बुुटवल, १ माघ । सार्वजनिक सरोकार उपभोक्ता हित संरक्षण संघ नेपाल, रुपन्देहीले बुुटवलस्थित मानव सेवा आश्रममा बस्ने आश्रित व्यक्तिहरुलाई खाना खुुवाएको छ । विभिन्न सार्वजनिक सरोकारका क्षेत्रमा काम गर्दै आइरहेको संघले माघे सक्रान्तिको अवसर पारेर बुुधबार सहयोगापेक्षीहरुलाई बिहानको खाना खुुवाएको हो । सो अवसरमा बोल्दै बुुटवल उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष भीमबहादुुर श्रेष्ठले आश्रमलाई […]