Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 16)

अर्थ

लागु औषध ब्राउन सुगर सहित दुईजना पक्राउ

लागु औषध ब्राउन सुगर सहित दुईजना पक्राउ

संसारपोस्ट संवाददाता · १७ जेष्ठ २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । यही जेठ १५ गते मायादेवी गाउँपालिका वडा न. १ अहिरैलीमा अबैध लागूऔषध बिक्री बितरण गरेको भन्ने गोप्य सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरोशाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा […]

प्रदेशस्तरीय यु–१६ क्रिकेट : लिगचरणको अन्तिम खेलमा बर्दिया विजयी

प्रदेशस्तरीय यु–१६ क्रिकेट : लिगचरणको अन्तिम खेलमा बर्दिया विजयी

संसारपोस्ट संवाददाता · १७ जेष्ठ २०८२ · 0

भैरहवा । रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको लिगचरणको अन्तिम खेलमा बर्दिया विजयी भएको छ । बर्दियाले बाँकेलाई ६५ रनले पराजित गर्दै जित निकालेको हो । यद्यपि यी दुबै टिम उपाधि होडबाट बाहिरीसकेका छन् । उपाधिका लागि शुक्रबार रुपन्देही र दाङबीच स्पर्धा हुँदैछ । बिहीबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा […]

भन्सार छलीका अबैध सामान प्रहरीको नियन्त्रणमा

भन्सार छलीका अबैध सामान प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · १७ जेष्ठ २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा अन्दाजी मुल्य रु.६ लाख ९६ हजार १३३ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा […]

पेट्रोलियम ब्यवसायीलाई पेट्रोलियम कारोवारमा सुरक्षा, गुणस्तर, परिमाण लागयतका बिषयमा प्रशिक्षण

पेट्रोलियम ब्यवसायीलाई पेट्रोलियम कारोवारमा सुरक्षा, गुणस्तर, परिमाण लागयतका बिषयमा प्रशिक्षण

संसारपोस्ट संवाददाता · १६ जेष्ठ २०८२ · 0

बुटवल । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन बुटवल रुपन्देहीले एसोसिएसनमा आवद्ध ब्यवसायीहरुलाई बिहिबार पेट्रोलियम कारोवारमा सुरक्षा, गुणस्तर, परिमाण लागयतका बिषयमा प्रशिक्षण दिएको छ । लुम्बिनी अञ्चलका रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची सहित बाग्लुङ र पुर्वी रुकुम सम्म पेट्रोलियम पदार्थको बिक्रीवितरण र ब्यास्थापन गर्दै आएको एसोसिएसनले बार्षिक कार्ययोजना अनुसार ब्यासायीहरुको क्षमता अभिबृद्दी गर्ने उद्देश्यले एक दिने […]

भन्सार छलीका करिव २० लाख बराबरको अबैध सामान प्रहरीको नियन्त्रणमा

भन्सार छलीका करिव २० लाख बराबरको अबैध सामान प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा अन्दाजी मूल्य रु.१९ लाख ८० हजार १०४ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. […]

प्रदेशस्तरीय यु–१६ क्रिकेटः रूपन्देही ७ र बाँके ३ विकेटले विजयी

प्रदेशस्तरीय यु–१६ क्रिकेटः रूपन्देही ७ र बाँके ३ विकेटले विजयी

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०८२ · 0

भैरहवा । रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा रुपन्देही र बाँके विजयी भएका छन् । रुपन्देहीले कपिलवस्तुलाई ७ विकेट र बाँकेले बर्दियालाई ३ विकेटले पराजित गरेका हुन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा जितका लागि पाएको खेलमा १ सय १२ रनको लक्ष्य रुपन्देहीले १० ओभर ५ बलमा ३ विकेट गुमाउँदै […]

बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउन बुटवल उपमहानगरको पहल

बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउन बुटवल उपमहानगरको पहल

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०८२ · 0

बुटवल। बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने उदेश्यका साथ कोरला नाकादेखि लुम्बिनी र भारतदेखि कोरला नाकासम्म पर्यटक भित्राउन बुटवलले पहल थालेको छ । भारतबाट मुक्तिनाथ भ्रमणका लागि आउने हिन्दु धर्मावलम्बी र चीनबाट लुम्बिनी आउने बौद्ध धर्मावलम्बी पर्यटकहरु ल्याउने र बुटवलमा विश्राम गर्ने गरी बुटवल उपमहानगरपालिकाले पहल थालेको हो । जसअनुसार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा पाल्पा, […]

विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा हुमागाईं पुनः नियुक्त

विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा हुमागाईं पुनः नियुक्त

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०८२ · 0

काठमाडौं । मन्त्रिपरिषद्ले विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख ५ गते सार्वजनिक सूचना प्रकाशित गरी आवेदन माग गरेकोमा सवै प्रतिस्पर्धीलाई पछि पार्दै हुमागाईं उक्त पदमा पुनः नियुक्त हुनुभएको हो । हुमागाईले यसअघि पनि उक्त बोर्डको चार वर्ष नेतृत्व सम्हाली सक्नुभएको छ । आमसञ्चार माध्यम, वाह्य […]

भिजिट भिसा प्रकरण : प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

भिजिट भिसा प्रकरण : प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०८२ · 0

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ । मङ्गलबार बिहान ११ बजे बसेको प्रतिनिधिसभा बैठकमा भिजिट भिसाको विषयलाई लिएर विपक्षी दलहरुले विरोध जनाएका थिए । त्यसपछि बैठक दिउँसो साढे दुई बजेसम्मका लागि स्थगित भएको थियो । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति […]

लागु औषध सहित एक जना पक्राउ

लागु औषध सहित एक जना पक्राउ

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०८२ · 0

भैरहवा । रुपन्देही प्रहरीले लागु औषध सहित एकजनालाई पक्राउ गरेको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नं. ३ हरहरवामा अबैध लागू औषध बिक्री बितरण गरेको भन्ने गोप्य सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरोशाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको संयुक्त टोलीले जिल्ला कैलाली बर्दगोरिया गाउँपालिका ६ घर भई हाल जिल्ला रुपन्देही मायादेवी गाउँपालिका […]

Posts pagination

Previous 1 … 15 16 17 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क