Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ पर्यटन ≫ पार्कलाई ग्रीन वेल्टको रुपमा विकास गर्न रोटरी क्लबद्धारा वृक्षारोपण
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पार्कलाई ग्रीन वेल्टको रुपमा विकास गर्न रोटरी क्लबद्धारा वृक्षारोपण

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७६ · 0
पार्कलाई ग्रीन वेल्टको रुपमा विकास गर्न रोटरी क्लबद्धारा वृक्षारोपण
90
SHARES
ShareTweet


बुटवल १३ साउन
रोटरी क्लब अफ बुटवलले शंकरनगर वनवाटिका स्थित रोटरी चिल्ड्ेन पार्कमा सोमवार वृक्षरोपण गरेको छ ।
पार्कलाई ग्रीन वेल्टको रुपमा विकास गर्न अशोका र धुपीका २ सय विरुवा रोपिएको कार्यक्रम संयोजक वैकुण्ठ कोईरालाले जानकारी दिनु भयो । वृक्षारोपणले क्लबले निर्माण गरी वालरेल संचालन भएको क्षेत्रलाई हरियाली बनाउने अध्यक्ष दिल्ली कुमार श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा शंकरनगर वडा नं २ का वडाध्यक्ष दधिराम गौतम शंकरनगर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राम गीरी, शंकरनगर वनविहार अनुसन्धानकेन्द्र (वनवाटीका)का अध्यक्ष वावुराम अर्याल , क्लबका निवर्तमान अध्यक्ष डा नारायण प्रसाद पन्थ लगायले पार्कलाई व्यवस्थीत र पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न सवैको सहकार्य जरुरी रहेको बताउनु भयो ।
रोटरी क्लब अफ बुटवलले सन २०११÷१२देखी वनवाटिका भित्र रोटरी चिल्ड्ेन पार्क अध्ययन केन्द्रको रुपमा विकास गर्ने उदेश्य सहित लगानी गरिहेको छ । अहिले त्यहा इ–लाईव्रेरी वनाउने योजना रोटरी क्वल अफ बुटवलले जनाएको छ ।

≪ Previous Post

सरकारका सबै पखेटामा खिया लागि सके ः नेता भण्डारी

Next Post ≫

चितवनमा विभिन्न अपराधकर्ममा संलग्न ८ जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क