Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अर्घाखाँचीमा अर्घा भगवती विमानस्थलको सिलन्यास
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अर्घाखाँचीमा अर्घा भगवती विमानस्थलको सिलन्यास

संसारपोस्ट संवाददाता · २२ श्रावण २०७६ · 0
अर्घाखाँचीमा अर्घा भगवती विमानस्थलको सिलन्यास
50
SHARES
ShareTweet

२०७७ कात्तिकमा निर्माण कार्य सम्पन्न गरिने



संसार पोष्ट
अर्घाखाँची, २२ साउन । अर्घाखाँचीमा अर्घा भगवती विमानस्थलको सिलन्यास गरिएको छ ।
नेपाल सरकारका पुर्ब उपप्रधानमन्त्री तथा अर्घाखाँची जिल्लाका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले बुधबार एक कार्यक्रमका वीच विमानस्थलको सिलन्यास गर्नुभएको हो ।


सो अवसरमा बोल्दै प्रतिनिधिसभा सदस्य रायमाझीले विमानस्थलका सिलन्यास संगै जिल्ला बासीको सपना साकार भएको भन्दै विमानस्थलको तोकिएकै समयमा निर्माण कार्य सम्पन्न हुने विश्वास ब्यक्त गर्नुभयो ।
करिव ५ करोड ७० लाखमा लुम्बिनी अर्घाखाँची पुस्पा जेभीले उक्त बिमानस्थलको रनवे निर्माण गर्ने ठेक्का संझौता गरेको छ । बुधवार शिलन्यास गरिएको विमानस्थलको निर्माण कार्य २०७७ कात्तिक ५ गते सम्म सम्पन्न गरिसक्नु पर्ने ठेक्का संझौता भएको छ ।


विमानस्थल सिलन्यास कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का, प्रदेश सभा सदस्यहरु चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, जिल्ला समन्वय समितिका उप प्रमुख ऋषि बहादुर पुलामी, सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलगायतले समयमै निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो ।

≪ Previous Post

८१ हजार नगद सहित जुवाको खालबाट ९ जना पक्राउ

Next Post ≫

बाँदरले अन्न वाली सखाप पारेपछि अर्घाखाँचीका किसान चिन्तित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क