Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ग्लोरीका विद्यार्थीद्वारा पहिरो पीडितलाई सहयोग
नेपाल प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

नेपाल प्रेस युनियनको विकास पत्रकारिता...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

बिना दर्ता संचालित भैरहवाका आठ...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
ज्यान मार्ने र बैकिङ कसूर मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने र बैकिङ कसूर...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ग्लोरीका विद्यार्थीद्वारा पहिरो पीडितलाई सहयोग

संसारपोस्ट संवाददाता · २२ श्रावण २०७६ · 0
ग्लोरीका विद्यार्थीद्वारा पहिरो पीडितलाई सहयोग
50
SHARES
ShareTweet

संसार पोष्ट



बुटवल, २२ साउन । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्वर ३ ठूलोलुम्पेक र वडा नम्वर ४ लिम्घामा गएको पहिरो पीडितका लागि विभिन्न संघसंस्थाले सहयोय हस्तान्तरण तथा संकलन कार्यलाई निरन्तरता दिएका छन् ।
सहयोग संकलन तथा हस्तान्तरण कार्यक्र अन्तर्गत बुटवल उपमहानगरपालिका १३ बेलबासमा अवस्थित ग्लोरी इङ्गलिस बोर्डिङ्ग स्कूलमा गठित युवा रेडक्रस सर्कलले पनि पहिरो पीडितलाई सहयोग गरेको छ ।
बिद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुले राहतकालागि संकलन गरेको नगद १३ हजार १०२ रुपैयाँ ग्लोरी बोर्डिङ्गका प्राचार्य तथा सर्कलका संरक्षक बीरबहादुर थापा र सर्कलका अध्यक्ष पुनम भुसालले बुधबार बिद्यालयमा एक कार्यक्रमको आयोजना गरी तराईवासी राहत संकलन मूल समितिलाई हस्तान्तरण गर्नुभएको हो ।
तराईवासी राहत संकलन मूल समितिका सल्लाहकार पिताम्बर पुनको अध्यक्षतामा भको राहत रकम हस्तान्तरण कार्यक्रममा विद्यालयका प्राचार्य थापा, शिक्षक टुक नारायण गौडेल, साहत संकलन समितिका सदस्य सुन्दर तरामु, हरिदेब थापालगायतले बोल्दै विद्यालयमा पढ्ने विद्यार्थीहरुले मानविय सेवा अन्तर्गत पहिरो पीडितका लागि गरेको सहयोग प्रशंसनिय र उदाहरणीय रहेको बताउनु भयो ।
उहांहरुले शिक्षक, कर्मचारी र विद्यार्थीहरुले संकलन गरेको राहत रकम पहिरो प्रभावित क्षेत्रमा पुगेर पीडित जनताको राहत र पुनस्र्थपनामा खर्च गर्नेगरी हस्तान्तरण गरिने प्रतिवद्धता जनाउनु भयो । सो कार्यक्रम युवा रेडक्रस सर्कलका सदस्य विद्यार्थी मिमिक पुनको संचालनमा भको थियो ।

≪ Previous Post

२०१९ मा गौतमबुद्ध विमानस्थल सञ्चालन: पर्यटन मन्त्री भट्टराई

Next Post ≫

नवलपरासीको त्रिवेणी नदीमा दुई बच्चा सहित आमाले नदीमा हामफालिन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क