Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 17)

अर्थ

सदुपयोग सहकारी संस्थामा ५० जनाले गरे रक्तदान

सदुपयोग सहकारी संस्थामा ५० जनाले गरे रक्तदान

संसारपोस्ट संवाददाता · ११ जेष्ठ २०८२ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका २ मा सञ्चालित सदुपयोग बचत तथा ऋण सहकारी संस्थाले शनिबार रक्तदान कार्यक्रम गरेको छ । संस्थाको वार्षिक कार्ययोजना र सामाजिक उत्तरदायित्व अनुसार सहकारी संस्थाले दोस्रो पटक रक्तदान गरेको हो । तिलोत्तमा २ जानकीनगरस्थित शेयर कम्प्लेक्समा संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा सहकारीका सदस्य तथा शुभेक्षुक सहित ५० जनाले रक्तदान गरेको सहकारीका […]

लुम्बिनी प्रदेश : आगामी वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत

लुम्बिनी प्रदेश : आगामी वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत

संसारपोस्ट संवाददाता · ४ जेष्ठ २०८२ · 0

दाङ । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो । बैठकले जेठ ५ गते नीति तथा कार्यक्रम प्रदेश सभामा […]

शान्ति नमुना मा.वि.मा शैक्षिक पुरस्कार वितरण

शान्ति नमुना मा.वि.मा शैक्षिक पुरस्कार वितरण

संसारपोस्ट संवाददाता · ४ जेष्ठ २०८२ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा शुक्रबार शैक्षिक पुरस्कार वितरण गरिएको छ । शैक्षिक सत्र २०८१ मा कक्षागत रुपमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो । विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व प्राथमिक तहबाट २ सय ६५ र कक्षा १ देखि ९ सम्मका कक्षागत रुपमा उत्कृष्टता हासिल गर्ने […]

७२ लाख ११ हजार बढी राजश्व छली गरेको आरोपमा बुटवलका दुई व्यवसायीविरुद्ध मुद्दा दर्ता

७२ लाख ११ हजार बढी राजश्व छली गरेको आरोपमा बुटवलका दुई व्यवसायीविरुद्ध मुद्दा दर्ता

संसारपोस्ट संवाददाता · ३ जेष्ठ २०८२ · 0

बुटवल । ७२ लाख ११ हजार तीन सय रूपैयाँ राजस्व छली गरेको अभियोगमा बुटवलका दुई व्यवसायीविरुद्ध मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान कार्यालय बुटवलले मोटर पार्टसको कारोबार गर्दै आएका बस व्यवसायी दधिराम खरेल र उनका साझेदार जगन्नाथ खनालविरुद्ध उच्च अदालतत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको हो । उनीहरू सञ्चालक रहेको फर्ममा गाडीका महँगा […]

हुण्डी कारोवार गर्ने भारतीय नागरिक सहित ३ जना  पक्राउ

हुण्डी कारोवार गर्ने भारतीय नागरिक सहित ३ जना  पक्राउ

संसारपोस्ट संवाददाता · ३ जेष्ठ २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले हुण्डीको कारोवारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा सिद्धार्थनगर नगरपालिका वडा नं. ५ बैङ्करोडमा लु ६८ प ४७९ नं.को मोटरसाईकलाई रोकी शंका लागी चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नं.७ वस्ने बर्ष ३८ को […]

अबैध माटो उत्खनन् तथा ओसारप्रसारमा संलग्न जेसीवी र ट्याक्टर प्रहरी नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसारमा संलग्न जेसीवी र ट्याक्टर प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · ३ जेष्ठ २०८२ · 0

भैरहवा । रुपन्देही प्रहरीले अवैध रुपमा (बिना कागजात) माटो उत्खनन् तथा ओसारप्रसार गरिरहेको अवस्थामा जेसीवी सहित चार सवारी साधन नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको प्रहरी टोलीले कोटहीमाई गाउँपालिका वडा नं. १ मा अवैध रुपमा (बिना कागजात) माटो उत्खनन् तथा ओसारप्रसार गरिरहेको अवस्थामा ना १ क ४३८०, लु १ क ६३५७ नं. […]

एम.आर.पी. सहितको लेवल लगाउनुपर्ने सरकारी निर्णयको संघसंस्थाद्वारा विरोध

एम.आर.पी. सहितको लेवल लगाउनुपर्ने सरकारी निर्णयको संघसंस्थाद्वारा विरोध

संसारपोस्ट संवाददाता · ३ जेष्ठ २०८२ · 0

भैरहवा, १ जेठ । स्वदेशमा उत्पादित तथा नेपालमा आयात हुने उत्पादनहरुमा अनिवार्य रुपमा एम.आर.पी. सहितको लेवल लगाउनुपर्ने सरकारको निर्णय प्रति सिद्धार्थ उद्योग वाणिज्य संघ लगायतका संघ संस्थाहरुले विरोध जनाएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघ, मोरङ्ग उद्योग व्यापार संघ, नेपाल उद्योग वाणिज्य महासंघ काठमान्डौँ र सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले संयुक्त प्रेस विज्ञप्ति जारी गरि […]

आठ लाख बढिको अबैध सामान प्रहरीको नियन्त्रणमा

आठ लाख बढिको अबैध सामान प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा अन्दाजी मुल्य रु ८ लाख २८ हजार ७५ बरावरको अबैध सामान नियन्त्रणमा लिएको छ । प्रहरी टोलीले साडी १३९ पिस, चिनी ४४० के.जी., जिउदो बोईलर […]

बख्रीको मासुलाई खशीको मासु भनी कालो बजारी गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

बख्रीको मासुलाई खशीको मासु भनी कालो बजारी गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०८२ · 0

बुटवल । रुपन्देही प्रहरीले बख्रीको मासुलाई खशीको मासु भनी बिक्री वितरण गरी कालो बजारी गर्ने एक ब्यक्तिलाई पक्राउ गरेको छ । बैशाख ३१ गते बिहान करिव ५ः३० बजेको समयमा बुटवल उप–महानगरपालिका वडा नं.१ जितगढी बस्ने बर्ष ३४ को मेराज शाहलाई रंगे हात पक्राउ गरेको हो । प्रहरीका अनुसार निज शाहले विभिन्न स्थानहरुबाट बाख्री खरिद गरि […]

चौथो तिलोत्तमा वडा स्तरीय मेयरकप फुटबल भोली देखि शुरु हुने

चौथो तिलोत्तमा वडा स्तरीय मेयरकप फुटबल भोली देखि शुरु हुने

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०८२ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका नगर खेलकुद बिकास समितिको आयोजनामा चौथो मेयर कप नकआउट फुटबल प्रतियोगिता शुरु हुने भएको छ । तिलोत्तमा नगरपालिकाको वडा नम्बर–११ स्थित भूपू सैनिक खेलमैदानमा जेष्ठ २ गते भोली देखि शुरु हुने खेलको तयारी पुरा भएको खेल संयोजक युवराज रिमालले बताउनुभयो । नगरपालिकाले खेल र खेलाडीहरुको स्वस्थ जीवनको कामना र प्रतिभा […]

Posts pagination

Previous 1 … 16 17 18 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क