Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ खुद्रा किराना व्यवसायी संघमा न्यौपान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

खुद्रा किराना व्यवसायी संघमा न्यौपान

संसारपोस्ट संवाददाता · २९ पुष २०७६ · 0
खुद्रा किराना  व्यवसायी संघमा न्यौपान
60
SHARES
ShareTweet


बुटवल, २९ पुस
खुद्रा किराना व्यवसायी संघ रुपन्देहकिो १३ औ बार्षिक साधारण सभा तथा सातौं अधिवेसन सम्पन्न भएको छ । बुटवलमा सम्पन अधिवेशनले अध्यक्षमा दुई बर्षे कार्यकालको लागी ज्ञान प्रसाद न्यौपाने, बरिष्ठ उपाध्यक्षमा महेन्द्र प्रसाद पोखरेल,प्रथम उपध्यक्षमा मोहन प्रसादबस्याल,दिद्धियउपाध्यक्षमा शालिकराम श्रेष्ठ,महासचिवमा गोपाल कुमार प्रधान ,सचिवमा थानेस्वर अर्याल ,सहसचिव ज्ञान प्रसाद न्यौपाने कोषध्यक्षमा दुर्गा गौतम ,सह सचिव ईश्वर श्रेष्ठ सर्वसम्वर्त रुपमा चयन भएको निर्वाचन मण्डलमा संयोजक टिकाराम गैरेले जानकारी दिनु भयो । सदस्यमा रुकु भटराई,टिकाराम शर्मा ,राम प्रसाद भण्डारी,यमलाल बेल्बासे,लक्ष्मण भण्डारी,उमानाथ घिमिरे,हिमा न्यौपाने , कुलचन्द्र गौतम , पुष्पा पोखरेल , दिपक भुषाल रहेका छन् । केही सदस्य विधान अनुसार थप गर्ने नर्व निर्वाचित अध्यक्ष ज्ञान प्रसाद न्यौपानले बताउनु भयो । सातौ अविशेन तथा बार्षिक साधारण सभाकाो बुटवल उपमहानर पालिक मेयर शिवराज सुवेदीले उद्घाटन गर्नु भएको थियो ।

≪ Previous Post

तिलोत्तमामा उप–मेयर कप महिला भलिबल प्रतियोगिता सुरु, १० टिमको सहभागिता

Next Post ≫

तिलोत्तमा व्यापार मेलामा तयारीका काम शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क