लुम्बिनी । लुम्बिनी बौद्ध विश्व विद्यालयले विश्व विद्यालय अन्तर्गत हुने औपचारिक सभा समारोह तथा बैठकहरुमा बुद्ध बन्दना र बुद्धमूर्ति अनिवार्य हुनुपर्ने निर्णय गरेको छ । विश्व विद्यालयको कार्यकारी परिषद्को बुधबार बसेको बैठकले बुद्ध बन्दना र बुद्ध मूर्तिलाई अनिवार्य गरेको हो । बौद्ध विश्व विद्यालय स्थापनाको उद्देश्य अनुरुप बौद्ध दर्शन, संस्कृति, कलाको संरक्षण तथा प्रवद्र्धनका लागि […]