Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बख्रीको मासुलाई खशीको मासु भनी कालो बजारी गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बख्रीको मासुलाई खशीको मासु भनी कालो बजारी गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०८२ · 0
बख्रीको मासुलाई खशीको मासु भनी कालो बजारी गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा
110
SHARES
ShareTweet

बुटवल । रुपन्देही प्रहरीले बख्रीको मासुलाई खशीको मासु भनी बिक्री वितरण गरी कालो बजारी गर्ने एक ब्यक्तिलाई पक्राउ गरेको छ ।
बैशाख ३१ गते बिहान करिव ५ः३० बजेको समयमा बुटवल उप–महानगरपालिका वडा नं.१ जितगढी बस्ने बर्ष ३४ को मेराज शाहलाई रंगे हात पक्राउ गरेको हो ।
प्रहरीका अनुसार निज शाहले विभिन्न स्थानहरुबाट बाख्री खरिद गरि ल्याइ आफ्नै घरमा काटी मासु पसलमा लगि खसी बोकाको मासु भनी झुक्याई विक्री वितरणगर्दै आईरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले निजको घरकोठा खानतलासी गर्ने क्रममा निजले घरमै बाख्री काटी भुत्लाउदै गरेको अवस्थाको टाउको सहित २९ के.जी. सहित ३ वटा बोरामा राखिएको काटेको मासु ४१ के.जी. र काटी फालेको बाख्रीको बिभिन्न भागको अंगहरुको मासुको टुक्रा थान–२ फेला पारी बरामद गर्नुका साथै निज शाहलाई पक्राउ गरेको हो ।
पक्राउ परेका शाहलाई कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ बमोजिमको कसुर शिर्षकमा मुद्दादर्ता गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट ७ दिन म्यादथप भई इलाका प्रहरी कार्यालय बुटवलबाट थप अनुसन्धान भईरहेको छ ।

≪ Previous Post

चौथो तिलोत्तमा वडा स्तरीय मेयरकप फुटबल भोली देखि शुरु हुने

Next Post ≫

आठ लाख बढिको अबैध सामान प्रहरीको नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क