाता · १ कार्तिक २०७८ · 0

देशको अधिकांश भू–भागमा हल्का देखि मध्यम वर्षा काठमाडौं, १ कात्तिक । हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका […]

देशभर मौसम बदली र वर्षाको सम्भावना

देशभर मौसम बदली र वर्षाको सम्भावना

संसारपोस्ट संवाददाता · ३० आश्विन २०७८ · 0

काठमाडौं, ३० असोज । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा आजदेखि बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार अपराह्नदेखि देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम र केही स्थानहरूमा मेघगर्जन\चट्याङ\हावाहुरीसहित […]

आज नवरात्रीको सातौं दिन, घरघरमा फूलपाती भित्राइँदै

आज नवरात्रीको सातौं दिन, घरघरमा फूलपाती भित्राइँदै

संसारपोस्ट संवाददाता · २६ आश्विन २०७८ · 0

बुटवल, २६ असोज । प्रत्येक बर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीको दिन मनाइने विशेष पर्व वा दिनलाई फूलपाती भनिन्छ । आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साईतको प्रतिक फूलपाती भित्राएर यो पर्व मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महान् चाड बडादशैंको चहलपहल फूलपातीका दिनदेखि अझै बढ्न् […]

देउवा सरकारले पूर्णता पायो (सूचीसहित)

देउवा सरकारले पूर्णता पायो (सूचीसहित)

संसारपोस्ट संवाददाता · २२ आश्विन २०७८ · 0

काठमाडौँ, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको छ । प्रधानमन्त्री देउवाले सरकार गठन भएको झण्डै ३ महिनापछि शुक्रबार मन्त्रिपरिषद विस्तार गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाउनु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् गठन गर्नुभएको छ । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा […]

Posts pagination

Previous 1 … 25 26 27 … 43 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क