Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ डेढ वर्षमा बुटवल कार्यालयवाट करिव ५३ हजार स्मार्ट लाईसेन जारी,१२ हजार बढी थप
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

डेढ वर्षमा बुटवल कार्यालयवाट करिव ५३ हजार स्मार्ट लाईसेन जारी,१२ हजार बढी थप

संसारपोस्ट संवाददाता · २९ पुष २०७६ · 0
डेढ वर्षमा बुटवल कार्यालयवाट करिव ५३ हजार स्मार्ट लाईसेन जारी,१२ हजार बढी थप
130
SHARES
ShareTweet

बुटवल २९ पुस
सवारी चालक अनुमतीपत्र लाईसेनको (स्मार्ट लाईसेन) शुरु भएपछि यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतीपत्र बुटवलवाट ५२ हजार ८ सय ८४ वटा चालक अनुमतीपत्र जारी गरेको छ ।
बुटवल कार्यालयवाट स्मार्ट लाईसेन वितरण विसं २०७४ साउनदेखि शुरु भएकोमा विसं २०७६ साल पुष २४ गते १८ महिनाको अवधिमा उक्त संख्याको लाईसेन जारी गरिएको र १२ हजार २ सय ५२ वटा विभिन्न प्रकृतिका सवारी चालक अनुमतिपत्रको थप गरिएको कार्यालयले जनाएको छ ।
स्मार्ट सवारी चालक अनुमतिपत्र पाउनेमा मोटरसाईकिल ३० हजार १ सय १, कार ६ हजार ५ सय ८५,टेम्पो ७ सय ६९, ईरेक्सा २ सय ८४, टेक्टर २ हजार ९ सय ४५, स्कुटर १२ हजार १ सय ९९ र पावर टेलर १ गरि कुल ५२ हजार ८ सय ८४रहेको कार्यालयका लेखा अधिकृत मक्ति भटृराईले बताउनु भयो ।
उक्त स्मार्ट सवारी चालक अनुमतिपत्र जारी गदा ८ करोड ६० लाख ९० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
डेढ वर्षको अवधिमा कार्यालयवाट ७६ हजार ८ सय १३ वटा चालक अनुमतिपत्र नविकरण र प्रतिलिपीका रुपमा वितरण गरिएको छ ।
कार्यालयवाट डेढ वषको अवधीमा मोटरसाईकिल १ हजार ९ सय३८, कार ८ हजार ७ सय २८ टेम्पो ४ सय ४७ , मिनी बस टृक २ सय ४१ हेभि टृक ३ सय ६० वटा चालक अनुमतिपत्रमा थप गरि वितरण गरिएको जनाएको छ ।
त्यस्तै गरि हेभि मेशिनरी अन्र्तगत दमकल ,लोडर, डोजर स्काभेटर क्रेन लगायतका गरि ६६ वटा र ५६ वटा स्कुटरको चालक अअनुमती पत्रमा थप गरिएको छ ।
१२ हजार २ सय ५२ वटा सवारी चालक अनुमतीपत्र थप गर्दा ६३ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
सवारी चालक अनुमतीपत्रका लागि सधै भिडभाड हुने बुटवलमा आर्थिक वर्ष ७६ । ०७७ को ६ महिनामा ८ करोड १२ लाख १३ रुपैयाँ राजस्व संकलन गरेको कार्यालयका लेखा अधिकृत भटृराईले बताउनु भयो ।

≪ Previous Post

तिलोत्तमाको सेमराबजार स्वास्थ्यचौकीमा चिकित्सकसहितको सेवा सुरु ,स्वास्थ्य चौकीलाई अस्पताल बनाईने

Next Post ≫

थारु अस्तित्व र पहिचानको पर्व माघ (खिचरी)

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क