Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही व्यापार संघको २१ औं स्थापना दिवस
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही व्यापार संघको २१ औं स्थापना दिवस

संसारपोस्ट संवाददाता · २८ कार्तिक २०७८ · 0
रुपन्देही व्यापार संघको २१ औं स्थापना दिवस
70
SHARES
ShareTweet

डिभाइडर बगैंचा बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण
बुटवल, २८ कात्तिक । रुपन्देही व्यापार संघले आफ्नो २१ औं स्थापना दिवसको अवसरमा सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल नगरमा संघले निमार्ण गरेको हरियालीसहितको डिभाइडर बगैंचा बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
संघले आइतवार एक कार्यक्रमको आयोजना गरेर निर्माण सम्पन्न भएको डिभाइडरको चावी बुटवल उपमहानगरपालिकाकी उपमेयर गुमादेवी आर्चायलाई हस्तान्तरण गरेको हो । बुटवल उपमहानगरपालिकाको डिजाइनमा निमार्ण गरिएको १ सय २० मिटरको डिभाइडरमा वृक्षारोपण समेत गरिएको छ ।
हस्तान्तरण कार्यक्रममा बोल्दै उपमेयर आचार्यले नगरको विकासमा नीजि क्षेत्रको सहकार्यमा धेरै योजनाहरु सञ्चालन गरिएको बताउदै नगरलाई हरियाली र स्वच्छ राख्न सबै नगरवासीहरुलाई आग्रह गर्नु भयो । उहांले नीजि क्षेत्रका उद्योगी व्यवसायीहरुसंग स्थानीय सरकार सधै सहकार्य गरेर अगाडी बढ्दै आएको स्मरण गराउदै कुनै पनि समस्या भएमा आपसी छलफल गरि समाधान गर्न अग्रसर हुने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
संघका पूर्व अध्यक्ष मोतिलाल पाण्डेले रुपन्देही व्यापार संघ निश्चित मान्यता, लक्ष्य र उद्देश्यका लागि स्थापना भएको उल्लेख गर्दै त्यसका गतिविधिहरु पनि त्यसै अनुसार हुनुपर्ने धारणा राख्नुभयो ।
पूर्व अध्यक्ष टंक प्रसाद पोखरेलले व्यवसायीक हितका लागि आगामी दिनमा छुट्टै प्रकारले कार्यक्रम अगाडी ल्याउनु पर्ने सुझाव दिनु भयो ।
संघका अध्यक्ष यमलाल लोहनीले संघको २१ औं स्थापना दिवसका अवसरमा संघलाई थप व्यवस्थित र सक्रिय बनाउने प्रेरणा प्रदान गर्ने बताउदै संघ आफ्नो उद्देश्य र लक्ष्यमा सधै कटिबद्ध भएर अगाडी बढ्ने धारणा राख्नु भयो । उहाले नीजि क्षेत्रका व्यवसायीहरुको हकहितका लागि आवश्यक रणनीति बनाएर संघले स्थानिय सरकारसंगको सहकार्यलाई अझ बलियो बनाउदै जाने भनाई राख्नु भएको थियो ।
संघका महासचिव दयानीधि भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न जातका फुलका विरुवाहरु रोपिएको थियो ।

≪ Previous Post

स्वर्गीय भण्डारीको स्मृतिमा नेपाली काँग्रेस र संघसंस्थाद्वारा शोक सभा

Next Post ≫

१० वटा सहकारी मर्ज भएर बनेको सबैको सहकारीको अध्यक्षमा भूसाल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क