Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 20)

पर्यटन

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघद्वारा भित्तेपात्रो विमोचन

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघद्वारा भित्तेपात्रो विमोचन

संसारपोस्ट संवाददाता · १७ बैशाख २०७९ · 0

बुटवल, १७ बैशाख । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले नयां वर्ष २०७९ को भित्तेपात्रो विमोचन गरेको छ । हरेक वर्ष भित्तेपात्रो प्रकाशनगर्दै आएको संघले यस वर्ष पनि विगत वर्षको कार्यलाई निरन्तरता प्रदान गरेको छ । संघका अध्यक्ष राम प्रसाद गौतम, वरिष्ठ उपाध्यक्ष बाबुराम गौतम, महासचिव माधवकुमार खनाल, द्धितीय उपाध्यक्ष रोमकान्त पाण्डे, भितेपात्रो प्रकाशन समितिका […]

गुल्मेली सम्पर्क समाजद्वारा सराय नाच, वनभोज र क्यालेण्डर विमोचन

गुल्मेली सम्पर्क समाजद्वारा सराय नाच, वनभोज र क्यालेण्डर विमोचन

संसारपोस्ट संवाददाता · २६ चैत्र २०७८ · 0

राज्यले नगरेको काम समाजले गरेका भन्दै प्रशंसा चैत, २६ चैत्र । गुल्मेली सम्पर्क समाज रुपन्देहीले समाजको नियमित कार्यक्रम अन्तर्गत शनिबार गुल्मीको सांस्कृतिक पहिचान सराय नाच सहित तिलोत्तमा नगरपालिका अन्तर्गत शँकरनगर वनवाटिकामा वनभोज र विविध साँस्कृतिक कार्यक्रम गरेको छ । चैते दशैंको अवसरमा आयोजना गरिएको वनभोज कार्यक्रममा पञ्चेबाजा सहितको सराय नाच प्रदर्शन, २०७९ को क्यालेन्डर विमोचन […]

आयात प्रतिस्थापन गर्ने उत्पादनमा लगानी बढाउन आवश्यक : मन्त्री घर्ती

आयात प्रतिस्थापन गर्ने उत्पादनमा लगानी बढाउन आवश्यक : मन्त्री घर्ती

संसारपोस्ट संवाददाता · २५ चैत्र २०७८ · 0

बुटवल, २५ चैत्र । लुम्बिनी प्रदेशकी कानुन, महिला, वालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले मुलुकको अर्थतन्त्र जटिल मोडमा पुगेको बताउँदै खर्चमा मितव्ययी बन्न आग्रह गर्नुभएको छ । शुक्रबार बुटवल उद्योग वाणिज्य संघले प्रकाशन गरेको नयाँ वर्षको क्यालेण्डर विमोचन तथा महिला उद्यमी उत्प्रेरणा कार्यक्रममा बोल्दै मत्री घर्तीले निर्यातजन्य तथा आयात प्रतिस्थापन गर्ने उत्पादनमा लाग्न उद्योगी […]

तिलोत्तमाको बनवाटिकामा ११ करोड ४५ लाख लागतमा बहुउद्देश्यीय टावर निर्माण

तिलोत्तमाको बनवाटिकामा ११ करोड ४५ लाख लागतमा बहुउद्देश्यीय टावर निर्माण

संसारपोस्ट संवाददाता · १५ चैत्र २०७८ · 0

पूर्व प्रधानमन्त्री ओलीद्वारा टावरको उद्घाटन तिलोत्तमा, १५ चैत्र । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा तिलोत्तमा बहुउद्देश्यीय टावर निर्माण भएको छ । तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने लक्ष्यका साथ बहुउद्देश्यीय टावर निर्माण गरेको हो । वनवाटिका लुम्बिनी प्रदेशको एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य […]

एल.पि. ग्यांस, पेट्रोलियम र पेट्रोलियम ढुवानी ब्यवसायी आन्दोलित

एल.पि. ग्यांस, पेट्रोलियम र पेट्रोलियम ढुवानी ब्यवसायी आन्दोलित

संसारपोस्ट संवाददाता · ७ चैत्र २०७८ · 0

आन्दोलन प्रति पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको ऐक्यवद्धता बुटवल, ७ चैत । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन बुटवल, रुपन्देहीले राष्ट्रिय पेट्रोलियम ब्यवसाय संस्थागत समन्वय समितिले नेपाल आयल निगममा पेश गरेको माग र माग पुरा गराउन घोषित आन्दोलनका कार्यक्रम प्रति ऐक्यवद्धता जनाएको छ । एशोसिएसनले आन्तरिक पर्यटन प्रवद्र्धन तथा विभिन्न जिल्लामा रहेका पेट्रोल पम्प र ब्यवसायीहरुको अवस्था बुझ्नका […]

बुटवल उद्योग वाणिज्य संघको कृषि मेला :तयारी तिब्र

बुटवल उद्योग वाणिज्य संघको कृषि मेला :तयारी तिब्र

संसारपोस्ट संवाददाता · २६ फाल्गुन २०७८ · 0

बुटवल, २६ फागुन । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले सञ्चालन गर्न लागेको विशिष्टिकृत ‘कृषि मेला २०७८’ को तयारीको काम तिब्र पारिएको छ । मेला सञ्चालनको मिति नजिकिँदै गर्दा संघले तयारीको कामलाई तिब्र रुपमा अगाडि बढाएको हो । बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजना तथा लुम्बिनी प्रदेश […]

शँकरनगर सामुदायिक वनको अन्तर सामुदायिक वन अवलोकन भ्रमण

शँकरनगर सामुदायिक वनको अन्तर सामुदायिक वन अवलोकन भ्रमण

संसारपोस्ट संवाददाता · २४ फाल्गुन २०७८ · 0

बुटवल, २४ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अवस्थित शंकरनगर सामुदायिक वन उपभोक्ता समूहले समूहको बार्षिक कार्यक्रम अन्तर्गत समूहका पार्षदहरुलाई अन्तर सामुदायिक वन अध्ययन अवलोकन भ्रमण गराएको छ । समूहका पधाधिकारी, सदस्य, पार्षद र कर्मचारी सहितको टोलीले रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्वर १ मा पर्ने कञ्चन सामुदायिक मातहत रहेको पर्यटकीय स्थल दानापुर तालको अधययन अवलोकन भ्रमण […]

तिनाउ नदीको बगर बन्यो सुन्दर पार्क

तिनाउ नदीको बगर बन्यो सुन्दर पार्क

संसारपोस्ट संवाददाता · १६ फाल्गुन २०७८ · 0

बुटवल, १६ फागुन । तिनाउ नदीको बगरले परिचित रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ को १० नम्बर चोक नजिकैको नदी तटीय क्षेत्र अहिले सुन्दर रमणिय एबम पर्यटकीय स्थलका रुपमा विकास भएको छ । यो पार्कमा एक पटक पुग्नै पर्ने स्थलका रुपमा नवजिवन क्लव, नवजिवन बचत तथा ऋण सहकारी संस्था र तिलोत्तमा पार्कको विशेष पहलमा निर्माण […]

लुम्बिनी गुरुयोजनाको कामप्रति काँग्रेस प्रदेश समितिको चासो

लुम्बिनी गुरुयोजनाको कामप्रति काँग्रेस प्रदेश समितिको चासो

संसारपोस्ट संवाददाता · ९ माघ २०७८ · 0

लुम्बिनी, ९ माघ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले लुम्बिनी विकास कोषको काममा भएको ढिलाई प्रति चासो ब्यक्त गरेको छ । काँग्रेसले लुम्बिनी गुरुयोजनाको काममा विलम्ब गर्न नहुने भन्दै काम छिटो सक्न आग्रह गरेको छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले लुम्बिनी विकास कोषमा हाल भैरहेको कामका बारेमा चासो राख्दै सो विषयमा जानकारी समेत लिएको […]

दक्ष कामदार उत्पादन गर्न बुटवलमा ४० जनालाई १० महिने कुक तालिम शुरु

दक्ष कामदार उत्पादन गर्न बुटवलमा ४० जनालाई १० महिने कुक तालिम शुरु

संसारपोस्ट संवाददाता · ९ माघ २०७८ · 0

बुटवल, ९ माघ । पर्यटन क्षेत्रमा दक्ष कामदार उत्पादन गर्ने उद्देश्य सहित बुटवलमा आइतबारदेखि दश महिने पेशागत कुक तालिम सुरू भएको छ । नेपाल सरकार र स्वीस सरकारको आर्थिक, देउराली जनता प्राविधिक शिक्षालय बुटवलको प्राविधिक सहयोग र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको संमन्वयमा तालिम सञ्चालन गरिएको होे । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रूपन्देहीको […]

Posts pagination

Previous 1 … 19 20 21 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क