Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 18)

पर्यटन

लुम्बिनी विकास कोषको जग्गामा रिसोर्ट सञ्चालन गर्न दिने निर्णय खारेज

लुम्बिनी विकास कोषको जग्गामा रिसोर्ट सञ्चालन गर्न दिने निर्णय खारेज

संसारपोस्ट संवाददाता · १७ श्रावण २०७९ · 0

लुम्बिनी, १७ साउन । लुम्बिनी विकास कोषको परिषद बैठकले कोषको गुरूयोजना विपरित रिसोर्ट संचालनका लागि कोष मातहतको जग्गा दिने भनी भएको निर्णय खारेज गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा मङ्गलबार बसेको परिषद् बैठकले जग्गा दिने निर्णय खारेज गरेको हो । बैठकले क्याम्पेन ग्राउण्डको जग्गा […]

बौद्ध पुरातात्विक शहर निर्माणका लागि राष्ट्रिय जनमोर्चाको अभियान

बौद्ध पुरातात्विक शहर निर्माणका लागि राष्ट्रिय जनमोर्चाको अभियान

संसारपोस्ट संवाददाता · १७ श्रावण २०७९ · 0

बुटवल, १७ साउन । राष्ट्रिय जनमोर्चाले बौद्ध पुरातात्विक शहर निर्माणका लागि अभियान चलाउने भएको छ । कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका बौद्ध पुरातात्विक महत्वका स्थानहरुलाई मिलाएर पुरातात्विक शहर निर्माणका लागि अभियान चलाउने राष्ट्रिय जनमोर्चाले जनाएको छ । कपिलबस्तु, रुपन्देही, पश्चिम नवलपरासीमा बौद्धकालिन तथा प्राचीन सम्भ्यता रहेकाले ति मानवसंग जोडिएका सम्पदालाई जोडेर पुरातात्विक शहर निर्माणको परिकल्पना […]

इन्जिनमा खराबी देखिएपछि उडेको ६ मिनेटमै यतिको विमान पोखरामा अवतरण

इन्जिनमा खराबी देखिएपछि उडेको ६ मिनेटमै यतिको विमान पोखरामा अवतरण

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७९ · 0

काठमाडौं, १३ साउन । उडे लगत्तै इन्जिनमा खराबी देखिएपछि यति एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण गरिएको छ । पोखरा विमानस्थलबाट शुक्रबार विहान ८ ४५ बजे काठमाडौंका लागि उडेको यति एयरको इन्जिनमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको हो । उडेको केहीबेरमै यति एयरको बायाँ इन्जिनमा खराबी आएको क्याप्टेनले जानकारी गराएका थिए । पोखराबाट […]

पर्यटक आगमन बढाउन लुम्बिनीमा आगामी मंसिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन

पर्यटक आगमन बढाउन लुम्बिनीमा आगामी मंसिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन

संसारपोस्ट संवाददाता · ११ श्रावण २०७९ · 0

बुटवल, ११ साउन । लुम्बिनी बिकास कोषको परिषद बैठकले पर्यटक आगमनलाई बढाउन आगामी मंसिरमा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । बुधवार लुम्बिनीमा कोषका अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जिवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठक पछि पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै मन्त्री श्रेष्ठले लुम्बिनी गुरुयोजना अनुसारका […]

भारतीय होटल ओमात्राको ब्राण्ड नेपालमा

भारतीय होटल ओमात्राको ब्राण्ड नेपालमा

संसारपोस्ट संवाददाता · १ श्रावण २०७९ · 0

भैरहवा, १ साउन । भारतको एकमात्र ठुलो हस्पिटालिटी ओमात्राको ब्राण्ड नेपालमा प्रवेश गरेको छ । भारतको पर्यटन क्षेत्रमा महत्वपुर्ण भूमिका खेल्दै आइरहेको ओमात्राले नेपालमा पनि आफ्नो ब्राण्ड शुरुगरे पछि पर्यटन क्षेत्रमा गुल्जार आउने पर्यटन व्यवसायीहरु बताउँछन् । नेपालमा पर्यटन क्षेत्रको विकासमा ओमात्राको आगमन संगै विदेशी र स्वदेशी पर्यटकहरुलाई गुणस्तरिय सेवा सुविधा प्राप्त हुने अपेक्षा गरिएको […]

बिजि बेकर्स बुटवल कोरा २०२२ शुरु : धार्मिक, ऐतिहासिक र पुरातात्विक स्थलहरुको प्रचारप्रसारमा टेवा

बिजि बेकर्स बुटवल कोरा २०२२ शुरु : धार्मिक, ऐतिहासिक र पुरातात्विक स्थलहरुको प्रचारप्रसारमा टेवा

संसारपोस्ट संवाददाता · ३२ असार २०७९ · 0

बुटवल, ३२ असार । बिजि बेकर्स बुटवल कोरा २०२२ शुरु भएको छ । बुटवल कोरा २०२२ को लुम्बिनी प्रदेश खेलकुद बिकास समितिका सदस्य सचिब जयप्रकाश भट्टराइले बुटवलको कालिका मानवज्ञान माबिबाट रिबन काटेर शुभारम्भ गर्नुभयो । सो अबसरमा बोल्दै भट्टराईले साइक्लिङ,पर्यटन र स्वास्थ्यसंग प्रत्यक्ष जोडिने बताउनुभयो । उहांले कोरा मार्फत् धार्मिक, ऐतिहासिक र पुरातात्विक स्थलहरुको प्रचारप्रसारमा […]

बुटवललाई पर्यटकीय गन्तब्य बनाउन कालिका पथलाई उज्यालो शहरका रुपमा बिकास गर्नुपर्नेमा जोड

बुटवललाई पर्यटकीय गन्तब्य बनाउन कालिका पथलाई उज्यालो शहरका रुपमा बिकास गर्नुपर्नेमा जोड

संसारपोस्ट संवाददाता · १६ असार २०७९ · 0

बुटवल, १६ असार । रूपन्देहीका होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुले बुटवलको कालिका पथलाई पर्यटकीय गन्तव्य वनाउन उज्यालो शहरका रुपमा बिकास गर्नुपर्ने बताएका छन् । सुरक्षा तथा पूर्वाधार अभावको नाममा कालिका पथलाई कसैले पनि उज्यालो शहर वनाउनका लागि रात्रिकालिन बजार हुनबाट रोक्न नहुने उनीहरुले तर्क गरेका छन् । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको २४ औं स्थापना […]

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले गर्यो स्थापना दिवशमा मानविय सेवा सहित पर्यटकीय स्थलको सरसफाई

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले गर्यो स्थापना दिवशमा मानविय सेवा सहित पर्यटकीय स्थलको सरसफाई

संसारपोस्ट संवाददाता · १४ असार २०७९ · 0

बुटवल, १४ असार । विगत २ वर्ष देखि कोभिड महामारीका कारण स्थापना दिवश मनाउन नपाएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले यस वर्ष आफ्नो २४ औं स्थापना दिवश ३ दिनसम्म विभिन्न कार्यक्रम गरि मनाउंदै छ । संघले मानविय सेवा सहित पर्यटकीय स्थलहरुको सरसफाई संस्थाको संस्थापकहरुलाई सम्मान्न र क्यान्सर पीडित व्यवसायीलाई राहात रकम प्रदान गरी मनाउन […]

बुटवलले ल्यायो २ अर्ब ३५ करोडको बजेट, करमा १० देखि १५ प्रतिसतसम्म छुट

बुटवलले ल्यायो २ अर्ब ३५ करोडको बजेट, करमा १० देखि १५ प्रतिसतसम्म छुट

संसारपोस्ट संवाददाता · १० असार २०७९ · 0

बुटवल, १० असार । बुटवल उपमहानगर पालिकाले आर्थिक वर्ष २०७९\८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गरेको छ । उपमहानगर नगर सभाको एघारौं अधिवेशनमा शुक्रबार उपप्रमुख सावित्रादेवी अर्यालले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गर्नुभएको हो । बुटवलको बजेटको अंशमा आन्तरिक आय ६० करोड, संघीय […]

नेपाल विश्वकैलागि आस्था र श्रद्धाको केन्द्र हो : प्रधानमन्त्री देउवा

नेपाल विश्वकैलागि आस्था र श्रद्धाको केन्द्र हो : प्रधानमन्त्री देउवा

संसारपोस्ट संवाददाता · १० असार २०७९ · 0

लुम्बिनी, १० असार । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताउनु भएको छ । उहाँले उच्च शिक्षा देशको स्रोत, साधन, सम्भावना, आवश्यकता र प्राथमिकतालाई पहिल्याई जनशक्ति तयार गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताउनु भयो । प्रधानमन्त्री देउवाले शुक्रवार लुम्बिनी बौद्ध विश्व विद्यालयको द्वितीय दीक्षान्त समारोहलाई सम्बोधन गर्दै बुद्धले प्रतिपादन गरेको […]

Posts pagination

Previous 1 … 17 18 19 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क