बुटवल, १४ कात्तिक । बुटवलमा सिर्जनशील चित्रकला प्रदर्शनी शुरू भएको छ । २ दिनसम्म संचालन हुने चित्रकला प्रर्दशनीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुबेदीले एक समारोहबिच आईतबार उद्घाटन गर्नुभयो । उहांले कला संस्कृतिको सम्मान र संरक्षणका लागि बुटवलले नमुना कार्यको थालनी गरेको बताउनु भयो । नगरमा बुटवल प्रज्ञा परिषद् बनाएर काम गरिएको बताउंदै उहांले समयमै कला […]