Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 60)

पर्यटन

रोहिणी गाउँपालिका : बिकास निर्माणका काममा राजनैतिक सहमति छैन

रोहिणी गाउँपालिका : बिकास निर्माणका काममा राजनैतिक सहमति छैन

संसारपोस्ट संवाददाता · १ पुष २०७६ · 0

बुटवल १ पुस रोहिणी गाउँपालिकाको आर्थिक बर्ष २०७५÷०७६ को सार्वजनिक सुनुवाई एवम सामाजिक परिक्षण कार्यक्रम एक कार्यक्रमका बिच सम्पन्न भएको छ । रोहिणी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय र दिगो सामुदायिक विकासको निम्ति एकताको संयुक्त आयोजनामा सम्पन्न सार्वजनिक सुनुवाईमा बिशेष गरि गाउँपालिकाको अहिले सम्म आफ्नै भवन नभएको बारे अधिकतम चासो राखिएको थियो । यसका साथै गाउँपालिकाको […]

औद्योगिक व्यापार मेला–२०७६’ सुरक्षाको जिम्मा पूर्व प्रहरी सेक्युरिटीलाई

औद्योगिक व्यापार मेला–२०७६’ सुरक्षाको जिम्मा पूर्व प्रहरी सेक्युरिटीलाई

संसारपोस्ट संवाददाता · ३० मंसिर २०७६ · 0

प्रति स्टल ५ लाखका दरले २५ करोडको बिमा बुटवल, ३० मंसिर । ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा पूर्व प्रहरी सेक्युरिटीले सुरक्षा प्रदान गर्ने भएको छ । सुरक्षा व्यबस्थापन उपसमितिले टेण्डर आह्वान गरि पूर्व प्रहरी सेक्युरिटी सर्भिस प्रालिलाई सुरक्षाको जिम्मेवारी दिने निर्णय गरेको हो । बुटवल देबीनगरमा हुने औद्योगिक ब्यापार मेला अवधिभर सुरक्षा व्यबस्थालाई ब्यवस्थित र […]

मेलालाई सफल बनाउने टोल बिकास संस्थाहरुको प्रतिवद्धता

मेलालाई सफल बनाउने टोल बिकास संस्थाहरुको प्रतिवद्धता

संसारपोस्ट संवाददाता · २९ मंसिर २०७६ · 0

‘औद्योगिक व्यापार मेला वडाको प्रतिष्ठा र गौरवको विषय’ बुटवल, २९ मंसिर । बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा बुटवल उद्योग वाणिज्य संघले आयोजनागर्न लागेको औद्योगिक ब्यापार मेला सो वडाका लागि गौरवको विषय भएको वडावासीले बताएका छन् । उनीहरुले मेला लाई सफल बनाउने दायित्व वडावासीको पनि भएकाले आयोजक संस्थाले दिने जिम्मेवारीलाई आत्मसाथ गरी मेला सफल वनाउन […]

तिलोत्तमालाई बालमैत्री नगर बनाउने प्रतिबद्धता

तिलोत्तमालाई बालमैत्री नगर बनाउने प्रतिबद्धता

संसारपोस्ट संवाददाता · २८ मंसिर २०७६ · 0

तिलोत्तमालाई बालमैत्री नगर बनाउने प्रतिबद्धता तिलोत्तमा, २८ मंसिर । तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउने सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । बालमैत्री स्थानीय शासन अवलम्बन र घोषणाको प्रक्रियामा आ–आफ्नो क्षेत्रबाट पूर्ण जिम्मेवारी निर्वाह गर्दै २०७७ जेठ ३० मा तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने प्रतिबद्धतामा उनीहरुले हस्ताक्षर समेत गरेका छन् । शनिबार सम्पन्न दुई दिने अभिमुखीकरण कार्यक्रमपछि […]

सुर्तिजन्य र कर नतिरेको मादक पदार्थ सेवन गर्नेमा प्रदेश पाँच नेपालकै अग्रस्थानमाः प्रतिवेदन

सुर्तिजन्य र कर नतिरेको मादक पदार्थ सेवन गर्नेमा प्रदेश पाँच नेपालकै अग्रस्थानमाः प्रतिवेदन

संसारपोस्ट संवाददाता · २६ मंसिर २०७६ · 0

बुटवल २६ मंसिर सुर्तिजन्य पदार्थ र पिउनलाई अयोग्य वा कर नतिरेको मादक पदार्थ सेवन गर्नेमा प्रदेश नम्बर पाँच नेपालकै अग्रस्थानमा रहेको एक अध्ययनले देखाएको छ । सुर्तिजन्य पदार्थमा चुरोट ,विडी, तमाखु,सुर्तिजन्य गुडखा,पानपराग, पान ,सुर्ति पर्ने गर्दछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद काठमाण्डौले गत फेबु्रअरी देखि मे २०१९ सम्ममा गरेको सर्वेक्षणमा नेपालमा कुल जनसंख्याको २८ दशमलव […]

हिसान रुपन्देहीद्धारा भिजिट नेपाल पर्यटन वर्षबारे अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता

हिसान रुपन्देहीद्धारा भिजिट नेपाल पर्यटन वर्षबारे अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता

संसारपोस्ट संवाददाता · २५ मंसिर २०७६ · 0

श्यामलाल पोखरेल बुटवल, २५ मंसिर माध्यामिक विद्यालय संघ नेपाल ( हिसान ) रुपन्देहीले सन २०२० भिजिट नेपाल पर्यटन वर्षबारे अन्तर माध्यामिक विद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । हिसानमा आवद्व विद्यालयहरुको सहभागितामा बुधबार रुपन्देहीको बुटवलमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो । सरकारले अघि सारको सन २०२० भिजिट नेपाल वर्षको प्रचार प्रसारका साथै भ्रमण वर्षलाई सफल […]

जलवायु मैत्री कृषि पद्धतीमा जोड

जलवायु मैत्री कृषि पद्धतीमा जोड

संसारपोस्ट संवाददाता · २२ मंसिर २०७६ · 0

बुटवल, २२ मंसिर राष्ट्रिय कृषक समुह महासंघ नेपाल प्रदेश ५ को आयोजनामा बुटवलमा जलवायु मैत्री कृषि नमुना सिकाई कार्यशाला सम्पन्न भएको छ । कार्यशालाको सुभारम्भ गर्दै प्रदेश ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव तेज बहादुर सुवेदीले अवको आवश्यकता भनेको नै जलवायुमैत्री कृषि पद्धती नै रहेको बताए । उनले किसान, समुह तथा सहकारीहरुको कृषि […]

पूर्वराजा ज्ञानेन्द्रद्वारा  पाल्हीभगवती मन्दिरमा पूजाआजा

पूर्वराजा ज्ञानेन्द्रद्वारा पाल्हीभगवती मन्दिरमा पूजाआजा

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७६ · 0

रामकुमार श्रेष्ठ नवलपरासी, २१ मंसिर । प्रदेश ५ का विभिन्न जिल्लाका धार्मिक स्थलको पूजा तथा दर्शनकालागि निस्कनुभएका पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार पश्चिम नवलपरासीको पाल्हीभगवती मन्दिरको दर्शन गर्नुभएको छ । पूर्वराजा शाहले पाल्हीभगवती मन्दिरमा विधिपुर्वक पूजाआजा गर्नुभएको हो । पाल्हीनन्दन गाँउपालिका ४ मा रहेको प्रसिद्ध पाल्हीभगवती मन्दिरमा झन्डै आधा घण्टा शाहले पुजाआजा गर्नुभएको हो । […]

बुटवलमा जारी पुस्तक प्रदर्शनी भोली समापन हुने

बुटवलमा जारी पुस्तक प्रदर्शनी भोली समापन हुने

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७६ · 0

श्यामलाल पोखरेल बुटवल, २१ मंसिर । प्रगतिशील लेखक संघ नेपाल रुपन्देहीको आयोजनामा बुटवलमा साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी जारी छ । हिजो शुक्रवारदेखि शुरु भएको साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी आईतबार सकिदै छ । पछिल्लो समय साहित्य अनुरागी बढेपनि पठन संस्कृति कमजोर बन्दै गएको छ । पठन संस्कृतिको विकास गर्ने उद्वेश्यले बुटवलमा पहिलो पटक साहित्यिक […]

प्रदेश ५ सरकारः भिजिट नेपाल सफल पार्न घुम्न जाउँ बर्दिया नारा तय

प्रदेश ५ सरकारः भिजिट नेपाल सफल पार्न घुम्न जाउँ बर्दिया नारा तय

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७६ · 0

लुम्बिनी देखि ढोरपाटन हुदै उपर मुस्ताङं ,पोखरा देखि सिस्ने हिमाल यात्रा सहितको प्याकेज यमलाल भुसाल बुटवल २१ मसिर नेपाल सरकारले सन २०२०लाई भिजिट नेपाल वर्षका रुपमा मनाउने गरि गरेको घोषणालाई साकार् वनाउन प्रदेश पाँचको सरकारले विशेष प्राथमिकता दिदै वर्ष भरी कार्यक्रम गर्ने तयारी गरेको छ । नेपाल भ्रमण वर्ष प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिको बुटवलमा […]

Posts pagination

Previous 1 … 59 60 61 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क