Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ नवलपरासीको त्रिवेणी नदीमा दुई बच्चा सहित आमाले नदीमा हामफालिन
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपरासीको त्रिवेणी नदीमा दुई बच्चा सहित आमाले नदीमा हामफालिन

संसारपोस्ट संवाददाता · २२ श्रावण २०७६ · 0
नवलपरासीको त्रिवेणी नदीमा दुई बच्चा सहित आमाले नदीमा हामफालिन
90
SHARES
ShareTweet

आमाको जीवितै उद्दार दुई बच्चाको मृत्यु


रामकुमार श्रेष्ठ
नवलपरासी, २२ साउन । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणीको त्रिवेणी (नारायणी) नदीमा दुई बच्चा सहित हामफालेर आमाले आत्महत्याको प्रयास गरेकी छिन् ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ५ बस्ने लख्खी लोहारकी श्रीमती २४ बर्षीया सुधा विश्वकर्माले २ बर्ष ७ महिनाको छोरा अविनास विक र १ महिना १५ दिनकी छोरी निकिता विश्वकर्मा सहित नदीमा हाम फालेर आत्महत्याको प्रयास गरेकी हुन् ।
दुई बच्चा सहित सुधा विश्वकर्माले त्रिवेणीको ब्यारेज पुलबाट नदीमा हामफालेकी थिइन । उनी हामफाल्नासाथ स्थानीयले देखेर सुधालाई जीवितै उद्दार गरे पनि उनका दुई छोरा छोरीलाई भने बचाउन नसकेको प्रहरीले जनाएको छ । पनि मृत अवस्थामा उद्दार गरेको प्रहरीले जनाएको छ ।
घरायसी झगडाका कारण उनले आत्महत्याको प्रयास गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

≪ Previous Post

ग्लोरीका विद्यार्थीद्वारा पहिरो पीडितलाई सहयोग

Next Post ≫

८१ हजार नगद सहित जुवाको खालबाट ९ जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क