Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 62)

पर्यटन

आज विवाह पञ्चमी : राम सीताको पूजा आराधना मनाइँदै

आज विवाह पञ्चमी : राम सीताको पूजा आराधना मनाइँदै

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७६ · 0

बुटवल, १५ मंसिर । आज विवाह पञ्चमी । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेता युगमा भगवान रामले राजा जनककी छोरी सीतासँंंग विवाह गरेको दिनको सम्झनामा हरेक वर्ष मंसिर शुक्ल पन्चमी तिथिमा राम सीताको विवाह गरी विवाह पन्चमी मनाउने गरिन्छ । मिथिलाको […]

शंकरनगर सामुदायिक बनको १९ औं साधारण सभा

शंकरनगर सामुदायिक बनको १९ औं साधारण सभा

संसारपोस्ट संवाददाता · १४ मंसिर २०७६ · 0

बनलाइ आयश्रोतको बलियो माध्यम बनाउनु पर्छ : मन्त्री गिरी बुटवल, १४ मंसिर । रुपन्देहीको शंकरनगर सामुदायिक बन उपभोक्ता समूह तिलोत्तमा १–४ को १९ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको प्रदेश नं. ५ का उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्री लिला गिरीले उद्घाटन गर्नुभयो । साधारण सभाको उदघाटन गर्दै मन्त्री गिरीले समुदायिक […]

सहकारीको क्षेत्रमा नयाँ कानुन जरुरी ः मन्त्री गिरी

सहकारीको क्षेत्रमा नयाँ कानुन जरुरी ः मन्त्री गिरी

संसारपोस्ट संवाददाता · १४ मंसिर २०७६ · 0

बुटवल १४ मंसिर प्रदेश नम्बर पाँचका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले सहकारीको क्षेत्रमा कानुन बन्न नसकेकाले सहकारी सञ्चालनमा समस्याहरु देखिएको बताउनु भएको छ् । उहाँले सहकारी क्षेत्रमा देखिने समस्याले मुलुकलाई अगाडि बढाउन समेत नसकिएको बताउनु भयो । तिलोत्तमा नगरमा सञ्चालित मणिप्रभा बचत तथा ऋण सहकारीकोशनिवार १० औं बार्षिक साधारण सभामा बोल्दै मन्त्री गिरीले […]

माघ १० गते तिलोत्तमा नगरपालिकालाई पोलिथिन मुक्त  घोषणा गरिने

माघ १० गते तिलोत्तमा नगरपालिकालाई पोलिथिन मुक्त घोषणा गरिने

संसारपोस्ट संवाददाता · १३ मंसिर २०७६ · 0

गिनिज वल्ड रेकर्ड्समा दर्ता भएर विश्व किर्तिमान कायम गर्ने अपेक्षा तिलोत्तमा, १३ मंसिर । जुटौं सारा गाउँ र शहर, शुन्य पोलिथिन तिलोत्तमा नगर, भन्ने नारा सहित आगामी माघ १० गते रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई पोलिथिन मुक्त क्षेत्र घोषणा गरिने भएको छ । पोलिथिन मुक्त क्षेत्र घोषणा हुनु अघि सोहि दिन शान्ति नमुना माध्यमिक विद्यालय मणिग्रामको मैदानमा […]

किसानले पाउनुपर्ने अनुदान वास्तविक किसानले नपाएको गुनासो

किसानले पाउनुपर्ने अनुदान वास्तविक किसानले नपाएको गुनासो

संसारपोस्ट संवाददाता · १३ मंसिर २०७६ · 0

सरकारले कृषि क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड भैरहवा, १३ मंसिर । रुपन्देहीको भैरहवामा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले सरकार बाट किसानहरुले पाउनुपर्ने अनुदान वास्तविक किसानले नपाएर पहुँचवालाले पाएको गुनासो गरेका छन् । उनीहरुले किसानको परिश्रमको उचित मुल्यांकन हुनुपर्ने माग गर्दै सरकारले कृषि क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर […]

होटल व्यवसायीद्वारा भ्रमण वर्ष र सडक खाना महोत्सवको प्रचार

होटल व्यवसायीद्वारा भ्रमण वर्ष र सडक खाना महोत्सवको प्रचार

संसारपोस्ट संवाददाता · १० मंसिर २०७६ · 0

बुटवल १० मंसिर प्रदेश ५ को सरकारले शुरु गरेको लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउन र सडक खाना महोत्सवको प्रचार प्रसार गर्ने लक्ष्य सहित होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले जिल्लागत भ्रमण पुरा गरेको छ । संघका अध्यक्ष समुन्द्र जिसीको नेतृत्वमा ३७ सदस्यीय टोलीले कपिलवस्तु हुदै वर्दियासम्मका जिल्लाको भ्रमण गरि भ्रमण वर्षलाई सफल बनाउन र सडक […]

औद्योगिक व्यापार मेलाको सचिवालय बुटवल देबीनगरमा

औद्योगिक व्यापार मेलाको सचिवालय बुटवल देबीनगरमा

संसारपोस्ट संवाददाता · ९ मंसिर २०७६ · 0

बुटवल, ९ मंसिर । बुटवल उद्योग वाणिज्य संघले आगामी पुसमा सञ्चालन गर्ने २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ अन्तरगत मेला सचिवालय मेला स्थलमा सारेको छ । मेला तयारीका कामहरु संघको सचिवालयबाट हुँदै आएकोमा तयारीलाई थप प्रभावकारी र मेला स्थलको ब्यवस्थापनका लागि सचिवालय मेला स्थल बुटवल ११ देवीनगरमा सारिएको हो । अहिले सम्म संघको सचिवालयबाट […]

भैरहवामा जारी औद्योगिक व्यापार तथा कृषि महोत्सवमा कुस्ती शुरु

भैरहवामा जारी औद्योगिक व्यापार तथा कृषि महोत्सवमा कुस्ती शुरु

संसारपोस्ट संवाददाता · ८ मंसिर २०७६ · 0

नेपाल भारतका कुस्ती वाजको विजयी शुरुवात भैरहवा, ८ मंसिर । रुपन्देहीको भैरहवामा जारी लुम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा आइतबार देखि कुस्ती प्रतियोगिता शुरु भएको छ । कुस्तीको शुरुवात संगै कुस्ती हेर्न दर्शकको भिड बढेको छ । विषेश गरी तराइ क्षेत्रमा बढी रुचाइएको उक्त खेलको अवलोकन गर्नको लागि रुपन्देहीको मर्चवार, लुम्बिनी, धकधई, […]

‘औद्योगिक व्यापार मेला–२०७६’को तयारी तिब्र

‘औद्योगिक व्यापार मेला–२०७६’को तयारी तिब्र

संसारपोस्ट संवाददाता · ४ मंसिर २०७६ · 0

बुटवल, ४ मंसिर । ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ को तयारीका काम तिब्र रुपमा अंगाडी बढेका छन् । बुटवल उद्योग वाणिज्य संघले आगामी पुसमा २० औं संस्करणको मेला बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगर स्थित फिफा टेक्निकल सेन्टरको उत्तर तर्फ सञ्चालन गर्ने तयारी गरेको छ । मेलाकालागि मेला स्थलमा पूर्वाधार निर्माणको काम भईरहेको छ भने, सचिवालयमा […]

पर्यटन प्रवद्र्धनका कार्ययोजना बनाउन सिद्धार्थ नगरपालिकालाई सुझाव

पर्यटन प्रवद्र्धनका कार्ययोजना बनाउन सिद्धार्थ नगरपालिकालाई सुझाव

संसारपोस्ट संवाददाता · ४ मंसिर २०७६ · 0

भैरहवा, ४ मंसिर । भैरहवा क्षेत्रको विकासका लागि पर्यटन प्रवद्र्धनका कार्ययोजना बनाई अघि बढ्न सिद्धार्थ नगरपालिकालाई सरोकारवालाले सुझाव दिएका छन् । बुधबार नगरपालिकाले आयोजना गरेको अन्तरक्रियामा बोल्दै सरोकारवालाले नगरपालिकाले अहिले अघि बढाइरहेका पर्यटकीय योजनालाई समयमै सकेर योजना अघि सार्नुपर्नेमा सुझाव दिए । नगरपालिकामा नेपाल सरकार तथा जर्मन सरकारको सहकार्यमा स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजना […]

Posts pagination

Previous 1 … 61 62 63 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क