Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 17)

पर्यटन

उद्यमशीलता विकास गर्न लुम्बिनी महोत्सवमा ‘दुनाटपरी’ बनाउने प्रतिस्पर्धा

उद्यमशीलता विकास गर्न लुम्बिनी महोत्सवमा ‘दुनाटपरी’ बनाउने प्रतिस्पर्धा

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७९ · 0

भैरहवा । पछिल्लो समय आधुनिकता र प्रविधिको प्रयोगसँगै हातले बनाइने दुनाटपरी, बोहोता लोप हुँदै गएका छन् । गाउँघरमा अझै पनि हातले बनाएर प्रयोग गरिए पनि सहरी क्षेत्रमा मेसिनले बनाइन्छ । पछिल्ला दिनहरुमा सहरबजारमा परम्परागत दुनाटपरीका ठाउँमा प्लास्टिकका थाल र सामग्रीको अधिक प्रयोग हुँदै आएको छ । यसले सदियौंदेखि चलनचल्तीमा रहँदै आएका हातले बनाएका दुनाटपरी लोप […]

तिलोत्तमामा मंसिर १५ देखि २६ सम्म औद्योगिक ब्यापार मेला लाग्ने

तिलोत्तमामा मंसिर १५ देखि २६ सम्म औद्योगिक ब्यापार मेला लाग्ने

संसारपोस्ट संवाददाता · ९ मंसिर २०७९ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तममा यही मंसिर १५ देखि २६ गतेसम्म दोस्रो राष्ट्रि«य औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ हुने भएको छ । कोभिड १९ को कारण उपयुक्त वातावरणमा मेला संचालन गर्न नपाएका उद्योगी ब्यवसायीले यसपटक मंसिर १५ बाटै मेला शुरु गर्ने भएका हुन् । तिलोत्तमा उद्योग ब्यपार संगठनको आयोजना तथा तिलोत्तमा चेम्बर अफ […]

पश्चिम नेपाल विकास ट्रष्टको रक्तदानमा ५१ जनाले गरे रक्तदान

पश्चिम नेपाल विकास ट्रष्टको रक्तदानमा ५१ जनाले गरे रक्तदान

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०७९ · 0

बुटवल । पश्चिम नेपाल विकास ट्रष्टले रक्तदान कार्यक्रम गरेको छ । ट्रष्टले बुटवल स्थित ब्लड बैंक (रक्त सञ्चार केन्द्र)मा रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रम संयोजक लक्ष्मि अधिकारीका अनुसार ५१ जनाले रक्तदान गरेका छन् । सामाजिक कामलाई निरन्तरता दिने क्रममा रक्तदान कार्यक्रम गरिएको अध्यक्ष मोमप्रसाद गुरुङले बताउनुभयो । रक्तदान कार्यक्रममा ट्रष्टका अध्यक्ष मोमप्रसाद गुरुङ, […]

लुम्बिनीमा निशुल्क विजुली बसको यान्त्रिक परीक्षण सफल

लुम्बिनीमा निशुल्क विजुली बसको यान्त्रिक परीक्षण सफल

संसारपोस्ट संवाददाता · १६ कार्तिक २०७९ · 0

लुम्बिनी । लुम्बिनी विकास कोषद्वारा दशैंको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’ नामक बिजुली बसको अफिसियल यान्त्रिक परीक्षण सफल भएको छ । एसियाली विकास बैंकले लुम्बिनीलाई प्रदु्षणमुक्त बनाउनका लागि भन्दै ५ वटा बस र १४ वटा भ्यान कोषलाई प्रदान गरेको थियो । दशैं तिहार र छठ पर्वसम्म सञ्चालन गरिएको यान्त्रिक परीक्षण सफल भएको लुम्बिनी विकास कोषका […]

श्रृङ्गेश्वर धाममा दशैं र तिहारको शुभकामना आदान प्रदान

श्रृङ्गेश्वर धाममा दशैं र तिहारको शुभकामना आदान प्रदान

संसारपोस्ट संवाददाता · १४ आश्विन २०७९ · 0

बुटवल, १४ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिका ४, डिङ्गरनगरमा साढे चार करोड बढी लगानीमा बनेको जेष्ठ नागरिक मिलन केन्द्रको दीगो सञ्चालनका लागि स्थानीय सरकारले अपनत्व लिनुपर्ने सरोकारवालाले बताएका छन् । जेष्ठ नागरिक मिलन केन्द्रको आयोजनामा श्रृङ्गेश्वर धाममा गुल्मेली सम्पर्क समाज रुपन्देही, श्रृङ्गेश्वर धाम, अलौकिक रेसुङ्गा वचत तथा ऋण सहकारी संस्था लिमिटेड तथा खेम ओमी पुन […]

तिनाउ नदी किनारमा पहिलोपटक सन्ध्याकालिन आरती

तिनाउ नदी किनारमा पहिलोपटक सन्ध्याकालिन आरती

संसारपोस्ट संवाददाता · १० आश्विन २०७९ · 0

बुटवल, १० असोज । बुटवल ३ गोलपार्कस्थित तिनाउ नदी (तिलोत्तमा) किनारमा पहिलोपटक सन्ध्याकालिन आरती गरिएको छ । दुर्गा मन्दिरको पश्चिममा रहेको संरचनामा सन्ध्याकालिन आरती गरिएको हो । आरती पूजाको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री बिष्णु पौडेलले बुटवलमा यसप्रकारको आरती गर्नका लागि संरचना बनाउने प्रतिबद्धता जनाउनुभयो । ४३ औँ विश्व पर्यटन […]

श्रृङ्गेशवर धाम र ज्येष्ठ नागरिक मिलन केन्द्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न जोड

श्रृङ्गेशवर धाम र ज्येष्ठ नागरिक मिलन केन्द्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न जोड

संसारपोस्ट संवाददाता · १९ भाद्र २०७९ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ डिङ्गरनगरमा संचालित ज्येष्ठ नागरिक मिलन केन्द्रको दोस्रो वार्षिक साधारण सम्पन्न भएको छ । ज्येष्ठ नागरिकलाई संरक्षण गर्ने उद्वेश्यले जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ डिङ्गरनगर स्थित श्रृंङ्गेश्वर धाम परिसरमा सञ्चालन गरिएको ज्येष्ठ नागरिक मिलन केन्द्रको शनिबार दोस्रो वािर्षक साधारण सभामा बोल्ने […]

तिलोत्तमाको श्रृङ्गेश्वर धाममा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनको तयारीमा

तिलोत्तमाको श्रृङ्गेश्वर धाममा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनको तयारीमा

संसारपोस्ट संवाददाता · १७ भाद्र २०७९ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नं ४ डिंगरनगरस्थित श्रृङ्गेश्वर धाम परिसरमा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा आउने भएको छ । करिब एक बिघा क्षेत्रफलमा साढे २ तले भवन र अन्य संरचनाहरु तयार भएपछि आगामी २ महिनापछि निशुल्करुपमा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा आउन लागेको हो । शुरुवाती चरणमा ७० वर्ष नाघेका २५ महिला र […]

रुपन्देहीको शँकरनगर सामुदायिक वनलाई ‘गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार’

रुपन्देहीको शँकरनगर सामुदायिक वनलाई ‘गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार’

संसारपोस्ट संवाददाता · २० श्रावण २०७९ · 0

तिलोत्तमा, २० साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित शँकरनगर सामुदायिक वन तिलोत्तमा १–४, ले यस वर्षको ‘गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार’ का लागि छनोट भएको छ । वनको संरक्षण, दिगो उपयोग सम्बन्धी कार्यक्रम संचालन, जैविक विविधताको संरक्षण, डढेलो नियन्त्रण, समूहमा सुशासन कायम राख्न सफल, दिगो उपयोग, वातावरण सन्तुलन तथा गरीबी न्यूनीकरणमा पु¥याएको योगदानको […]

शँकरनगर सामुदायिक वनमा तिलोत्तमाका जनप्रतिनिधिलाई सम्मान

शँकरनगर सामुदायिक वनमा तिलोत्तमाका जनप्रतिनिधिलाई सम्मान

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७९ · 0

वनलाई प्राणी उद्यान पार्कका रुपमा विकास गर्ने नगरप्रमुख खाँणको प्रतिवद्धता तिलोत्तमा, १९ साउन । शँकरनगर सामुदायिक वन उपभोक्ता समूह, तिलोत्तमा रुपन्देहीले तिलोत्तमा नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुलाई शुभकामना सहित बधाई ज्ञापन गरेको छ । स्थानीय तह निर्वाचनबाट निर्वाचित नगर प्रमुख, उपप्रमुख, सामुदायिक वनको सेवा क्षेत्र अन्तर्गत पर्ने तिलोत्तमा १–४ का वडाध्यक्ष र सदस्यहरुलाई […]

Posts pagination

Previous 1 … 16 17 18 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क