Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 66)

पर्यटन

भ्रमण वर्ष घोषणा गर्न सरकारले हतार गर्यो

भ्रमण वर्ष घोषणा गर्न सरकारले हतार गर्यो

संसारपोस्ट संवाददाता · ३० भाद्र २०७६ · 0

बुटवल ३० भाद्र पूर्वाधार तथा अन्य तयारी बिनानै सरकारले भ्रमण वर्ष घोषणा गरेका कारण लुम्बिनी भ्रमण वर्ष सफल हुन नसकेको सोमबार आयोजित एक कार्यक्रममा औंल्याईएको छ । संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको र त्यसैको अंघिल्लो वर्ष बि.सं. २०७६ लाई प्रदेश पाँच सरकारले लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको थियो । सोही […]

थारु पत्रकार संघ कपिलवस्तुमा बधाई तथा शुभकामना आदान प्रदान

थारु पत्रकार संघ कपिलवस्तुमा बधाई तथा शुभकामना आदान प्रदान

संसारपोस्ट संवाददाता · २९ भाद्र २०७६ · 0

सरिता थारु कपिलबस्तु, २९ भदौ । थारु पत्रकार संघ नेपाल शाखा कपिलबस्तु र थारु बगिया कपिलबस्तुको संयुक्त बैठक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा थारु पत्रकार संघको चितवनमा सम्पन्न महाधिवेशनबाट सचिवमा निर्वाचित कमल चौधरी, कपिलबस्तु शाखा उपाध्यक्ष रामअवतार चौधरी केन्द्रीय सदस्य, सदस्य संजय चौधरी थारु बगियाको जिल्ला अध्यक्ष तथा बुद्ध […]

रसिया भ्रमणमा रहेको उद्योग संघको टोलीद्वारा राजदुतावासमा छलफल

रसिया भ्रमणमा रहेको उद्योग संघको टोलीद्वारा राजदुतावासमा छलफल

संसारपोस्ट संवाददाता · २७ भाद्र २०७६ · 0

बुटवल, २७ भदौं । बैदेशिक भ्रमणका क्रममा रसिया पुगेको रुपन्देही उद्योग संघको प्रतिनिधि मण्डलले मस्कोस्थित नेपाली राजदुतावासमा आयोजित स्वागत तथा छलफल कार्यक्रम सहभागिता जनाउँदै अन्तरक्रिया गरेको छ । संघको बार्षिक कार्यक्रम अन्तरगत बैदेशिक भ्रमणमा गएको टोलीले राजदुतावासमा राजदुतसँग छलफल गरेको भ्रमण टोलीमा रहनु भएका संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताउनु भयो । एनआरएन […]

डेढ तोला सुनको लोभमा ७० बर्षीय बृद्धाको हत्या

डेढ तोला सुनको लोभमा ७० बर्षीय बृद्धाको हत्या

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७६ · 0

हत्याको अभियोगमा पक्राउ परेका चार जनालाई प्रहरीले गर्यो सार्वजनिक रामकुमार श्रेष्ठ नवलपरासी, २६ भदौ । नवलपरासीको गैडाकोटमा डेढ तोला सुनका कारण एक महिलाले ज्यान गुमाउनु परेको छ । मंगलबार दिउँसो गैडाकोट नगरपालिका १५ मनकामना टोलमा लुट्न गएका खोटाङ खिचापोखरी घर भई हाल गैडाकोट १५ बेल्डियामा बस्दै आएका ३६ बर्षीय अर्जुन खड्काले डेढ तोला सुन लुट्ने […]

म्यानमारका सामाजिक मन्त्री सहितको टोली बुटवलमा

म्यानमारका सामाजिक मन्त्री सहितको टोली बुटवलमा

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७६ · 0

बुटवल, नेपालमा सञ्चालित सामाजिक सुरक्षा कार्यक्रमबाट प्रभावित भएर म्यानमारको सामाजिक विकास मन्त्रीसहितको टोली नेपाल आएको हो । म्यानमारको नीति निर्माण तहको विशेषज्ञहरुसहितको अध्यय्न भ्रमण टोली बुटवलमा आएको हो । टोलीले यहाँको सामाजिक सुरक्षा कार्यक्रमबारे अध्यय्न गरेको छ । नेपालमा २५ वर्ष अघि प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा सुरु भएको सामाजिक सुरक्षा भत्ता कार्यक्रमबाट प्रभावित […]

नवलपरासीको सरावलमा मोहरम तजिया मेला शुरु

नवलपरासीको सरावलमा मोहरम तजिया मेला शुरु

संसारपोस्ट संवाददाता · २४ भाद्र २०७६ · 0

८ लाखको लागतमा ७० फिट अग्लो तजिया निर्माण नवलपरासी, २४ भदौ । नवलपरासीको सरावल गाउँपालिकामा मोहरम तजिया मेला शुरु भएको छ । चार दिनसम्म चल्ने मुस्लिम समुदायको तजिया मेला मंगलवारदेखि शुरु भएको हो । मुस्लिम समुदायको महानपर्व मध्ये मोहरम पर्व जिल्लाका मुस्लिम समुदायले ठूलो ठुलो तजिया बनाएर मनाउने गर्दछन् । अरबी हिजरीको पहिलो महिना मोहरमको […]

‘अधिकार सुनिश्चितताका लागि मिडियाको दवावमूलक अभियान महत्वपूर्ण’

‘अधिकार सुनिश्चितताका लागि मिडियाको दवावमूलक अभियान महत्वपूर्ण’

संसारपोस्ट संवाददाता · २३ भाद्र २०७६ · 0

कमल चौधरी चितवन, २३ भदौ । थारु पत्रकार संघ नेपालको केन्द्रीय महाधिवेशनमा कृषि तथा पशुपंक्षी राज्यमन्त्री राजकुमारी चौधरीले थारु समुदायको हक अधिकार सुनिश्चितताका लागि मिडियाको दवावमूलक अभियान महत्वपूर्ण हुने बताउदै निश्पक्ष भएर कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ । मिडिया शक्ति नै समाज र देशलाई परिवर्तन गर्न सक्ने ठुलो शक्ति भएकोले उत्पीडित जातजाति र समुदायको […]

आज नेपाल र चीनबीच दुईपक्षीय परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुंदै

आज नेपाल र चीनबीच दुईपक्षीय परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुंदै

संसारपोस्ट संवाददाता · २३ भाद्र २०७६ · 0

काठमाडौं, २३ भदौ । आज नेपाल र चीनबीच दुईपक्षीय परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुंदै छ । नेपाली प्रतिनिधि मण्डल र चिनियाँ प्रतिनिधि मण्डलबीच होटल याक एण्ड यतीमा वार्ता हुनेछ । परराष्ट्रमन्त्रालयका अनुसार दुईपक्षीय वार्ता पछि दुई पक्षीय प्रतिनिधि मण्डल बीचमा दुई सम्झौतामा हस्ताक्षर हुने छ । वार्ताका लागि उत्तरी छिमेकी मुलुक चीनका विदेशमन्त्री वाङ यी हिजो आईतबार […]

रुपन्देहीमा वड्की अत्तवार (आईतबार) पर्व मनाइयो

रुपन्देहीमा वड्की अत्तवार (आईतबार) पर्व मनाइयो

संसारपोस्ट संवाददाता · २२ भाद्र २०७६ · 0

अनिता चौधरी बुटवल, २२ भदौ । रुपन्देहीको सैनामैना–८ भड्छामा “वड्की अत्तवार” पर्व २०६७ मनाइएको छ । रुपन्देहीमै पहिलो पटक थारु काल्याणकारिणी सभा सैनामैना नगर समितिको आयोजनामा आईतबार एक कार्यक्रम गरी वड्की अत्तवार मनाइएको हो । थारु भेषभुषामा सजिएर आएका थारु युवती तथा महिलाहरुले विभिन्न थारु समुदायको गित तथा संगितमा नृत्य प्रदर्शन गर्दै हर्षेल्लासकासाथ वड्की अत्तवार […]

बुटवलको विकासका लागि बेलायत सरकारसंग समझदारी

बुटवलको विकासका लागि बेलायत सरकारसंग समझदारी

संसारपोस्ट संवाददाता · १७ भाद्र २०७६ · 0

बुटवल १७ भाद्र बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिएफआईडी) र बुटवल उपमहानगरपालिका बीच विकासका लागि नेपाल सहरी उत्थानशीलता परियोजना सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बुटवलको विकासका लागि महत्वपूर्ण मानिएको उक्त परियोजनामा मंगलबार एक समारोहका बीच दुवै पक्षबीच समझदारी भएको हो । समझदारीपत्रमा बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालयका स्थायी सचिव म्याथु रिक्रफ्ट र बुटवल उपमहानगरपालिकाका […]

Posts pagination

Previous 1 … 65 66 67 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क