Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सार्वजनिक सरोकार संघद्वारा सहयोगापेक्षीहरुलाइ खाना
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सार्वजनिक सरोकार संघद्वारा सहयोगापेक्षीहरुलाइ खाना

संसारपोस्ट संवाददाता · १ माघ २०७६ · 0
सार्वजनिक सरोकार संघद्वारा सहयोगापेक्षीहरुलाइ खाना
50
SHARES
ShareTweet


बुुटवल, १ माघ । सार्वजनिक सरोकार उपभोक्ता हित संरक्षण संघ नेपाल, रुपन्देहीले बुुटवलस्थित मानव सेवा आश्रममा बस्ने आश्रित व्यक्तिहरुलाई खाना खुुवाएको छ । विभिन्न सार्वजनिक सरोकारका क्षेत्रमा काम गर्दै आइरहेको संघले माघे सक्रान्तिको अवसर पारेर बुुधबार सहयोगापेक्षीहरुलाई बिहानको खाना खुुवाएको हो ।
सो अवसरमा बोल्दै बुुटवल उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष भीमबहादुुर श्रेष्ठले आश्रमलाई सबै क्षेत्रले सहयोग गर्नुुपर्ने बताउनुभयो । उहांले बुुटवल उपमहानगरपालिकाले पनि आश्रमका लागि सहयोग पुु¥याउदै आएको जानकारी गराउनुभयो ।
आश्रममा १ सय ३० जना सडकबाट उद्दार गरेका व्यक्तिहरु बस्दै आएका छन् । खाना खुुवाउने कार्यक्रमको सौजन्य बुुटवलकी निर्मला श्रेष्ठ मल्लले गर्नुभएको थियो ।
संघका अध्यक्ष गुुप्तबहादुुर केसीले आफूूले सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको बताउनुभयो । आश्रमका संयोजक सरु अधिकारीले आश्रम सञ्चालनका लागि सहयोगी मनहरुको आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा विश्व हिन्दुु महासंघका केन्द्रीय सदस्य हरिबहादुुर आचार्य क्षेत्रीले सहयोगापेक्षीलाई भोको नराख्नुु नै सबैभन्दा ठूूलो धर्म रहेको उल्लेख गर्नुभयो ।
संघका वरिष्ठ उपाध्यक्ष पूूर्ण चन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव तेजनारायण अर्यालले यही माघ २० गतेदेखि आश्रमले सञ्चालन गर्ने महायज्ञमा सञ्चार लगायत सबै क्षेत्रबाट सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

≪ Previous Post

नवलपुरबाट यस बर्ष एसईई परीक्षामा ६५४२ परीक्षार्थी सहभागी हुने

Next Post ≫

तिलोत्तमा व्यापार मेला भौतिक संरचना निर्माणको काम तिब्र

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क