Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 61)

पर्यटन

गायक मनिषको नयाँ गीत ‘आउन अँगालोमा’ सार्वजनिक

गायक मनिषको नयाँ गीत ‘आउन अँगालोमा’ सार्वजनिक

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७६ · 0

बुटवल, २१ म्ंसिर । लामो समयको अन्तरालपछि गायक मनिष विश्वकर्माको नयाँ गीत ‘आउन अँगालोमा’ सार्वजनिक भएको छ । गीतमा प्रतिमा आचार्यले मनिषलाई साथ दिएकी छिन् । आधुनिक तथा चलचित्र शैलीको सो गीतमा साधारण घरको गायक प्रेमी र राजकुमारी प्रेमीका बीचको सम्बन्ध र आउने उतार चढाव देखाइएको छ । गीतमा पूर्वजन्म र वर्तमानको प्रेमलाई देखाइएको समेत […]

बुटवलमा साहित्य पुस्तक प्रदर्शनी शुरु

बुटवलमा साहित्य पुस्तक प्रदर्शनी शुरु

संसारपोस्ट संवाददाता · २० मंसिर २०७६ · 0

श्यामलाल पोखरेल बुटवल, २० मंसिर । प्रगतिशील लेखक संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी शुरु भएको छ । शुक्रबारदेखि शुरु भएको साहित्य पुस्तक प्रदर्शनी मंसिर २२ गतेसम्म चल्ने छ । पुस्कत प्रदर्शनी उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश पांंचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रगतिबादी साहित्यले राजनीतिक परिवर्तनमा सहयोग गरेको बताउनुभयो । उहांले […]

चितवन निकुन्जमा गैडा गणना : भाले गैडा मृत फेला

चितवन निकुन्जमा गैडा गणना : भाले गैडा मृत फेला

संसारपोस्ट संवाददाता · १९ मंसिर २०७६ · 1

नवलपरासी, १९ मंसिर । चितवन निकुन्जको नारायणी नदि किनारमा ३० वर्षको भाले गैडा मृत अबस्थामा फेला परेको छ । चितवन निकुन्जका सूचना अधिकृत गोपाल घिमिरेका अनुसार गैडा फुड प्वाइजन ( बिशाक्त खाना) ले मरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । चितवन निकुन्जको गांजिपुरवाट बगेको गैडा नदीकिनारको सिसवारमा मृत भेटिएको हो । गैडा अन्दाजी ३० वर्षको छ […]

बुटवलमा पहिलो पटक साहित्य पुस्तक प्रदर्शनी गरिदै

बुटवलमा पहिलो पटक साहित्य पुस्तक प्रदर्शनी गरिदै

संसारपोस्ट संवाददाता · १८ मंसिर २०७६ · 0

श्यामलाल पोखरेल बुटवल, १८ मंसिर । प्रगतिशिल लेखक संघ नेपाल, रुपन्देहीले बुटवलमा साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी गर्ने भएको छ । यहि मंसिर २० गतेदेखि २२ गतेसम्म बुटवलमा साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी गर्न लागिएको हो । तिन दिनसम्म चल्ने प्रदर्शनीमा साहित्य क्षेत्रका पुस्तकहरु प्रदर्शन गरिने प्रलेस रुपन्देहीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ […]

‘औद्योगिक व्यापार मेलाका लागि ५० प्रशित स्टल बुकिङ्ग’

‘औद्योगिक व्यापार मेलाका लागि ५० प्रशित स्टल बुकिङ्ग’

संसारपोस्ट संवाददाता · १८ मंसिर २०७६ · 0

प्रबेश टिकटको डेढ रुपैयाँ सामाजिक क्षेत्रलाई बुटवल, १८ मंसिर । बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गर्न लागेको २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा प्रत्येक प्रबेश टिकटबाट १ रुपैयाँ ५० पैसा संकलन गरी सामाजिक क्षेत्रमा लगानी गर्ने भएको छ । मेलामा आउने दर्शकहरुले मेला प्रबेशकालागि लिने प्रत्येक टिकटबाट शिक्षा, स्वास्थ्य तथा पर्यटन प्रवद्र्धन र […]

बुटवल औद्योगिक मेलाको आकर्षण : पानीबाट चल्ने गाडी

बुटवल औद्योगिक मेलाको आकर्षण : पानीबाट चल्ने गाडी

संसारपोस्ट संवाददाता · १६ मंसिर २०७६ · 0

बुटवल, १६ मंसिर । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा आगामी पुसमा सञ्चालन गर्न लागिएको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा पानीबाट चल्ने गाडी आकर्षकको रुपमा रहने छ । गाडी चलाउन ईन्धन आवश्यक पर्ने भएकाले पानीबाट चल्ने गाडी कस्तो होला भन्ने सबैलाई उत्सुकता हुन सक्छ । पानीबाट गाडी चल्ने पद्धती तथा त्यसको बारेमा जानकारी गराउने उद्देश्यले मेलामा […]

सडक खाना महोत्सव :गुणस्तर र सरसफाईमा ध्यान दिन जरुरी

सडक खाना महोत्सव :गुणस्तर र सरसफाईमा ध्यान दिन जरुरी

संसारपोस्ट संवाददाता · १६ मंसिर २०७६ · 0

बुटवल १६ मंसिर होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले आउदो पुष १४ गते देखि १६ गते सम्म बुटवलमा आयोजना गर्ने दोस्रो सडक खाना महोत्सवको वारेमा कार्यक्रम स्थलका जनप्रतिनिधी र टोल वासीसंग छलफल गरेको छ । सोमवार संघको सचिवालयमा आयोजित छलफल कार्यक्रममा खाना महोत्सव मानवि समवेदना संग जोडिएको विषय भएकाले गुणस्तर तथा सरसफाईमा ध्यान दिनु पर्ने […]

पूर्वराजा शाहलाई रुपन्देहीमा भव्य स्वागत

पूर्वराजा शाहलाई रुपन्देहीमा भव्य स्वागत

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७६ · 0

रुपन्देही, नवलपरासी, कपिलबस्तु र पाल्पाका शक्तिपीठहरुको दर्शन गर्ने बुटवल, १५ मंसिर । प्रदेश पाँचका विभिन्न जिल्लाको भ्रमणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह (आज) आइतबार रुपन्देही आउनुभएको छ । आज साँझ भैरहवा आईपुग्नुभएका पूर्व राजा शाहलाई उहांका समर्थकहरुले विमानस्थलमा भव्य स्वागत गरेका थिए । उहां आज तिलोत्तमा नगरपालिका स्थित टाईगर रिसोर्टमा बस्नु भएको छ । पूर्वराजा शाहले […]

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को राष्ट्रपतिद्वारा भव्य उद्घाटन

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को राष्ट्रपतिद्वारा भव्य उद्घाटन

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७६ · 0

काठमाडौं, १५ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आइतबार साँझ काठमाडौं स्थित दशरथ रंगशालामा उद्घाटन भएको छ । प्रतियोगिताको साँझ ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहका बीच औपचारिक उद्घाटन गर्नुभएको हो । दक्षिण एसियाली खेलकुद सागको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो –“म साग खेलकुद सुरु भएको घोषणा गर्दछु ।” समारोहमा […]

दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण आज सुरु हुँदै

दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण आज सुरु हुँदै

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७६ · 0

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिता उद्घाटन गर्नुहुने काठमाडौं, १५ मंसिर । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण आज (आइतबार) सुरु हुँदै छ । काठमाण्डौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिता उद्घाटन गर्नुहुने छ । दक्षिण एसियाका सात राष्ट्रको खेलकुद जमघट रहने सागलाई दक्षिण एसियाली क्षेत्रको ‘मिनी ओलम्पिक’ का रूपमा हेरिन्छ । यसपटक प्रतियोगितामा […]

Posts pagination

Previous 1 … 60 61 62 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क