तिलोत्तमा, २९ पुस । बनलाई राष्ट्रको सम्पतिको रुपमा संरक्षण गरेर बनको दिगो विकास गर्नुपर्ने सरोकारवालाले बताएका छन् । वनको संरक्षण, सम्वद्र्वन, प्रवद्र्वन र दीगो विकास सबैको साझा विषय बन्नुपर्ने उनीहरुको भनाइ छ । रुपन्देहीको शँकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ को बिहीबार सम्पन्न २१ औं वार्षिक साधारण सभामा बोल्ने सरोकारवालाले वनको दीगो विकासका लागि […]