Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 24)

पर्यटन

होटेल दा फ्लामिंगोको सफ्ट ओपेनिङ

होटेल दा फ्लामिंगोको सफ्ट ओपेनिङ

संसारपोस्ट संवाददाता · २७ फाल्गुन २०७७ · 0

बुटवल, २७ फागुन । बुटवलमा तीनतारे स्तरको होटेल दा फ्लामिङ्गो’को सफ्ट ओपेनिङ भएको छ । ‘तपाईको दोस्रो घर’ नारा सहित बुटवलको योगिकुटीमा करिब १० कठ्ठा क्षेत्रफलमा स्थापित होटेलको शिवरात्री पर्वको अवसर पारेर सफ्ट ओपेनिङ भएको हो । होटेलका सञ्चालक दिलिप गौचनका बुबा उद्योगी लालबहादुर गौचनले होटेलको उद्घाटन गर्नुभएको हो । सफ्ट ओपनिङ संगै होटेलका ५२ […]

पर्यटन व्यवसायलाई उद्योगको मान्यता दिन माग

पर्यटन व्यवसायलाई उद्योगको मान्यता दिन माग

संसारपोस्ट संवाददाता · १६ फाल्गुन २०७७ · 0

बुटवल, १६ फागुन । होटल तथा पर्यटन व्यवसायलाई उद्योगको रुपमा मान्यता दिन पर्यटन व्यवसायीले राज्यसंग माग गरेका छन् । अन्य क्षेत्रका उद्योगहरुलाई जस्तै होटल तथा पर्यटन क्षेत्रलाई पनि उद्योगको रुपमा मान्यता दिनुपर्ने व्यवसायीको माग छ । पर्यटन व्यवसायीका माग सम्बोधन गर्ने विषयमा राज्यले कूनै चासो नदिएको पर्यटन व्यवसायीको गुनासो छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी […]

रुपन्देहीको भलवारीमा १७ करोडको लगानीमा हिडन प्यालेस होटल सञ्चालन

रुपन्देहीको भलवारीमा १७ करोडको लगानीमा हिडन प्यालेस होटल सञ्चालन

संसारपोस्ट संवाददाता · २९ माघ २०७७ · 0

होटलले स्टार लेवलको सेवा सुविधा दिने तिलोत्तमा, २९ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ स्थित भलवारीमा करिब १७ करोडको लगानीमा हिडन प्यालेस प्रा.लि. होटल सञ्चालनमा आएको छ । लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्वेश्य सहित स्टार लेवलको सेवा सुविधा दिनेगरि होटल संचालन गरिएको आयोजकले बताएका छन् । मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको होटल तथा पर्यटन […]

लुम्बिनीमा १२ जनाको नाममा सिमसार क्षेत्र नामाकरण गरि वातावरण बचाउने अभियानको थालनी

लुम्बिनीमा १२ जनाको नाममा सिमसार क्षेत्र नामाकरण गरि वातावरण बचाउने अभियानको थालनी

संसारपोस्ट संवाददाता · २० माघ २०७७ · 0

बुटवल, २० माघ । लुम्बिनीको वातावरण बचाउन योगदान पुराएकोे भन्दै लुम्बिनीमा विभिन्न १२ जनाको नाममा सिमसार क्षेत्र नामाकरण गरि वातावरण बचाउने अभियानको थालनी गरिएको छ । यस वर्षको विश्व सिमसार दिवसका अवसरमा लुम्बिनी विकास कोषले मंगलवार लुम्बिनीमा एक कार्यक्रम गरि यस वर्ष ७ वटा र आगामी वर्ष थप ५ वटा गरि १२ वटा स्थललाई सिमसार […]

बुटवलमा रात्रीकालिन ब्यवसाय सञ्चालनको वातावरण मिलाउन माग

बुटवलमा रात्रीकालिन ब्यवसाय सञ्चालनको वातावरण मिलाउन माग

संसारपोस्ट संवाददाता · १७ माघ २०७७ · 0

बुटवल, १७ माघ । जहाँ सुरक्षाको ग्यारेन्टी हुन्छ त्यहाँ व्यवसायको प्रवद्र्धन अनिवार्य हुन्छ भन्ने कुरालाई व्यवसायीले मनन गर्नुपर्ने कुरामा बुटवलमा आयोजित एक कार्यक्रममा वोल्ने व्यक्तिहरुले जोड दिएका छन् । शान्ति सुरक्षाको प्रत्याभूति नुहने स्थान, क्षेत्रमा व्यवसाय फस्टाउन सक्दैन भन्ने विषयलाई हरेक क्षेत्रका व्यवसायीले बुभm्न जरुरी रहेको कार्यक्रममा औल्याईएको थियो । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ […]

इट्टाको विमा गर्न पाउने व्यवस्था गर्न व्यवसायीको सरकारसंग माग

इट्टाको विमा गर्न पाउने व्यवस्था गर्न व्यवसायीको सरकारसंग माग

संसारपोस्ट संवाददाता · ७ माघ २०७७ · 0

बुटवल ७ माघ इट्टा व्यवसायीले कांचो इट्टामा विमाको व्यवस्था गर्न सरकारसंग माग गरेका छन् । कांचो इट्टामा विमा नहुंदा इट्टा उद्योगहरु थप संकटमा परेकाले इट्टा व्यवसायीले कांचो इट्टामा विमाको व्यवस्था मिलाई दिन सरकारसंग माग गरेका हुन् । सबै क्षेत्र र व्यवसायमा विमा हुने र कांचो इट्टामा विमा नभएकाले लगानी असुरक्षित बनेको व्यवसायीको गुनासो छ । […]

पर्यटन व्यवसायीले सरकारले उपलब्ध गराउने पुर्नर कर्जा पहुंचवालामा सिमित भएको गुनासो गरे

पर्यटन व्यवसायीले सरकारले उपलब्ध गराउने पुर्नर कर्जा पहुंचवालामा सिमित भएको गुनासो गरे

संसारपोस्ट संवाददाता · ६ माघ २०७७ · 0

बुटवल ६ माघ होटल तथा पर्यटन व्यवसायीका समस्या र समाधानका विषयमा बुटवलमा सरोकारवाला निकायका प्रतिनिधिहरुसंग छलफल गरिएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजना,, नेपाल पर्यटन बोर्ड लुम्बिनी प्रदेशका प्रमुख, नाटाका लुम्बिनी प्रदेश अध्यक्ष र पर्यटन व्यवसायीहरुको सहभागितामा मंगलबार बुटवलमा छलफल भएको हो । सोही छलफल तथा अन्तरक्रियामा बोल्ने होटल तथा पर्यटन व्यवसायीले […]

भिजन लुम्बिनीको अध्यक्षमा जगतबहादुर पोखरेल

भिजन लुम्बिनीको अध्यक्षमा जगतबहादुर पोखरेल

संसारपोस्ट संवाददाता · १ माघ २०७७ · 0

बुटवल १ माघ भिजन लुम्बिनी पब्लीक कम्पनी लिमिटेडको नयाँ संचालक समित गठन गरिएको छ ।कम्पनीको बुटवलमा सम्पन्न साधारण सभाले संस्थापक अध्यक्ष जगतबहादुर पोखरेललाई नै पुनः अध्यक्षमा निर्वाचित गरेको छ । कम्पनीको सञ्चालकहरुमा ईन्जीनिय.लेखनाथ पाण्डे, कुल बहादुर केसी, बाबुराम श्रेष्ठ, दिपक शर्मा, राधेश्याम यादव, केशवराज पन्थी, गोपाल बस्याल, गिरी प्रसाद गैरे, यम प्रसाद गैरे र रिजन […]

बुटवल उद्योग बाणिज्य संघमा डिजिटल भुक्तानी सेवा शुरु

बुटवल उद्योग बाणिज्य संघमा डिजिटल भुक्तानी सेवा शुरु

संसारपोस्ट संवाददाता · २९ पुष २०७७ · 0

बुटवल, २९ पुस बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) सेवा सुरु भएको छ । संघका सदस्य उद्योगी व्यबसायीलाई सदस्यता नविकरण तथा नयाँ सदस्यता लगायतका सेवा शुल्क भुक्तानीको लागि डिजिटल भुक्तानी सेवा सुरु गरिएको हो । संघमा डिजिटल भुक्तानीको लागि ई–सेवासंग सम्झौता गरेर सेवा शुरु गरिएको संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी गराउनु […]

बुटवलको सडक क्षेत्रका साढे ३ सय बढी घरमा डोजर लगाएर भत्काइयो

बुटवलको सडक क्षेत्रका साढे ३ सय बढी घरमा डोजर लगाएर भत्काइयो

संसारपोस्ट संवाददाता · २६ पुष २०७७ · 0

बुटवल,२६ पुस लामो समय देखि अबरुद्ध हुदै आएको बुटवलको सडकनिमार्णको कार्य डिभिजन सडक कार्यालय बुटवलले सडक क्षेत्रभित्र परेका घरमा डोजर लगाएर भत्काउन सुरु गरेसंगै अगाडी बढने भएकोे छ । सडक क्षेत्र मिचेर बनेका घर टहरा खाली गराउन अदालतले बाटो खोलिदिएपछि डिभिजन सडक कार्यालय बुटवलले आइतबार बिहानै बुटवलका सडक क्षेत्रभित्र परेका घरमा डोजर लगाएर भत्काउन सुरु […]

Posts pagination

Previous 1 … 23 24 25 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क