Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 19)

पर्यटन

बुटवल अमरपथमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्न बुटवल उद्योग वाणिज्य संघको पहल

बुटवल अमरपथमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्न बुटवल उद्योग वाणिज्य संघको पहल

संसारपोस्ट संवाददाता · ३ असार २०७९ · 0

बुटवल, ३ असार । बुटवलको अमरपथमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्ने विषयमा छलफल सुरु गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ४ र ५ मा पर्ने अमरपथमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्ने विषयमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले सरोकारवालाहरुसंग छलफल सहितको पहल सुरु गरेको हो । बुटवलको व्यापार व्यवसाय सुस्ताउँदै गएकाले यसलाई चलायमान गराउनको लागि रात्रीकालिन व्यवसाय […]

लुम्बिनी प्रदेश सरकारले ल्यायो ४२ अर्ब ६३ करोडको बजेट (पूर्णपाठ)

लुम्बिनी प्रदेश सरकारले ल्यायो ४२ अर्ब ६३ करोडको बजेट (पूर्णपाठ)

संसारपोस्ट संवाददाता · १ असार २०७९ · 0

बुटवल, १ असार । लुम्बिनी प्रदेश सरकारले ४२ अर्ब ६३ करोड बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले प्रदेश सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि उक्त बजेट विनियोजन गर्नुभएको हो । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ४० अर्ब ९५ करोडको बजेट विनियोजन गरेकोमा यो वर्ष आकार बढाएर […]

रुपन्देहीको भैरहवामा श्रम कार्यालयको सेवा शुरु, श्रमकै लागि काठमाण्डौं धाउन नपर्ने

रुपन्देहीको भैरहवामा श्रम कार्यालयको सेवा शुरु, श्रमकै लागि काठमाण्डौं धाउन नपर्ने

संसारपोस्ट संवाददाता · १ असार २०७९ · 0

बुटवल, १ असार । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सूचारु भए लगत्तै बैदेशिक रोजगार व्यवस्थापन शाखा पनि खुलेको छ । विदेश जानेहरुका लागि अब भैरहवाबाटै पूर्व श्रम स्विकृति, अन्तिम श्रम स्विकृति र व्यक्तिगत श्रम स्विकृतिको काम हुने भएको छ । भैरहवामा श्रम कार्यालयको स्वा शुभारम्भ संगै श्रम स्विकृतिको लागि काठमाडौं धाइरहनुपर्ने बाध्यता हटेको छ । बुधबार भैरहवामा […]

संयुक्त राष्ट्र संघको टोलीद्वारा लुम्बिनी भ्रमण

संयुक्त राष्ट्र संघको टोलीद्वारा लुम्बिनी भ्रमण

संसारपोस्ट संवाददाता · ३१ जेष्ठ २०७९ · 0

भैरहवा, ३१ जेठ । संयुक्त राष्ट्र संघको टोलीले लुम्बिनी भ्रमण गरेको छ । संघका महासचिव कानी विनराजा, रेडिजेन्सी आसानी मेण्डा कोडा, नेपालका अप्रेसन म्यानेजर बलराम पौडेल लगायतको टोलीले आइतबार लुम्बिनी भ्रमण गरेको हो । संयुक्त राष्ट्र संघले लुम्बिनी बौद्ध विश्व विद्यालयसँग समन्वय गरि अनुसन्धानको क्षेत्रमा काम गर्ने महासचिव कानीविन राजाले बताउनुभयो । उहांले भन्नुभयो–“अहिलेको लुम्बिनी […]

बौद्ध विश्वविद्यालय र गौतमबुद्ध विमानस्थलबीच सहकार्य

बौद्ध विश्वविद्यालय र गौतमबुद्ध विमानस्थलबीच सहकार्य

संसारपोस्ट संवाददाता · १३ जेष्ठ २०७९ · 0

विश्वविद्यालयका विद्यार्थीले बिमानस्थलमा प्रयोगात्मक अभ्यास गर्ने लुम्बिनी, १३ जेठ । लुम्बिनी बौद्ध विश्वविद्यालय र भैरहवास्थित गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलबीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौता भएको छ । २०७९ जेठ १२ गते विश्वविद्यालयको सभाहलमा आयोजित एक समारोहकाबीच दुई संस्थाबीच सहकार्य सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य र गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद धितालले […]

प्राचीन शाक्यहरूको राजधानी कपिलवस्तुलाई विश्व सम्पदा सूचिमा सूचिकृत हुदै

प्राचीन शाक्यहरूको राजधानी कपिलवस्तुलाई विश्व सम्पदा सूचिमा सूचिकृत हुदै

संसारपोस्ट संवाददाता · ४ जेष्ठ २०७९ · 0

भैरहवा, ४ जेठ । विश्वमा अहिलेसम्म एक हजार १ सय २१ सम्पदा विश्व सम्पदा सूचिमा सूचिकृत भएका छन् । नेपालले १९७२ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को विश्व सम्पदा महासन्धिमा हस्ताक्षर गरेको थियो । त्यसयता काठमाडौँ उपत्यका र लुम्बिनी गरेर जम्मा दुई स्थान मात्रै विश्व सम्पदा सूचिमा सूचिकृत छन् । अहिले […]

जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०७९ · 0

भैरहवा, २ जेठ । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । आज बिहान ७ बजे पहिलोपटक अन्तर्राष्ट्रिय जजिरा एयरलाइन्सको जहाज विमानस्थलमा अवतरण गरेको हो । २५सय६६औँ बुद्धजयन्तीको अवसर पारेर कुवेतबाट १७८ यात्रु बोकेर जजिरा एयरलाइन्सको न्यारोबडी जहाजले उडान भरेको हो । जहाजलाई विमानस्थलमा पानीका फोहोरासहित स्वागत गरिएको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन आज

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन आज

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०७९ · 0

आजैदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने बुटवल, २ जेठ । नेपालकै दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ  । नेपालकै दोस्रो भैरहवा (रुपन्देही)स्थित अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले सोेमबार औपचारिक उद्घाटन गर्दै हुनुहुन्छ । बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल […]

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीद्वारा मायादेवी मन्दिरमा प्रार्थना

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीद्वारा मायादेवी मन्दिरमा प्रार्थना

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०७९ · 0

लुम्बिनी, २ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार लुम्बिनी स्थित मायादेवी मन्दिरमा प्रार्थना गरेका छन् । बुद्व जयन्तीको अवसरमा एक दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदी सोमबार विहान १०ः४५ बजे लुम्बिनी आइपुगेका थिए । भारतीय वायु सेनाको हेलिकप्टरमा लुम्बिनी आएका मोदीलाई प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । त्यसपछि दुवै […]

बौद्ध गीत एवम् म्यूजिक भिडियो सार्वजनिक

बौद्ध गीत एवम् म्यूजिक भिडियो सार्वजनिक

संसारपोस्ट संवाददाता · ३१ बैशाख २०७९ · 0

बुटवल, ३१ वैशाख । २५६६ औं बुद्धपूर्णिमाको अवसरमा रूपन्देहीका युवाले आधुनिक संगीत सहितको बौद्ध गीत एवम् म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । भगवान् बुद्धका प्रमुख शिक्षाहरूबाटै मानवमा शान्तिको बास हुनसक्छ भन्ने मूल सन्देश गीतले बोकेको छ । आफैले खोज्नेले शान्ति पाउँछ, सांसारिक सुख भ्रम हो भन्ने आशयको यो गीत निकै कर्णप्रिय र मन्त्रमुग्ध रहेको छ […]

Posts pagination

Previous 1 … 18 19 20 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क