Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश ३" (Page 29)

प्रदेश ३

धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा : चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा : चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

संसारपोस्ट संवाददाता · १८ श्रावण २०७८ · 0

बुटवल, १८ साउन । आज बिहान देशका अधिकांस भू–भागमा सामान्य बदली रही प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भैरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक–दुई […]

धादिङका कोभिड प्रभावित एवं बाढीपीडितलाई रुपन्देहीका युवाले बाँडे राहत

धादिङका कोभिड प्रभावित एवं बाढीपीडितलाई रुपन्देहीका युवाले बाँडे राहत

संसारपोस्ट संवाददाता · १२ श्रावण २०७८ · 0

तिलोत्तमा, १२ साउन । कोभिडबाट प्रभावित एवं बाढीपीडित परिवारलाई धादिङ पुगेर रुपन्देहीका युवाले राहत वितरण गरेका छन् । धादिङ मजनटारका ५५ घर परिवारलाई रुपन्देहीका युवाहरुले राहत वितरण गरेका हुन् । हाम्रो अभियानमार्फत सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएका तिलोत्तमा रुपन्देहीका युवाहरुले अप्ठेरो अवस्थामा परेका विपन्न परिवारलाई २० किलो चामल, एक लिटर तेल, एक किलो नुन, सोयाबिन […]

जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई

जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई

संसारपोस्ट संवाददाता · ११ श्रावण २०७८ · 0

काठमाडौं, ११ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको सोमबार निर्वाचन आयोग पुगेका जसपाका एक नेताले बताए । काठमाडौं, ११ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारीकता उपेन्द्र यादव पक्षलाई दिएको छ । […]

आज ३९ औं वीपी स्मृति दिवस, विभिन्न कार्यक्रम गरेर मनाइंदै

आज ३९ औं वीपी स्मृति दिवस, विभिन्न कार्यक्रम गरेर मनाइंदै

संसारपोस्ट संवाददाता · ६ श्रावण २०७८ · 0

बुटवल, ६ साउन । प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता वीपी कोइरालाको ३९ औं स्मृति दिवस आज मनाइदैछ । कोइरालाको स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेसले आज उहांको सम्झनामा विविध कार्यक्रमको आयोजना गर्दैछ । स्मृति दिवसको अवसर पारेर नेपाली काँग्रेस र भ्रातृ संस्थाहरूले आज विभिन्न कार्यक्रम गर्दैछन् । आजकै दिन अर्थात साउन […]

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

संसारपोस्ट संवाददाता · ६ श्रावण २०७८ · 0

बुटवल, ६ साउन । आज देशका विभिन्न भागमा पानी परिरहेको छ । हाल मनसुनको न्यून चापिय रेखा तराई भू–भाग नजिक रहेका कारण पानी परिरहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा भारी […]

मुसलमान समुदायले आज ‘बकर ईद’ पर्व मनाउदै

मुसलमान समुदायले आज ‘बकर ईद’ पर्व मनाउदै

संसारपोस्ट संवाददाता · ६ श्रावण २०७८ · 0

बुटवल, ६ साउन । मुस्लिम धर्मावलम्बीहरुले आज आफ्नो चाड ईज उल अदाह (बकर ईद) पर्व मनाँउदै छन् । ईस्लाम पात्रो ’हिजारी सम्वत’ अनुसार नयाँ वर्षको ’जुल हिज्जा’ महिनाको १० औं दिन यो पर्व मनाइन्छ । ईस्लाम समुदायमा यस दिन बिहान सबैरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै […]

नेपालको पर्यटन प्रवद्र्धनका लागि विभिन्न देशका राजदूतहरुसँग अन्तरक्रिया

नेपालको पर्यटन प्रवद्र्धनका लागि विभिन्न देशका राजदूतहरुसँग अन्तरक्रिया

संसारपोस्ट संवाददाता · ५ श्रावण २०७८ · 0

छिमेकी देशहरुमा प्रवद्र्धनात्मक कार्य गर्न पर्यटन बोर्डलाई सुझाव काठमाडौं, ५ साउन । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्र्धनका विषयमा मंगलवार विभिन्न देशका राजदूतहरुसंग छलफल गरेको छ । कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको पर्यटन प्रवद्र्धनका लागि बोर्डले गरेका काममहरूबारे जानकारी गराउनु भएको थियो । उहांले कोभिडको कारण थलिएको पर्यटनलाई उकास्न नयां रणनीति,प्रडक्ट […]

संसारपोस्ट संवाददाता · ५ श्रावण २०७८ · 0

मेघगर्जन, चट्याङसहित भारी र धेरै भारी वर्षाको सम्भावना काठमाडौं, ५ साउन । बाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक […]

विश्वको सबैभन्दा उचाइमा दोस्रो ‘माउण्ट एभरेष्ट फेशन रन वे’ हुने

विश्वको सबैभन्दा उचाइमा दोस्रो ‘माउण्ट एभरेष्ट फेशन रन वे’ हुने

संसारपोस्ट संवाददाता · ४ श्रावण २०७८ · 0

काठमाडौं, ४ साउन । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा विश्वको सबैभन्दा उचाइमा ‘माउण्ट एभरेष्ट फेशन रन वे’ को दोस्रो संस्करण आयोजना हुने भएको छ । नेपाल सहित विश्वका विभिन्न देशका सेलिब्रेटी मोडल सहभागी हुने उक्त शो २०७८ असोज ६ गते ( २२ सेप्टेम्बर २०२१) मा सगरमाथा कालापत्थर क्षेत्रमा आयोजना हुने छ । के फिल्मस र एमई […]

प्रधानमन्त्री देउवालाई विश्वासको मत, पक्षमा १६५ र विपक्षमा ८३

प्रधानमन्त्री देउवालाई विश्वासको मत, पक्षमा १६५ र विपक्षमा ८३

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७८ · 0

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउनुभएको छ । आज बेलुकी प्रतिनिधिसभामा भएको मतदानमा प्रधानमन्त्री देउवाको पक्षमा १६५ मत परेको छ । मतदानमा २४९ जना सांसद सहभागी भएकामा विपक्षमा ८३ मत खसेको छ । सर्वोच्च अदालतले गएको असार २८ गते नेपाली काँग्रेसका सभापति देउबालाई संबिधानको धारा ७६(५) बमोेजिम प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश […]

Posts pagination

Previous 1 … 28 29 30 … 43 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क