Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 312)

अर्थ

नेपाल आयल निगमको ५० औं वार्षिकोत्सव

नेपाल आयल निगमको ५० औं वार्षिकोत्सव

संसारपोस्ट संवाददाता · २६ पुष २०७६ · 0

ब्यवसायी, चालक र मजदुरलाई सम्मान, खेलाडी पुरस्कृत बुटवल, २६ पुस । ‘सहजता, शुद्धता र पारदर्शिता नेपाल आयल निगमको प्रतिवद्धता’ भन्ने मुल नारा र उद्देश्य सहित स्थापना भएको नेपाल आयल निगम लिमिटेडले ५० औं वार्षिकोत्सव (स्वर्ण जयन्ती) विभिन्न कार्यक्रम गरी मनाएको छ । निगमले केन्द्र र देशका सात वटै प्रदेशमा रहेका डिपोहरुमा कर्मचारी सम्मान, अतिरिक्त क्रियाकलापलगायतका […]

धौलागिरी सहकारीको साधारण सभा ,सहकारीलाई स्वाबलम्बन, रोजगारी र उत्पादनसंग जोडौं ः प्रमुख सचेतक खाँण

धौलागिरी सहकारीको साधारण सभा ,सहकारीलाई स्वाबलम्बन, रोजगारी र उत्पादनसंग जोडौं ः प्रमुख सचेतक खाँण

संसारपोस्ट संवाददाता · २६ पुष २०७६ · 0

बुटवल, २६ पुस नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सहकारीलाई स्वावलम्बन, रोजगारी र उत्पादनसंग जोड्नु पर्नेमा जोड दिनुभएको छ । उहाँले सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै उत्पादनशिल क्षेत्रमा लगानी गर्दा पनि स्वाबलम्बन तथा रोजगारीलाई समेत जोडेर हेर्नुपर्ने बताउनु भयो । बुटवलमा सञ्चालित धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार बुटवलमा भएको २० औं साधारण सभामा […]

बुटवलमा ४२ किलोमिटरको खुल्ला जीतगढी म्याराथुन शुरु ,रक्षामन्त्री पोखरेलद्धारा शुभारम्भ

बुटवलमा ४२ किलोमिटरको खुल्ला जीतगढी म्याराथुन शुरु ,रक्षामन्त्री पोखरेलद्धारा शुभारम्भ

संसारपोस्ट संवाददाता · २६ पुष २०७६ · 0

यमलाल भुसाल बुटवल, २६ पुस नेपाली सेनाको आयोजनामा शनिबार बुटवलमा खुल्ला जीतगढी म्याराथुन प्रतियोगिता शुरु भएकोे छ । म्याराथुनको उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले एक समारोहका बीच शुभारम्भ गर्नु भयो । सो अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेशका अन्य मन्त्री ,मध्य पश्चिम पृतनाका पृतनापति सिताराम खड्का, लगाएका हजारौको कार्यक्रममा सहभागिता रहेको छ […]

संयुक्त पूर्व सैनिक कल्याणकारी संस्थामा नयाँ नेतृत्व चयन

संयुक्त पूर्व सैनिक कल्याणकारी संस्थामा नयाँ नेतृत्व चयन

संसारपोस्ट संवाददाता · २५ पुष २०७६ · 0

बुटवल, २५ पुस । संयुक्त पूर्व सैनिक कल्याणकारी संस्था रुपन्देहीको आज बुटवल फूलबारीमा भएको सातौं साधारण सभा तथा तेस्रो अबिधेशनले संस्थाको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ । अबिधेशन तथा निर्वाचनबाट संस्थाको अध्यक्षमा हनेरी क्याप्टेन किसनबहादुर थापा, बरिष्ठ उपाध्यक्षमा सुबेदार कुलबहादुर केसी, उपाध्यक्षमा सुबेदार खुमबहादुर थापा, महासचिवमा सुबेदार मेजर पुरन शाही, सचिवमा सुबेदार मेजर […]

मासु व्यवसायी संघ रुपन्देहीमा पुनः पौडेल

मासु व्यवसायी संघ रुपन्देहीमा पुनः पौडेल

संसारपोस्ट संवाददाता · २५ पुष २०७६ · 0

बुटवल, २५ पुस । मासु व्यवसायी संघ नेपाल बुटवल रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । संघको हालै सम्पन्न भएको दशौं साधारणसभा तथा पाचौं अधिवेशनले कृष्णप्रसाद पौडेल अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा मोहन खत्री, उपाध्यक्षमा मसउद आलम, महासचिवमा चुरामणी घिमिरे निर्वाचित हुनुभएको छ । यस्तै कोषाध्यक्षमा नारायण घर्ती, सचिवमा […]

ग्रामीण विकास लघुवित्तको पाचौं साधारण सभा, ३२ करोड मुनाफा

ग्रामीण विकास लघुवित्तको पाचौं साधारण सभा, ३२ करोड मुनाफा

संसारपोस्ट संवाददाता · २५ पुष २०७६ · 0

बुटवल, २५ पुस ग्रामीण बिकास लघुवित्तीय संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा ३२ करोड ११ लाख ६५ हजार रुपैंया मुनाफा आर्जन गरेको छ । संस्थाको शनिबार तिलोत्तमाको योगिकुटीमा भएको पाचौं साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष मणिकरत्न शाक्यले लघुकर्जा तथा वचतको माध्यमबाट लघुवित्त सेवा उपलब्ध गराउँदै आएको संस्थाले देशका सातै प्रदेशका १८८ ईलाका र शाखा कार्यालय […]

माघ ११ मा बुटवलमा अन्तर्राष्टिृय आईटी सम्मेलन वर्डक्याम्प हुने, विदेशी ३० सहित ५ सयको सहभागिता

माघ ११ मा बुटवलमा अन्तर्राष्टिृय आईटी सम्मेलन वर्डक्याम्प हुने, विदेशी ३० सहित ५ सयको सहभागिता

संसारपोस्ट संवाददाता · २५ पुष २०७६ · 0

बुटवल २५ पुस बुटवलमा अन्तर्राष्टिृय आईटी सम्मेलन वर्डक्याम्प २०२० हुने भएको छ । सरकारले मनाउन लागि रहेको भिजिट नेपाल २०२०लाई टेवा पुराउने र आईटीमा कसरी विकास गर्न सकिन्छ भन्ने कुराको जानकारी गराउने लक्ष्यले बुटवलमा आईटी सम्मेलन वर्डक्याम्प आयोजना गर्न लागिएको आयोजक संस्था बुटवलका लिडर एवम सफटवेयर डेभलपरका माधव ढुंगानाले बताउनु भयो । संसारका प्रख्यात वबेसाईट […]

दुर्गा माध्यमिकमा प्राविधिक शिक्षाका लागि  महायज्ञ गरिने

दुर्गा माध्यमिकमा प्राविधिक शिक्षाका लागि महायज्ञ गरिने

संसारपोस्ट संवाददाता · २५ पुष २०७६ · 0

बुटवल २५ पुस, दुर्गा माध्यमिक विद्यालयले श्रीमद्भागवत धन–धान्याचल ज्ञान महायज्ञ गर्ने भएको छ । विद्यालयमा बिहिबार एक कार्यक्रमको आयोजना गरि विद्यालयले सो कुराको जानकारी गराएको हो । रुपन्देहीको तिलोत्तमा–१४ दुर्गानगरमा अवस्थित विद्यालयले समयको माग अनुसार जीवन उपयोगी, प्राविधिक र अंग्रेजी माध्यमबाट गुणस्तरिय शिक्षाका लागि माघ १ गतेबाट ९ गतेसम्म महायज्ञ गर्न लागेको विद्यालय व्यवस्थापन समितिका […]

२० औं संस्करणको औद्योगिक ब्यापार मेलाको समापन

२० औं संस्करणको औद्योगिक ब्यापार मेलाको समापन

संसारपोस्ट संवाददाता · २३ पुष २०७६ · 0

मुलुकमा लगानीका लागि वातावरण बन्न सकेन : वरिष्ठ उपाध्यक्ष गोल्छा बुटवल, २३ पुस बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवलको देवीनगरमा सञ्चालन गरिएको औद्योगिक व्यापार मेला सकिएको छ । १५ दिनसम्म सञ्चालन गरिएको मेलाको समापन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकमा लगानीका परिसूचकहरु राम्रो देखिएपनि वातावरण बन्न नसकेको औंल्याउनु भयो । उहाँले […]

उद्योग संघमा इन्जिनियरिङ्ग समिति गठन

उद्योग संघमा इन्जिनियरिङ्ग समिति गठन

संसारपोस्ट संवाददाता · २३ पुष २०७६ · 0

बुटवल, २३ पुस रुपन्देही उद्योग संघमा इन्जिनियरिङ्ग उद्योगीहरुको भेलाले बुधबार इन्जिनियरिङ्ग वस्तुगत समिति गठन गरेको छ । संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटाको अध्यक्षतामा सम्पन्न उद्योगीहरुको भेलाले बुटवल इन्जिनियरिङ्ग वक्र्सका महेन्द्र कार्कीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । गठित समितिको सहसंयोजकमा रेसुङ्गा इन्जिनियरिङ्ग वर्कशप एण्ड ग्रिल उद्योगका मेघबहादुर घिमिरे (मिलन), सचिवमा धौलागिरी ग्रिल उद्योगका […]

Posts pagination

Previous 1 … 311 312 313 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क