Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 68)

पर्यटन

बुद्धमुर्ती तोडफोड घटनामा एआइजीको नेतृत्वमा छानबिन समिति गठन गर्न माग

बुद्धमुर्ती तोडफोड घटनामा एआइजीको नेतृत्वमा छानबिन समिति गठन गर्न माग

संसारपोस्ट संवाददाता · २ भाद्र २०७६ · 0

बुटवल, २ भदौ । राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देहीको तिलोत्तमामा राखिएका बुद्धमुर्ती तोडफोड घटनाको छानबिन गर्न एआइजीको नेतृत्वमा टोली गठन गर्नुपर्ने माग गरेको छ । गौतमबुद्धको जन्मस्थल रुपन्देहीमै पाँच वटा बुद्धमुर्ती तोडफोड भएको घटनालाई सरकारले हल्का रुपमा लिएर प्रहरी नायव उपरिक्षकको नेतृत्वमा छानबिन टोली गठन गरेको भन्दै सो पार्टीले एआइजीको नेतृत्वमा छानबिन टोली गठन गर्न माग […]

आज गाईजात्रा, उपत्यकामा सार्वजनिक बिदा

आज गाईजात्रा, उपत्यकामा सार्वजनिक बिदा

संसारपोस्ट संवाददाता · ३१ श्रावण २०७६ · 0

काठमाडौं, ३१ साउन । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ शुक्रबार (आज) विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ । आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी […]

बाणगङ्गामा अद्भूत दैवीय अनुभूति हुने शिव पार्वती गुफा

बाणगङ्गामा अद्भूत दैवीय अनुभूति हुने शिव पार्वती गुफा

संसारपोस्ट संवाददाता · २८ श्रावण २०७६ · 0

बाटो, विजुली र पानीको व्यवस्था गर्न सके धार्मिक पर्यटनको गन्तब्य बन्ने कमल चौधरी कपिलबस्तु, २८ साउन । कपिलवस्तुको बाणगङ्गा नगरपालिका –८ मा अद्भुत दैवीय अनुभूति हुने शिव पार्वती गुफा रहेको छ । पूर्व पश्चिम महेन्द्रराजमार्गदेखि बोर्डगाँउ, बन्डौली, मोर्मी हुँदै करिव ६ किलो मिटर उत्तर जंगल भित्र रहेको शिव पार्वती गुफामा दर्शनका लागि दिनहुँ भक्तजनहरु जाने […]

संसारपोस्ट संवाददाता · २८ श्रावण २०७६ · 0

बौद्ध विश्वविद्यालयमा विद्यार्थी परिषद पुनर्गठन भैरहवा, २८ साउन । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रिय क्याम्पस, लुम्बिनीको विद्यार्थी परिषद पुनर्गठन भएको छ । आईतबार केन्द्रिय क्याम्पस लुम्बिनीको सभाहलमा सम्पन्न विद्यार्थीको भेलाले स्नाकोत्तर तह प्रथम बर्षमा अध्ययनरत विद्यार्थी कमल रायमाझीको अध्यक्षतामा परिषद पुनर्गठन गरेको हो । जसको उपाध्यक्षमा जयकिशन अधिकारी, सचिवमा विपि गौतम, सहसचिवमा नरेश के.सी र कोषाध्यक्षमा […]

रुपन्देहीको श्रृङ्गेश्वर धाममा ७३ फिट अग्लो त्रिशुल प्रतिष्थापन

रुपन्देहीको श्रृङ्गेश्वर धाममा ७३ फिट अग्लो त्रिशुल प्रतिष्थापन

संसारपोस्ट संवाददाता · २७ श्रावण २०७६ · 0

श्रृङ्गेश्वर धाम सबैको साझा धार्मिक आस्थाको केन्द्र तिलोत्तमा, २७ साउन । तिलोत्तमा नगरपालिकाको वडा नम्वर ४ स्थित श्रृङ्गेश्वर धाममा ७३ फिट अग्लो त्रिशुल प्रतिस्थापन गरिएको छ । साउन महिनाको अन्तिम सोमबार बिहान धाममा बिशेष विधिपुर्वक पूजा गरी बिबेकानन्द सरस्वती महाराजले ७३ फिट अग्लो त्रिशुल प्रतिष्थापन गर्नुभएको हो । त्रिशुल प्रतिस्थापन कार्यक्रममा बोल्दै बिबेकानन्द सरस्वती महाराजले […]

भारत तीर्थयात्रा गएका महतो १० दिनदेखि वेपत्ता

भारत तीर्थयात्रा गएका महतो १० दिनदेखि वेपत्ता

संसारपोस्ट संवाददाता · २७ श्रावण २०७६ · 0

रामकुमार श्रेष्ठ नवलपरासी, २७ साउन । भारतमा तीर्थ यात्राका लागि गएका नवलपरासीको कावासोती नगरपालिका ३ निवासी ७० बर्षीय धनिराम महतो १० दिनदेखि वेपत्ता भएका छन् । भारतको विहार घर भई हाल पोखरा बस्दै आएका मन्नुलाल शाहले नेपाली जेष्ठ नागरिकहरुलाई प्रतिव्यक्ति १२ हजारको टिकट कटाएर भारतका विभिन्न तीर्थस्थलहरु घुमाउन लगेका मध्ये महतो वेपत्ता भएका हुन् । […]

सिद्धार्थनगर नगरपालिकामा बृक्षारोपण अभियान

सिद्धार्थनगर नगरपालिकामा बृक्षारोपण अभियान

संसारपोस्ट संवाददाता · २७ श्रावण २०७६ · 0

भदौ भित्र पाँच हजार विरुवा लगाइने भैरहवा, २७ साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले चालु आर्थिक वर्षको भदौ भित्रै नगरका विभिन्न वडामा पाँच हजार विरुवा रोप्ने भएको छ । नगरमा फराकिला गरिएका सडकका दायाँबायाँ, ६ लेन सडक र दरखसवामा बन्न लागेको पार्कमा विभिन्न प्रजातिका विरुवा लगाइने नगर प्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहांले भदौ भित्रै […]

वन र वन्यजन्तु संरक्षणका लागि रुपन्देहीमा अभियान शुरु

वन र वन्यजन्तु संरक्षणका लागि रुपन्देहीमा अभियान शुरु

संसारपोस्ट संवाददाता · २७ श्रावण २०७६ · 0

बुटवल २७ साउन । प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले वन तथा वन्यजन्तुको संरक्षण गर्ने उद्देश्यले अभियान शुरु गर्न अनुसन्धानको थालनी गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. २ र ३ मा रहेको सामुदायिक वनमा अनुसन्धान सुरु गरिएको प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिनु भयो । पहिलो चरणमा प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले डिभिजन वन कार्यालय, रोहिणी गाउँपालिका, […]

साउन महिनाको अन्तिम सोमबार शिवालयहरुमा श्रद्दालुहरुको भीड

साउन महिनाको अन्तिम सोमबार शिवालयहरुमा श्रद्दालुहरुको भीड

संसारपोस्ट संवाददाता · २७ श्रावण २०७६ · 0

बुटवल, २७ साउन । आज साउन महिनाको अन्तिम सोमबार । देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनहरुको बिहानै देखि घुइचो लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्ने गर्दछन् । […]

डेढ करोडको लागतमा क्याफे एण्ड बार सञ्चालनमा

डेढ करोडको लागतमा क्याफे एण्ड बार सञ्चालनमा

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, २६ साउन । बुटवल–११ कालिकानगर (होराइजन चोक नजिकै) ‘ब्ल्याक इन ह्वाइट क्याफे एण्ड वार’ सञ्चालनमा आएको छ । होटल तथा रेष्टुरेण्टको ‘हब’ का रूपमा विकास हुँदै गएको कालिकानगर क्षेत्रमा यहाँका चार जना युवाहरूको संयुक्त लगानीमा क्याफे सञ्चालनमा आएको हो । क्याफे एण्ड बारको आइतबार होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रूपन्देहीका अध्यक्ष समुन्द्र […]

Posts pagination

Previous 1 … 67 68 69 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क