Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अबिरल बर्षका कारण काठमाडौं उपत्यकाका नदीमा भीषण बाढी
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अबिरल बर्षका कारण काठमाडौं उपत्यकाका नदीमा भीषण बाढी

संसारपोस्ट संवाददाता · २१ भाद्र २०७८ · 0
अबिरल बर्षका कारण काठमाडौं उपत्यकाका नदीमा भीषण बाढी
80
SHARES
ShareTweet

३५० घर डुवानमा, १५० बढीको उद्धार : बल्खु तरकारी बजार ध्वस्त
काठमाडौं, २१ भदौ । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण वाग्मती नदी सहित उपत्यकाका विभिन्न नदीहरूमा बाढी आएको छ । रातभर परेको भारी वर्षाका कारण खोला किनारमा रहेका ३५० घर डुबानमा परेका छन् । डुवानमा परेका १५० बढीको उद्धार गरिएको छ ।
काठमाडौं प्रहरीले ३५० घर डुबानमा परेका र १५० बढीको उद्धार गरिएको जनाएको छ । काठमाडौं प्रहरी प्रमुख अशोक सिंहका अनुसार काठमाडौंका कोटेश्वर, बल्खु, कुलेश्वर, बालाजु बसपार्क, शंखमूल, कालीमाटी बजारक्षेत्रका घरहरु डुबानमा परेका छन् । अहिलेसम्म मानवीय क्षती भएको छैन । विहान रातीभन्दा केही कम वर्षा भएको छ ।
बागमती नदीको भेल एक्कासी बल्खु तरकारी बजारमा छिरेपछि तरकारी बजार ध्यस्त भएको छ । बजारमा रहेका तरकारी बजार र किराना पसलहरु सबै ध्वस्त भएका छन् । बजार संचालकका अनुसार तरकारी बजार भित्र रहेका प्याज, आलु र लसुनको गोदाम पुरै डुबेबो छ । कति किराना र तरकारी वगायो भन्ने विवरण संकलन भैरहेको संचालकहरुले बताएका छन् ।
यस्तै बाढी पूर्वानुमान महाशाखाका अनुसार वाग्मती नदीले खोकनास्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । सोमबार बिहान ५ बजे वाग्मतीको जलसतहले सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राती साढे ३ घण्टामा १०५ मिलिमिटर वर्षा मापन गरिएको थियो । नदीतटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सोमबार दिउँसोसम्मै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । त्यस्तै उपत्यका भई बहने साना नदीहरूमा पनि जलसतह बढेको र त्यसले नदीकिनारमा रहेका बस्तीहरू डुबानमा परेको छ ।

≪ Previous Post

काँग्रेसको ४३ जिल्लाको वडा अधिबेशन सकियो : २१ जिल्लाको अनिश्चित

Next Post ≫

बुटवल–४ मा जसपाको वडा कमिटी गठन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क