Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 69)

पर्यटन

तिलोत्तमा नगरपालिकाको एकीकृत सहरी विकास योजना सार्वजनिक

तिलोत्तमा नगरपालिकाको एकीकृत सहरी विकास योजना सार्वजनिक

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७६ · 0

पाँच वर्षको विस्तृत १५ वर्षको पूर्वाधार बिकासको लक्ष्य निर्धारण संसार पोष्ट बुटवल, २६ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले एकीकृत सहरी विकास योजना तयार गरी सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका विकास योजनामा पाँच वर्षको विस्तृत र १५ वर्षको पूर्वाधार बिकासको लक्ष्य निर्धारण गरिएको छ । सिद्धार्थ इन्स्टिच्यूट अफ रिसर्च एण्ड कन्सल्टेन्सी सर्भिस प्रा.लि. ले तर्जुमा […]

कैलाली उवासंघका पदाधिकारीलाई बुटवलमा स्वागत

कैलाली उवासंघका पदाधिकारीलाई बुटवलमा स्वागत

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, २६ साउन । बुटवल उद्योग वाणिज्य संघले कैलाली उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई बुटवलमा स्वागत गरेको छ । कैलालीका अध्यक्ष पुष्पराज कुवंरको नेतृत्वमा भ्रमणमा आएको टोलीलाई बुटवलका अध्यक्ष खिम बहादुर हमाल सहित संघका पदाधिकारीहरुले संघ सचिवालयमा स्वागत गर्नु भएको हो । दुई संघका प्रतिनिधि बिच बुटवल र कैलालीको औद्योगिक तथा व्यापारिक अवस्था, […]

बुटवल बसपार्कमा ८ करोडको लागतमा व्यवसायिक भवन बन्ने

बुटवल बसपार्कमा ८ करोडको लागतमा व्यवसायिक भवन बन्ने

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७६ · 0

एक बर्षमा सक्ने लक्ष सहित नगर प्रमुख सुबेदीद्वारा शिलान्यास संसार पोष्ट बुटवल, २६ साउन । बुटवलको लुम्विनी बस टर्मिनल (बस पार्क)मा निर्माण गरिने व्यवसायिक भवनको शिलान्यास गरिएको छ । ब्यवसायिक भवनको आईतबार बिहान शिलान्यास गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीले बुटवलमा जनसंख्या र घर निर्माण बढेसंगै जग्गाको अभाव हुन थालेकाले ठूला व्यवसायिक भवन र आवास […]

सिद्धार्थनगरका कान्छा वडा अध्यक्ष वडा सरसफाई अभियानमा

सिद्धार्थनगरका कान्छा वडा अध्यक्ष वडा सरसफाई अभियानमा

संसारपोस्ट संवाददाता · २५ श्रावण २०७६ · 0

संसार पोष्ट भैरहवा, २५ साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका एक वडा अध्यक्ष वडा सरसफाई अभियानमा जुटेका छन् । वडा वासीलाई स्वास्थ्य र सरसफाई प्रति सजग र सचेत वनाउदै सरसफाई युक्त वडा वनाउने अभियानमा वडा नम्बर ४ का वडा अध्यक्ष मुक्तिनाथ यादव (भोला) लाग्नुभएको छ । यो अभियानमा वडा अध्यक्ष संगै सिंगो वडा समिति सक्रियता पुर्वक […]

तिलोत्तमा लगानी सम्मेलनका लागि १९ परियोजना छनौट

तिलोत्तमा लगानी सम्मेलनका लागि १९ परियोजना छनौट

संसारपोस्ट संवाददाता · २४ श्रावण २०७६ · 0

दुई अर्व बढि लगानी भित्र्याउने लक्ष्य संसार पोष्ट बुटवल, २४ साउन । आगामी असोजमा गर्ने तिलोत्तमा लगानी सम्मेलनमा प्रस्तुत गर्नकालागि तिलोत्तमा नगरपालिकाले १९ वटा परियोजना छनौट गरेको छ । नगरपालिकाले नगरपालिका भित्र सञ्चालन गर्नकालागि १९ वटा महत्वाकांक्षि परियोजना छनौट गरेको हो । तिलोत्तमा नगरपालिकाले कृषि, उद्योग, शिक्षा, फोहोर मैला व्यबस्थापन, स्वास्थ्य लगायतका क्षेत्रमा लगानी भित्र्याउनकालागि […]

चुनावसम्म पार्टी घोषणा पत्रका अधिकांश प्रतिवद्धता पुरा गर्छौं : मन्त्री भट्टराई

चुनावसम्म पार्टी घोषणा पत्रका अधिकांश प्रतिवद्धता पुरा गर्छौं : मन्त्री भट्टराई

संसारपोस्ट संवाददाता · २३ श्रावण २०७६ · 0

चुनावसम्म पार्टी घोषणा पत्रका अधिकांश प्रतिवद्धता पुरा गर्छौं ः मन्त्री भट्टराई संसार पोष्ट बुटवल, २३ साउन । संस्कृति,पर्यटन तथा नागरिक उड््डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षमा २० लाख नभई ५० लाख पर्यटन भित्राउन सकिने बताउनुभएको छ । विदेशमा ५० लाख नेपाली रहेका उल्लेख गर्दै मन्त्री विष्टले विदेशमा बसेका हरेक नेपालीले एक–एक जनाका दरले पर्यटक […]

अर्घाखाँचीमा अर्घा भगवती विमानस्थलको सिलन्यास

अर्घाखाँचीमा अर्घा भगवती विमानस्थलको सिलन्यास

संसारपोस्ट संवाददाता · २२ श्रावण २०७६ · 0

२०७७ कात्तिकमा निर्माण कार्य सम्पन्न गरिने संसार पोष्ट अर्घाखाँची, २२ साउन । अर्घाखाँचीमा अर्घा भगवती विमानस्थलको सिलन्यास गरिएको छ । नेपाल सरकारका पुर्ब उपप्रधानमन्त्री तथा अर्घाखाँची जिल्लाका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले बुधबार एक कार्यक्रमका वीच विमानस्थलको सिलन्यास गर्नुभएको हो । सो अवसरमा बोल्दै प्रतिनिधिसभा सदस्य रायमाझीले विमानस्थलका सिलन्यास संगै जिल्ला बासीको सपना साकार भएको भन्दै […]

२०१९ मा गौतमबुद्ध विमानस्थल सञ्चालन: पर्यटन मन्त्री भट्टराई

२०१९ मा गौतमबुद्ध विमानस्थल सञ्चालन: पर्यटन मन्त्री भट्टराई

संसारपोस्ट संवाददाता · २२ श्रावण २०७६ · 0

संसार पोष्ट काठमाडौ, २२ साउन । संस्कृत पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सन् २०१९ को डिसेम्बरभित्र भैहवा विमानस्थल संचालनमा ल्याइसक्ने दाबी गर्नुभएको छ । बुधबार मन्त्रालयमा गरिएको पत्रकार सम्ममेलनमा बोल्दै मन्त्री भट्टराईले अहिले भौतिक पूर्वधारको काम तिव्रताको साथ भएकाले आगामी डिसेम्बर भित्र विमानस्थल संचालनमा ल्याउने बताउनु भएको हो । गौतबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल नेपाल […]

बागलुङ बडीगाडको कृत्रिम ताल फुट्यो

बागलुङ बडीगाडको कृत्रिम ताल फुट्यो

संसारपोस्ट संवाददाता · २० श्रावण २०७६ · 0

बागलुङ, २० साउन । अविरल वर्षासँगै आएको बाढीले जिल्लाको पश्चिममा बनेको कृत्रिम ताल फुटेको छ । बडीगाड खोलामा पानीको सतह बढेपछि बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा गत वर्ष बनेको तुरतुरे ताल सोमबार बिहान चार बजे फुटेको हो । ताल फुट्ने सम्भावना बढेर खोलामा पानीको बहाव तीब्र रुपमा बढेपछि रातिदेखि नै प्रहरीले बागलुङ र गुल्मीको […]

बुटवल पाखापानीमा बासुकी नागको मन्दिर स्थापना

बुटवल पाखापानीमा बासुकी नागको मन्दिर स्थापना

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७६ · 0

हरिश ढकाल बुटवल, १९ साउन । बुटवल उपमहानगरपालिका २ स्थित पाखापानीमा बासुकी नाग देवताको मन्दिर स्थापना गरिएको छ । पाखापानीमा केही महिना अघि नाग देवता प्रकट भएको र मन्दिर निर्माण गर्न आदेश भएकोले मन्दिर निर्माण गरिएको हो । गत माघ २० गते माघे औंसीका दिन प्रकट भएका नाग देवताले आफ्नो स्थान उचित संरक्षण नभएकाले यत्रतत्र […]

Posts pagination

Previous 1 … 68 69 70 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क