भैरहवा, २४ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) क्षेत्रका मुख्य सडकको डिभाइडरमा बुद्ध मूर्ति राख्ने काम भइरहेको छ । भैरहवाको बुद्ध चोकदेखि निर्माणाधीन गौतमबुद्ध विमानस्थलको टर्मिनल भवन अगाडिसम्म मूर्ति राख्ने काम भइरहेको छ । पहेंलो धातुले लेपन गरिएका मेटलका मूर्ति सडकको बीच भाग (डिभाइडर) मा ठडाउन सुरु छ । यसले नगरको सौन्दर्यतालाई थप सुन्दर बनाउँदै […]