Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 59)

पर्यटन

बुटवल देबीनगरमा हुने औद्योगिक व्यापार मेलाको तयारी पुरा

बुटवल देबीनगरमा हुने औद्योगिक व्यापार मेलाको तयारी पुरा

संसारपोस्ट संवाददाता · ६ पुष २०७६ · 0

रक्षामन्त्री पोखरलबाट उद्घाटन, ५ लाख दर्शकले मेला अवलोकन गर्ने बुटवल, ६ पुस । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल – ११ देवीनगरमा आयोजना गर्न लागिएको औद्योगिक व्यापार मेलाको तयारी पुरा भएको छ । मेला आयोजक संस्था बुटवल उद्योग बाणिज्य संघले आईतबार मेला सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरेर मेलाको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो […]

तिलोत्तमामा सखिया थारु होमस्टे सञ्चालन

तिलोत्तमामा सखिया थारु होमस्टे सञ्चालन

संसारपोस्ट संवाददाता · ५ पुष २०७६ · 0

तिलोत्तमा, ५ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १३ सेमरीमा थारु होमस्टे सञ्चालनमा आएको छ । यो होमस्टे रुपन्देहीकैं पहिलो रहेको जनाइएको छ । तिलोत्तमा नगरपालिकाको प्रवद्र्धनमा सेमरीमा सखिया थारु सामुदायिक होमस्टे सञ्चालनमा आएको हो । सेमरी गाउँ तिनाउ नदीको किनारमा अवस्थित छ । होमस्टेको शुक्रबार साँझ आयोजित एक कार्यक्रमका बीच तिलोत्तमा नगर प्रमुख […]

तिलोत्तमा नगरपालिका वडा नं. २ मा सघन सरसफाई

तिलोत्तमा नगरपालिका वडा नं. २ मा सघन सरसफाई

संसारपोस्ट संवाददाता · ५ पुष २०७६ · 0

तिलोत्तमा, ५ पुस । तिलोत्तमा नगरपालिका र सिम नेपालको साझेदारीमा सञ्चालित शून्य पोलोथिन सरसफाई अभियान अन्तर्गत शनिबार वडा नं. २ मा सघन सरसफाई गरिएको छ । सरसफाईमा नगर प्रमुख बासुदेव घिमिरे, उप–प्रमुख जागेश्वरी चौधरी, वडाध्यक्ष दधिराम गौतमलगायतका जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्था, क्लव, आमा समूह, विद्यालय, बैंक, सहकारीलगायतका संघ–संस्थाहरुको सहभागिता रहेको थियो । झण्डै दुई […]

सुस्तामा अन्तरदेशीय जल सम्मेलन हुने

सुस्तामा अन्तरदेशीय जल सम्मेलन हुने

संसारपोस्ट संवाददाता · ५ पुष २०७६ · 0

नवलपरासी, ५ पुस । नदी अधिकार मञ्च साउथ एशिया कमिटिको आयोजनामा यही पुस १० गतेदेखि नवलपरासीको सुस्तामा अन्तरदेशीय जल सम्मेलन हुने भएको छ । नेपाल, भारत र बंगलादेशका ठूला नदीहरुको तटीय क्षेत्रमा बसोबास गर्ने विभिन्न स्थानका सरोकारवालाहरुको अधिकारसंग सम्बन्धित विषयहरुमा छलफल गरी अधिकारको प्रत्याभूतिका लागि नवलपरासीको सुस्तामा ३ दिनसम्म जल सम्मेलनको आयोजना गरिएको नदी अधिकार […]

नबजात शिशुको मृत्युदर घटाउन अभिमुखीकरण कार्यक्रम

नबजात शिशुको मृत्युदर घटाउन अभिमुखीकरण कार्यक्रम

संसारपोस्ट संवाददाता · ४ पुष २०७६ · 0

बुटवल, ३ पुस । नवजात शिशुको मृत्युदर कसरी घटाउन सकिन्छ भन्ने उद्देश्यले लुम्बिनी प्रादेशिक अस्पतालमा अभिमुखिकरण कार्यक्रम कार्यक्रम गरिएको छ । गोल्डेन कम्युनिटीको आयोजनामा सुसार परियोजनाले उक्त अभिमुखिकरण कार्यक्रम गरेको हो । अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रदेश ५ का सामाजिक बिकास मन्त्री शुदर्शन बरालले प्रसुति सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभयो । मन्त्री बरालले सामाजिक विकास […]

राजनीतिक दलहरुले गरे मेला सफल वनाउने प्रतिवद्धता

राजनीतिक दलहरुले गरे मेला सफल वनाउने प्रतिवद्धता

संसारपोस्ट संवाददाता · ४ पुष २०७६ · 0

बुटवल, ४ पुस । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले सञ्चालन गर्न लागेको औद्योगिक व्यापार मेला सफल बनाउनकालागि राजनीतिक दलका नेताहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । मेला सचिवालय बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा शुक्रबार बसेको बैठकमा सहभागि राजनीतिक दलका नेताहरुले सरकारले गर्ने काम नीजि क्षेत्रबाट सञ्चालन हुँदै आएकाले यो मेला यहाँका राजनीतिक दलहरुको समेत गौरवको […]

पर्यटन प्रवद्र्धनकालागि ब्यापार मेलामा सेल्फी जोन

पर्यटन प्रवद्र्धनकालागि ब्यापार मेलामा सेल्फी जोन

संसारपोस्ट संवाददाता · ४ पुष २०७६ · 0

बुटवल, ४ पुस । बुटवल उद्योग बाणिज्य संघले बुटवलको देवीनगरमा आयोजना गर्न लागेको औद्योगिक व्यापार मेलामा पर्यटन प्रवद्र्धनलाई प्राथमिक्तामा राखेको छ । पर्यटन प्रवद्र्धनकालागि संघले यस क्षेत्रका पर्यटकीय स्थलहरुलाई समेटेर सेल्फी जोन बनाएको छ । मुलुकको अर्थतन्त्रको बिकासकालागि पर्यटनलाई प्रमुख आधार मान्दै औद्योगिक ब्यापार मेलामा पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा […]

मौलिक पहिचान स्थापित गर्ने उद्देश्यले कपिलबस्तुमा थारु समुदाय क्रियाशिल

मौलिक पहिचान स्थापित गर्ने उद्देश्यले कपिलबस्तुमा थारु समुदाय क्रियाशिल

संसारपोस्ट संवाददाता · ३ पुष २०७६ · 0

कपिलबस्तु पुस, थारू समुदाय भित्र रहेको मौलिक कला संस्कृतिहरु लोप हुने संघारमा पुगेपछि बाणगंगा नगरपालिकाका थारु समुदाय क्रियाशिल भएर आफ्नो भाषा, संस्कृति र पहिचान जगेर्न गर्नमा लागेका छन् । वर्षौदेखि प्रयोग र जिवीकोपार्जन गर्दै आएका परम्परागत सीपहरु लोप हुने अवस्थामा पुगेपछि बाणगंगा नगरपालिका–८ का थारु समुदायहरु अहिले जागरुक भएका हुन् । उनिहरुले अहिले कसरी आफ्नो […]

प्रदेश राजधानीका लागि प्रमुख दलका शिर्ष नेताको धारणा जरुरी: सरकारका प्रवक्ता

प्रदेश राजधानीका लागि प्रमुख दलका शिर्ष नेताको धारणा जरुरी: सरकारका प्रवक्ता

संसारपोस्ट संवाददाता · २ पुष २०७६ · 0

बुटवल २ पुस प्रदेश पांच सरकारका प्रवक्ता तथा भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेशको स्थायी राजधानी तोक्नका लागि सबै दलका शिर्ष नेताहरुको विषय बन्नु पर्ने बताउनुभएको छ । प्रदेश पांचको नामाकरणको लागि कूनै समस्या नभएको तर स्थायी राजधानी तोक्नका लागि समस्या भएकाले शीर्ष नेताहरुको धारणा चाहिने बताउनुभयो । कानुन सम्बत दुइ तिहाई […]

बुटवलको सडक खाना महोत्सव सफल पार्नु सवैको साझा दाईत्व

बुटवलको सडक खाना महोत्सव सफल पार्नु सवैको साझा दाईत्व

संसारपोस्ट संवाददाता · १ पुष २०७६ · 0

बुटवल, १ पुस पर्यटन व्यवसायीहरुको संगठन होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा बुटवलमा दोस्रो सडक खाना महोत्सव आयोजना गरिदै छ । गतवर्ष पहिलो महोत्सवको आयोजना गरेको संघले यसवर्ष यही पुस १४ देखि १६ गतेसम्म दोस्रो सडक खाना महोत्सवको आयोजना गर्ने भएको हो । बुटवल उपमहानगरपालिका वडा नम्बर नौ को कालिकापथमा खाना महोत्सव सञ्चालन गरिने […]

Posts pagination

Previous 1 … 58 59 60 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क