Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 67)

पर्यटन

बुटवल उद्योग बाणिज्य संघका हार्डवेयर व्यवसायी भ्रमणमा

बुटवल उद्योग बाणिज्य संघका हार्डवेयर व्यवसायी भ्रमणमा

संसारपोस्ट संवाददाता · १४ भाद्र २०७६ · 0

बुटवल, १४ भाद््र बुटवल उद्योग बाणिज्य संघ अन्तरगतको हार्डवेयर बस्तुगत समितिका पदाधिकारी तथा व्यबसायीहरु पूर्वाञ्चल भ्रमणमा निस्केको छ । व्यबसायिक प्रवद्र्धन गर्ने उद्देश्यले हार्डवेयर बस्तुगत समितिका सभापति दिनेश अधिकारीको नेतृत्वमा बस्तुगत समितिका पदाधिकारी सदस्य तथा व्यबसायीहरु शनिबार पूर्वको भ्रमणमा निस्केको हो । भ्रमण टोलीलाई बिदाई गर्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले भ्रमणका क्रममा […]

नवलपरासीको ऐतिहासिक रुद्रपुरगढी पर्यटकीय क्षेत्र घोषणा

नवलपरासीको ऐतिहासिक रुद्रपुरगढी पर्यटकीय क्षेत्र घोषणा

संसारपोस्ट संवाददाता · १२ भाद्र २०७६ · 0

लाली गुराँस संरक्षित क्षेत्र र एकिकृत नमुनाबस्तीको शिलान्यास नवलपरासी, १२ भदौ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको धौवादीमा रहेको ऐतिहासिक रुद्रपुरगढीमा विहीबार पर्यटकीय क्षेत्रको उद्घाटन गरिएको छ । पर्यटन मन्त्री योगेश भट्टराईले पर्यटकीय क्षेत्रको उद्घाटन गर्नुभएको हो । रुद्रपुरगढी पाल्पाको सेन वंशीय राजाको पालाको ऐतिहासिक क्षेत्रको रुपमा परिचित रहेको छ । उद्घाटन कार्यक्रममा बोल्दै पर्यटन मन्त्री […]

भ्रमण वर्ष सफल बनाउन बहस र छलफल जरुरी

भ्रमण वर्ष सफल बनाउन बहस र छलफल जरुरी

संसारपोस्ट संवाददाता · ११ भाद्र २०७६ · 0

बुटवल, ११ भदौ । प्रदेश सरकारले शुरु गरेको लुम्बिनी भ्रमण वर्ष र नेपाल सरकारले घोषणा गरेको सन २०२० को नेपाल भ्रमण वर्ष सफल बनाउन सरोकारवाला निकायसंग छलफल र बहस चलाउन जरुरी रहेको एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन् । भ्रमण वर्षको घोषणा गर्ने तर सरोकारवाला निकासंग समन्वय नगरिकन अगाडी बढेमा त्यस्ता कार्यक्रम सफल नहुने […]

उद्यमशिलताका लागि महिलामा सुद्धिकरण जरुरीः मन्त्री पौडेल

उद्यमशिलताका लागि महिलामा सुद्धिकरण जरुरीः मन्त्री पौडेल

संसारपोस्ट संवाददाता · १० भाद्र २०७६ · 0

बुटवल, १० भाद्र प्रदेश पाँचको भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले समाज रुपान्तरणका लागि महिलाहरुले आफैबाट सुद्धिकरण अभियान चलाउनु पर्ने बताउनु भएको छ । संस्कृति जोगाउने नाममा भईरहेका बिकृति हटाउन महिलाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनु भयो । बुटवलमा महिलाहरुले सञ्चालन गरेको सामुदायिक रेडियो मुक्तिले मंगलबार बुटवलमा आयोजना गरेको महिला उद्यमशिलता सम्बन्धि […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा म्यानमारको चासो

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा म्यानमारको चासो

संसारपोस्ट संवाददाता · ९ भाद्र २०७६ · 0

काठमाण्डौ ९ भाद्र निर्माण कार्य सम्पन्नै हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न म्यानमारले चासो देखाएको छ । काठमाडौँमा भदौ २ गतेदेखि ६ गतेसम्म भएको ५६ औंँ एसिया प्रशान्त क्षेत्रीय नागरिक उडड्यन महानिर्देशकको सम्मेलनका क्रममा नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले म्यानमार नागरिक उडड्यन विभागका प्रमुखसँग छुट्टै भेट समेत गरेका थिए । भेटका क्रममा […]

अन्तराष्ट्रिय विमानस्थल र मोनोरेल सञ्चालन संगै लुम्बिनीमा पर्यटक आवागमनमा बृद्धि ः मन्त्री गिरी

अन्तराष्ट्रिय विमानस्थल र मोनोरेल सञ्चालन संगै लुम्बिनीमा पर्यटक आवागमनमा बृद्धि ः मन्त्री गिरी

संसारपोस्ट संवाददाता · ७ भाद्र २०७६ · 0

बुटवल ७ भाद्र प्रदेश ५ का उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले भैरहवामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन र मोनोरेल सञ्चालनपछि लुम्बिनीमा पर्यटकको ओईरो लाग्ने दाबि गर्नु भएको छ । उहाँले अन्तराष्ट्रिय विमानस्थल सञ्चालन र लुम्बिनीसंगै जोडिएका बुद्धस्थलहरुमा मानोरेल सञ्चालन पछि पर्यटक ओईरिने भन्दै त्यसका लागि आवश्यक पुर्वधार निर्माण गर्न सरकार लागि परेको बताउनु भयो […]

आजको मौसम

आजको मौसम

संसारपोस्ट संवाददाता · ६ भाद्र २०७६ · 0

बुटवल, ७ भदौ । हाल देशको मध्य र पूर्वीका  अधिकांस भू–भागहरुका र पश्चिमीका धेरैजसो स्थानहरुमा सामान्य देखि पूर्ण बदलि भई  थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का वर्षा भईरहेको जल तथा मासम पूर्वानुमान महाशाखाले जनाएको छ ।   दिउँसोः देशभरी सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा  मेघ गर्जन र चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ […]

कारबाहीको माग गर्दै स्थानीयद्वारा मणिमुकुन्द सेन उद्यानमा प्रदर्शन

कारबाहीको माग गर्दै स्थानीयद्वारा मणिमुकुन्द सेन उद्यानमा प्रदर्शन

संसारपोस्ट संवाददाता · ५ भाद्र २०७६ · 0

हरिश ढकाल बुटवल, ५ भदौ । केहिदिन अघि मणिमुकुन्द सेन उद्यानको चितुवाको खोरमा लुकाई राखेको अवस्थामा फेला परेको काठका दोषिमाथि तत्काल कडा कारबाहीको माग गर्दै बिहिबार स्थानीयले बिरोध प्रदर्शन गरेका छन् । फुलबारी भित्र चितुवाको खोरमा र बाहिर फेला परेको ३७ थान काठका गोलियाहरु लुकाउने मणिमुकुन्द सेन उद्यान समिति, पदाधिकारी र कर्मचारीमाथि छानविन नगरि घटनालाई […]

लुम्बिनी भ्रमण वर्ष सफल बनाउन बुटवलमा सडक खाना महोत्सव

लुम्बिनी भ्रमण वर्ष सफल बनाउन बुटवलमा सडक खाना महोत्सव

संसारपोस्ट संवाददाता · ५ भाद्र २०७६ · 0

बुटवल ५ भाद्र प्रदेश ५ सरकारले मनाई रहेको लुम्बिनी भ्रमण वर्ष तथा नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउने लक्ष्य सहित होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले दोस्रो सडक खाना महोत्सव आयोजना गर्ने भएको छ । संघले आउदो पुष १४ गते देखि १६ गते सम्म ३ दिने सडक खाना महोत्सव गर्ने भएको संघका […]

लियो क्लव अफ तिलोत्तमाले युवा उद्यमी उत्प्रेरणा कार्यक्रम गर्ने

लियो क्लव अफ तिलोत्तमाले युवा उद्यमी उत्प्रेरणा कार्यक्रम गर्ने

संसारपोस्ट संवाददाता · ४ भाद्र २०७६ · 0

बुटवल, ४ भदौ । लियो क्लव अफ तिलोत्तमाले ‘नेतृत्व बिकास तथा युवा उद्यमी उत्प्रेरण कार्यक्रम’ गर्ने भएको छ । क्लवले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरेर यहि भदौको ७ गते शनिबारका दिन उक्त कार्यक्रम गर्न लागिएको जानकारी गराएको हो । समाज रुपान्तरणमा युवाको महत्वपूर्ण भूमिका हुने र ३० वर्ष मुनिका युवाहरुको संस्था लियो क्लवले युवा लक्षित […]

Posts pagination

Previous 1 … 66 67 68 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क