Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ २०१९ मा गौतमबुद्ध विमानस्थल सञ्चालन: पर्यटन मन्त्री भट्टराई
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

२०१९ मा गौतमबुद्ध विमानस्थल सञ्चालन: पर्यटन मन्त्री भट्टराई

संसारपोस्ट संवाददाता · २२ श्रावण २०७६ · 0
२०१९ मा गौतमबुद्ध विमानस्थल सञ्चालन: पर्यटन मन्त्री भट्टराई
80
SHARES
ShareTweet

संसार पोष्ट


काठमाडौ, २२ साउन । संस्कृत पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सन् २०१९ को डिसेम्बरभित्र भैहवा विमानस्थल संचालनमा ल्याइसक्ने दाबी गर्नुभएको छ ।
बुधबार मन्त्रालयमा गरिएको पत्रकार सम्ममेलनमा बोल्दै मन्त्री भट्टराईले अहिले भौतिक पूर्वधारको काम तिव्रताको साथ भएकाले आगामी डिसेम्बर भित्र विमानस्थल संचालनमा ल्याउने बताउनु भएको हो । गौतबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल नेपाल नागरिक उड्ययन प्राधिकरणले संचालन गर्ने वा निजी क्षेत्रलाई जिम्मा दिने भन्ने टुंगो नलागिसकेको अवस्थामा मन्त्री भट्टराईले डिसेम्मबरभित्र विमानस्थल संचालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरिसकेको अवस्थामा पर्यटन मन्त्री भट्टराईले त्यसअगावै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालन गरिसक्ने जनाउनु भएको हो ।
पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले निगजढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलन्यास पनि सन् २०१९ भित्रै गर्ने दावि गर्नुभएको छ ।

≪ Previous Post

भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजको निधन

Next Post ≫

ग्लोरीका विद्यार्थीद्वारा पहिरो पीडितलाई सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क