Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ चितवन निकुन्जमा गैडा गणना : भाले गैडा मृत फेला
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

चितवन निकुन्जमा गैडा गणना : भाले गैडा मृत फेला

संसारपोस्ट संवाददाता · १९ मंसिर २०७६ · 1
चितवन निकुन्जमा गैडा गणना : भाले गैडा मृत फेला
90
SHARES
ShareTweet


नवलपरासी, १९ मंसिर । चितवन निकुन्जको नारायणी नदि किनारमा ३० वर्षको भाले गैडा मृत अबस्थामा फेला परेको छ । चितवन निकुन्जका सूचना अधिकृत गोपाल घिमिरेका अनुसार गैडा फुड प्वाइजन ( बिशाक्त खाना) ले मरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
चितवन निकुन्जको गांजिपुरवाट बगेको गैडा नदीकिनारको सिसवारमा मृत भेटिएको हो । गैडा अन्दाजी ३० वर्षको छ । गैडाको शरिरमा घाउचोट लागेको छैन ।
गैडा चरिचरणमा जांदा कहिलेकाहि धेरै खान्छ र फुड प्वाइजन हुन्छ । प्रारम्भिक अनुसन्धानले गैडा फुड प्वाइजनिंगले मरेको देखिन्छ सूचना अधिकृत घिमिरेले भन्नुभयो – ‘मृत गैडाको खाग र .खुर काटेर कसरा ल्याइएको छ । नदी किनारमा गैडा देखेपछि स्थानियले निकुन्जमा खबर गरेका थिए ।’
निकुन्जवाट खटिएको टोलीले गैडा मर्नुको कारण र अबस्था बारे अनुसन्धान थालेको छ । यो समेत यो वर्ष कालगतिले ५ वटा गैडा मरेका छन् । चितवन निकुन्जमा गैडा गणना भैरहदा भाले गैडा मृत भेटिएको हो ।

≪ Previous Post

नेपाली सेना समुदायसंग जोडिएर सामाजिक काम गर्दै छ : पृतनापति खड्का

Next Post ≫

भारत्तोलन खेलको प्रबद्र्धनका लागि अन्तर्राष्ट्रिय भारत्तोलक कार्की नेपालमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क