Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 70)

पर्यटन

रुपन्देहीको मोक्षधाम आश्रममा ‘मोक्षधाम महाकुम्भ’ गरिने

रुपन्देहीको मोक्षधाम आश्रममा ‘मोक्षधाम महाकुम्भ’ गरिने

संसारपोस्ट संवाददाता · १८ श्रावण २०७६ · 0

पाठकको संयोजकत्वमा १ हजार १०१ सदस्यीय मुल आयोजक समिति गठन संसार पोष्ट बुटवल, १८ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ पश्चिम पहुनीमा रहेको मोक्षधाम सेवा आश्रममा आठ धाम सहितको मोक्षधाम निर्माणकालागि आगामी माघमा ‘श्रीमद्् भागवत धानधान्याञ्चल तुलादान बिराट महायज्ञ’ मोक्षधाम महाकुम्भ २०७६ गरिने भएको छ । मोक्षधाम महाकुम्भ गर्नकालागि शनिबार आयोजित भेलाले आश्रमका […]

नाट्टा पर्यटन पत्रकारिता पुरस्कारबाट पत्रकार ढुँगाना सम्मानित

नाट्टा पर्यटन पत्रकारिता पुरस्कारबाट पत्रकार ढुँगाना सम्मानित

संसारपोस्ट संवाददाता · १८ श्रावण २०७६ · 0

संसार पोष्ट भैरहवा, १८ साउन । पत्रकार माधब ढुँगाना नाट्टा पर्यटन पत्रकारिता पुरस्कार–२०७६ बाट सम्मानित हुनुभएको छ । पत्रकार माधब ढुंगानालाई प्रदान गरिएकोछ नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स प्रदेश ५ को नवनिर्वाचित पदाधिकारिको पदस्थापना कार्यक्रमको अवसरमा कान्तिपुर दैनिकका उपसम्पादक ढुंगानालाई नगद सहित प्रदेश ५ का पर्यटन मन्त्री लिला गिरिले सम्मान गर्नुभएको हो । सो […]

सत्यवती ताल क्षेत्र पर्यटकको पर्खाइमा

सत्यवती ताल क्षेत्र पर्यटकको पर्खाइमा

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७६ · 0

पाल्पा, १६ साउन । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको सत्यवती ताल क्षेत्र पर्यटकको पर्खाइमा छ । सामाजिक–सांस्कृतिकरुपमा तिनाउ गाउँपालिका–४ सत्यवतीस्थित सत्यवती ताल क्षेत्रको महत्वको प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको हो । सत्यवती ताल क्षेत्र पहाडको टुप्पोमा फैलिएको छ । ताल क्षेत्र वरपर बाजे र बज्यैको मन्दिर छ । घनाजङ्गलको बीच भागमा रहेको ताल […]

पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्त

पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्त

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७६ · 0

काठमाडौं १५ साउन नेकपाका नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि पर्यटन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले समाल्दै आउनु भएको थियो । सपथग्रहण कार्यक्रम आजै दिउँसो ४ बजे तय भएको स्रोतले जनाएको छ ।

पार्कलाई ग्रीन वेल्टको रुपमा विकास गर्न रोटरी क्लबद्धारा वृक्षारोपण

पार्कलाई ग्रीन वेल्टको रुपमा विकास गर्न रोटरी क्लबद्धारा वृक्षारोपण

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७६ · 0

बुटवल १३ साउन रोटरी क्लब अफ बुटवलले शंकरनगर वनवाटिका स्थित रोटरी चिल्ड्ेन पार्कमा सोमवार वृक्षरोपण गरेको छ । पार्कलाई ग्रीन वेल्टको रुपमा विकास गर्न अशोका र धुपीका २ सय विरुवा रोपिएको कार्यक्रम संयोजक वैकुण्ठ कोईरालाले जानकारी दिनु भयो । वृक्षारोपणले क्लबले निर्माण गरी वालरेल संचालन भएको क्षेत्रलाई हरियाली बनाउने अध्यक्ष दिल्ली कुमार श्रेष्ठले बताउनु भयो […]

आज अन्तर्राष्ट्रिय बाघ दिवस

आज अन्तर्राष्ट्रिय बाघ दिवस

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७६ · 0

‘पर्या पर्यटनका लागि बाघ संरक्षण’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरिदै बुटवल, १३ साउन । बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष आजको दिनलाई बाघ दिवस भनेर मनाइन्छ । नेपालमा पनि बाघ संरक्षणमा जोड दिदै विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा ‘पर्या पर्यटनका लागि बाघ संरक्षण’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरिदैछ । सन् २०१० […]

तिलोत्तमाको शँकरपुरदेखि भलवारीसम्म बृक्षारोपण

तिलोत्तमाको शँकरपुरदेखि भलवारीसम्म बृक्षारोपण

संसारपोस्ट संवाददाता · ११ श्रावण २०७६ · 0

संसार पोष्ट तिलोत्तमा, ११ साउन । तिलोत्तमा नगरपालिले सुरु गरेको बृक्षारोपण अभियान अन्तर्गत नगरपालिकाका विभिन्न वडा तथा टोलहरुमा बिरुपा रोप्ने काम भैरहेको छ । अभियान अन्तर्गत बिभिन्न वडा तथा टोलले आफ्नो वडा र टोलमा प्रत्येक दिन जसो फलफुल तथा बनस्पतिका बिरुवा रोपेका छन् । अभियान अन्तर्गत तिलोत्तमा नगरपालिकाको सिद्धा र्थराजमार्गमा बाँकी रहेको स्थानमा समेत बृक्षारोपण […]

समूदायस्तरबाट शुरु गरिएको फोहोर व्यवस्थापन प्रभावकारी बन्दै

समूदायस्तरबाट शुरु गरिएको फोहोर व्यवस्थापन प्रभावकारी बन्दै

संसारपोस्ट संवाददाता · ८ श्रावण २०७६ · 0

प्रकाश खनाल बुटवल,८ साउन । बुटवल उपमहानगरपालिका वडा नं ११ को तिनाउ पश्चिमको बस्तीमा समुदायस्तरबाटै सुरु गरिएको फोहोर व्यवस्थापनको काम प्रभावकारी बन्दै गएको छ । सो वडाको तिनाउ नदि पश्चिममा रहेका ११ वटा टोल विकास संस्था र ५ वटा खानेपानी तथा सरसफाई संस्थाहरु मिलेर सुरु गरिएको फोहोर व्यवस्थापनको काम प्रभावकारी बन्दै गएको तिनाउ पश्चिम फोहोर […]

वर्षाका कारण भैरहवा, नेपालगञ्ज र धनगढीबाहेक अन्य आन्तरिक विमानस्थल बन्द

वर्षाका कारण भैरहवा, नेपालगञ्ज र धनगढीबाहेक अन्य आन्तरिक विमानस्थल बन्द

संसारपोस्ट संवाददाता · ८ श्रावण २०७६ · 0

काठमाडौं, ८ साउन । अविरल वर्षाका कारण देशभरको हवाई सेवा प्रभावित भएको छ । काठमाडौं विमानस्थलले दिएको जानकारी अनुसार बर्षाका कारण भैरहवा, नेपालगञ्ज र धनगढीबाहेक देशका अन्य विमानस्थलहरु बन्द भएका छन् । विमानस्थलका अनुसार अन्तर्राष्ट्रिय उडान नियमित भएपनि आन्तरिक उडाने प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार अहिले चन्द्रगढी, विराटनगर, जनकपुर, […]

नेपाल भ्रमण वर्ष २०२० ः फागुनमा पर्यटन लगानी सम्मेलन

नेपाल भ्रमण वर्ष २०२० ः फागुनमा पर्यटन लगानी सम्मेलन

संसारपोस्ट संवाददाता · ६ श्रावण २०७६ · 0

काठमाडौँ, ६ साउन । नेपालको पर्यटन क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुनमा पर्यटन लगानी सम्मेलन काठमाडौँमा आयोजना गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर भ्रमण वर्ष सचिवालयले पर्यटन लगानी सम्मेलन गर्ने तयारी गरेको हो । पर्यटनमा लगानीको दुई पक्षीय सम्झौता गर्ने गरी लगानी सम्मेलन आयोजना गर्न लागिएको भ्रमण वर्ष अभियानका […]

Posts pagination

Previous 1 … 69 70 71 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क