Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ धादिङका कोभिड प्रभावित एवं बाढीपीडितलाई रुपन्देहीका युवाले बाँडे राहत
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

धादिङका कोभिड प्रभावित एवं बाढीपीडितलाई रुपन्देहीका युवाले बाँडे राहत

संसारपोस्ट संवाददाता · १२ श्रावण २०७८ · 0
धादिङका कोभिड प्रभावित एवं बाढीपीडितलाई रुपन्देहीका युवाले बाँडे राहत
90
SHARES
ShareTweet

तिलोत्तमा, १२ साउन । कोभिडबाट प्रभावित एवं बाढीपीडित परिवारलाई धादिङ पुगेर रुपन्देहीका युवाले राहत वितरण गरेका छन् । धादिङ मजनटारका ५५ घर परिवारलाई रुपन्देहीका युवाहरुले राहत वितरण गरेका हुन् ।
हाम्रो अभियानमार्फत सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएका तिलोत्तमा रुपन्देहीका युवाहरुले अप्ठेरो अवस्थामा परेका विपन्न परिवारलाई २० किलो चामल, एक लिटर तेल, एक किलो नुन, सोयाबिन लगायतका खाद्य सामग्री वितरण गरेका हुन् ।
राहत वितरणको टोलीलाई तिलोत्तमा नगरपालिका वडा नम्बर १ का अध्यक्ष तामनाथ पाण्डे र समाजसेवी बाबुराम पाठकले बिदाइ गर्नुभएको थियो । हाम्रो अभियानका संयोजक सुनिल पाठक र विष्णु खरेल पीडित परिवारलाई राहत प्रदान गर्न धादिङ पुग्नुभएको हो ।
तिलोत्तमा–१ का वडाध्यक्ष पाण्डेले युवाहरुले अप्ठेरोमा परेका परिवारलाई राहत प्रदान गरेर सह्रानीय काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।
अभियानको नेतृत्व गरेका सुनिल पाठकले प्रभावितको पीडामा आफूहरुले थोरै भएपनि मलम लगाउने काम गरेको बताउनु भयो । ‘लामो समयदेखि कोरोना महामारी कायम रहेको र असार लागेसँगै आएको बाढीका कारण प्रभावित परिवारलाई खाद्यान्न सहयोग गरेका हौं”उहांले भन्नुभयो । महामारीबाट र बाढी पहिरोबाट अप्ठेरोमा परेका परिवारलाई राहत प्रदान गर्नु र उनीहरुको दुःखसुखमा आभियानले साथ दिने पाठकले बताउनु भयो । समाजसेवी बाबुराम पाठकले महामारीबाट प्रभावितलाई राहत वितरण गरेर संगठनले रचनात्मक काम गरेको बताउनु भयो ।

≪ Previous Post

सञ्चार विधेयक फिर्ताको माग गर्दै ३५ संस्थाद्वारा सुझावपत्र पेश

Next Post ≫

रोयल ईनफिल्डको नयाँ मोडल मेटिअर मोटरसाइकल बुटवलमा लन्च

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क